• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
मङ्लबार, साउन ३१, २०७९ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

पाख्रीवासमा रेडियो बरुण शुरु

Dhankuta News by Dhankuta News
२०७७, ६ कार्तिक बिहीबार १९:४८
0
0
SHARES
74
VIEWS
Share on FacebookShare on Twitter
पाख्रीवासमा रेडियो बरुण शुरु

धनकुटा । पाख्रीवास नगरमा स्थापित रेडियो बरुणको परिक्षण प्रशारण शुरु भएको छ । सो रेडियोको एक कार्यक्रमका वीच प्रमुख अतिथि पाख्रीवास नगरपालिकाका प्रमुख बृषबहादुर राई र विशेष अतिथि सामुदायिक रेडियो प्रशारक संघ (अकोराव) का केन्द्रिय उपाध्यक्ष अर्जुन राईले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।

सामुदायिक सेवा केन्द्र नेपालद्वारा सञ्चालित यो रेडियोले नगर प्रमुख राईले रचनाकार रमेशचन्द्र अधिकारीले रचना गरेको रेडियोको जिङ्गल गीतको स्वीचअन गरी परिक्षण प्रशारणको शुभारम्भ गरेको थिए । सो अवसरमा प्रमुख राईले लामो छलफल पछि रेडियो जन्मिएको प्रसंग उल्लेख गर्दै यसलाई दीर्घकालसम्म सञ्चालन गर्न सबै पाख्रीवासवासीले सहयोग गर्नु पर्ने बताए । उनले रेडियो शुरु गर्नु गा¥हो नभएपनि सञ्चालन गर्न कठिनाई हुने भन्दै नगरपालिकाले सकेको सहयोग गर्ने प्रतिवद्धता जाहेर गरे । उनले रेडियो स्थपनामा नगरपालिकाको सहयोग रहेपनि रेडियो स्वतन्त्र रहेको र समाचारमा नगरपालिकाले हस्तक्षेप नगर्ने बताए ।

यस्तै कार्यक्रममा अकोरावका उपाध्यक्ष अर्जुन राईले रेडियोले पाख्रीवासमा भएका राम्रा कुराको प्रचार र नराम्रा कुरामा सचेत गर्नु पर्ने बताए । उनले समाज रुपान्तरणमा सञ्चारकर्मीहरुको ठूलो भूमिका रहेको प्रसंग उल्लेख गर्दै रेडियोले समाज रुपान्तरणका लागि बृहत् छलफल कार्यक्रम सञ्चालन गर्नु पर्नेमा जोड दिए ।

कार्यक्रममा नगरपालिकाका उपप्रमुख देवकला पौडेल तिम्सिनाले यहाँ रेडियो स्थापना हुनु ऐतिहासिक कुरा भएको भन्दै रेडियोले यहाँका पर्यटकीयस्थलहरुको प्रचारप्रसारमा महत्वपूर्ण भूमिका रहने बताए । उनले रेडियो समाजमा पछाडि परेकाहरुको आवाज बन्नुपर्ने बताए ।

सो अवसरमा नेपाल पत्रकार महासंघका अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठले नेपालका सञ्चारकर्मी समाचारका सम्वाहक मात्र नभई जनताको अधिकारका लागि भएको आन्दोलनका योद्धासमेत भएको बताए । उनले बहदलीय व्यवस्थाका लागि होस् वा लोकतन्त्र स्थापनाका लागि नेपाली सञ्चारकर्मीहरुको भूमिका स्मरणयोग्य रहेको बताए । उनले जिल्लाको सञ्चारमाध्यमहरुको संस्थागत विकासका लागि जनप्रतिनिधिहरुले सहयोग नगरेको आरोप लगाए ।

सो अवसरमा नेकपा प्रतिनिधि नेत्र भण्डारी, जनता समाजवादी पार्टीका जितेन्द्र माङहाङ, जाल्पादेवी क्याम्पसका प्रमुख गोपाल भट्टराई, नगरपालिकाका वडाध्यक्षहरु वडा ४ शोभिष निरौला, १० का हरि खत्री, पाख्रीवास जनजाति महासंघका थर्कमान मानन्धर, फोटो पत्रकार महासंघका अध्यक्ष रमेशचन्द्र अधिकारी, प्रेस संगठनका सहसंयोजक इश्वर थापा, रेडियो लालिगुरासका मानवी मोक्तानलगायतले रेडियो राजनीतिक छायाँ नभई स्वतन्त्र र निर्भिक भई जनताको आवाज बन्नु पर्ने बताए ।

सामुदायिक सेवा केन्द्र नेपालका अध्यक्ष शोभिष चेम्जोङको अध्यक्षतामा सञ्चालित कार्यक्रमको सञ्चालन रेडियो सञ्चालक समितिका सञ्चालक शान्तिराम गौतमले गरेका थिए ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

बर्सादमा क्षति पुगेका ३७ घर परिवारलाई राहत वितरण

Next Post

उपहार स्वास्थ्य सामग्री प्रदान गर्न आग्रह

Next Post
उपहार स्वास्थ्य सामग्री प्रदान गर्न आग्रह

उपहार स्वास्थ्य सामग्री प्रदान गर्न आग्रह

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

चुनाव केन्द्रित कांग्रेस जिताउ अभियान सञ्चालन हुँदै

चुनाव केन्द्रित कांग्रेस जिताउ अभियान सञ्चालन हुँदै

August 14, 2022
धनकुटा नगर कार्यपालिका र नगरपरिषदमा गठवन्धनको स्पष्ट बहुमत

धनकुटा नगर कार्यपालिका र नगरपरिषदमा गठवन्धनको स्पष्ट बहुमत

May 30, 2022
एमालेको श्रृंखलावद्ध आक्रमण नराेकिए प्रतिकारमा उत्रिने कांग्रेस धनकुटाको चेतावनी

एमालेको श्रृंखलावद्ध आक्रमण नराेकिए प्रतिकारमा उत्रिने कांग्रेस धनकुटाको चेतावनी

May 24, 2022
गठबन्धनबाट निर्वाचित दुई अध्यक्षले पद वहाली गर्दै स्वास्थ्य बिमा निशुल्क गर्ने र कर घटाउन पहल गर्ने

गठबन्धनबाट निर्वाचित दुई अध्यक्षले पद वहाली गर्दै स्वास्थ्य बिमा निशुल्क गर्ने र कर घटाउन पहल गर्ने

May 23, 2022
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..