• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
बिहिबार, चैत्र ९, २०७९ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

वाणिज्य संघद्वारा बजार अनुगमन

Dhankuta News by Dhankuta News
२०७७, १ कार्तिक शनिबार २२:२६
0
0
SHARES
26
VIEWS
Share on FacebookShare on Twitter
वाणिज्य संघद्वारा बजार अनुगमन

धनकुटा १ कार्तिक । धनकुटा उद्योग वाणिज्य संघले जिल्लाको व्यापारिक केन्द्र हिलेको आन्तरिक बजार अनुगमन गरेको छ । सो अवसरमा संघले व्यवसायीहरुलाई व्यवसाय संचालन सहजिकरण ताथा कर शिक्षा कार्यक्रम संचालन गरेको छ । संघले पर्वको आगमनसँगै आन्तरिक अनुगमनका साथै घरदैलो कर शिक्षा कार्यक्रम संचालन गरेको हो ।

सो अवसरमा संघका अध्यक्ष विजयसन्तोषी राई, कार्यकारी सदस्यहरु डिजेश शाक्य, राम घिसिङ, नरेन्द्र काफ्ले, डिलर एशोसिएसनका सदस्य विपीन थापा, कृष्णराज जोशी, संघका कर्मचारी मुकेश राईले करका विषयमा सहजीकरण गरेका थिए ।

कर शिक्षा अन्तर्गत संघले पसलमा देख्नेगरी मुल्यसूची राख्न, कर पाटी राख्न, खरिद तथा विक्री विल जारी गर्न, म्याद सकिएको सामग्रीहरु तथा अखाद्य सामग्रीहरु विक्री वितरण नगरी शिल गरी फिर्ता पठाउन आग्रह गरे । यस्तै संघले व्यवसाय नवीकरण तथा दर्ता समयमा नै गर्न जानकारी दिए । यस्तै कोरोना भाईरसबाट बच्न सामाजिक दुरी कार्यम गरी मास्क अनिवार्य लगाउन र सेनिटाईजरले हत धुने र धुन लगाउन संघले हिलेका व्यापारी तथा व्यवसायीहरुलाई अनुरोध गरेको छ ।

संघको टोलीले हिलेका केही पसलहरुमा नमुनाको रुपमा अनुगमन गरेका थिए ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

जनहितका लागि युवा संगठित हुनुपर्ने

Next Post

छात्रबृत्ति वितरण

Next Post
छात्रबृत्ति वितरण

छात्रबृत्ति वितरण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

साँगुरीगढी गाउँपालिकाको आवाधिक विकास योजना निर्माण हुँदै

साँगुरीगढी गाउँपालिकाको आवाधिक विकास योजना निर्माण हुँदै

March 22, 2023
नेपाल शिक्षक संघका प्रदेश उपाध्यक्ष गंगाराम ढुंगानाद्वारा अध्यक्षमा उम्मेद्वारी घोषणा

नेपाल शिक्षक संघका प्रदेश उपाध्यक्ष गंगाराम ढुंगानाद्वारा अध्यक्षमा उम्मेद्वारी घोषणा

March 22, 2023
कांग्रेस महामन्त्री गगन थापा धनकुटा आउँदै

कांग्रेस महामन्त्री गगन थापा धनकुटा आउँदै

March 20, 2023
धनकुटामा जिल्लास्तरीय दोस्रो चौमासिक समिक्षा सुरु

धनकुटामा जिल्लास्तरीय दोस्रो चौमासिक समिक्षा सुरु

March 20, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..