• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
शनिबार, जेष्ठ २०, २०८० |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

छात्रबृत्ति वितरण

Dhankuta News by Dhankuta News
२०७७, १ कार्तिक शनिबार २२:४२
0
0
SHARES
36
VIEWS
Share on FacebookShare on Twitter
छात्रबृत्ति वितरण

धनकुटा । गोकुण्डेश्वर मावि धनकुटा ६ मा वडादशैंको शुभकामनाका आदान प्रदान गर्दै छात्रबृत्ति वितरण गरिएको छ । विद्यालयले कक्षा १ देखि १० सम्मका छात्रा, दलित तथा अपाङ्ग विद्यार्थीहरुलाई छात्रबृत्ति वितरण गरेको हो ।

छात्रबृत्ति गोकुण्डेश्वर मावि एल्मुनाई एशोसिएनका अध्यक्ष प्राडा गोपालबहादुर भट्टराई, धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष तथा एल्मुनाईका सदस्य विजयसन्तोषी राई, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उत्तम खड्गी, समितिका सदस्य तथा एल्मुनाईका सदस्य पुरेन्द्रलाल श्रेष्ठ, विद्यालायका प्रधानाध्यापक यज्ञप्रकाश चापागाईलगायतले वितरण गरेका थिए । छात्रबृत्ति विद्यालयमा अध्ययनरत छात्रा, दलित र अपाङ्ग छात्रछात्रा गरी १ सय ४६ जना विद्यार्थीहरुले जितरण गरेका थिए ।

एल्मुनाईका अध्यक्ष प्राडा भट्टराईको अध्यक्षतमा सम्पन्न कार्यक्रममा विद्यालयका प्रधानाध्यापक यज्ञप्रकाश चापागाईले कोरोना भाईरसले विद्यालयले शैक्षिक गतिविधि सञ्चालन गर्न नसकिएको जानकारी दिए । यस्तै एल्मुनाईका स्रोत व्यक्ति रिना लुईटेलले एल्मुनाईको गतिविधिको वारेमा जानकारी गराएका थिए ।

सो अवसरमा विद्यालयका सहायक प्रअ लक्ष्मी सापकोटा, एल्मुनाईका स्रोतव्यक्ति रिना लुईटेल, शिक्षकहरु गंगाराम ढुंगाना, मच्छिन्द्र राई, खगेन्द्र श्रेष्ठलगायतले दशै, तिहार बाड्ङ्गमीलगायतका सवै पर्वहरुको शुभकामना व्यक्त गरेका थिए ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

वाणिज्य संघद्वारा बजार अनुगमन

Next Post

धनकुटा कांग्रेसमा अन्य पार्टीका ९२ जना प्रवेश

Next Post
धनकुटा कांग्रेसमा अन्य पार्टीका ९२ जना प्रवेश

धनकुटा कांग्रेसमा अन्य पार्टीका ९२ जना प्रवेश

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

एक सय वेड अस्पताल निर्माणको लागि प्रधानमन्त्रीलाई ज्ञापनपत्र

एक सय वेड अस्पताल निर्माणको लागि प्रधानमन्त्रीलाई ज्ञापनपत्र

May 30, 2023
धनकुटा र तनहुँ उद्योग बाणिज्य संघ बिच अनुभव आदानप्रदान

धनकुटा र तनहुँ उद्योग बाणिज्य संघ बिच अनुभव आदानप्रदान

May 30, 2023
स्थानीय चिया-अलैची कृषक तथा मजदुरको व्यवसायजन्य सुरक्षा र स्वास्थ्य सम्बन्धि आधारभूत तालिम

स्थानीय चिया-अलैची कृषक तथा मजदुरको व्यवसायजन्य सुरक्षा र स्वास्थ्य सम्बन्धि आधारभूत तालिम

May 30, 2023
धनकुटा, बर्दिबास, तानसेन, सुर्खेत र डडेल्धुरामा नमूना आवासीय सामुदायिक विद्यालय स्थापना गरिने

धनकुटा, बर्दिबास, तानसेन, सुर्खेत र डडेल्धुरामा नमूना आवासीय सामुदायिक विद्यालय स्थापना गरिने

May 29, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..