• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
शुक्रबार, माघ २०, २०७९ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

कोरोनाविरुद्ध संघद्वारासय बढी कार्यक्रम आयोजना

Dhankuta News by Dhankuta News
२०७७, १० कार्तिक सोमबार १६:५४
0
0
SHARES
35
VIEWS
Share on FacebookShare on Twitter
वाणिज्य संघको अनुरोधमा सय भन्दा बढीले घर भाडा मिनाह गरे

धनकुटा कार्तिक १० । विश्वव्यापी मामारीको रुपमा फैलिएको कोरोना भाईरसविरुद्ध धनकुटा उद्योग बाणिज्य संघले १ सय ४ वटा कार्यक्रम सञ्चालन गरेको छ । सरकारले कोरोना नियन्त्रणका लागि गत चैत्रदेखि लामो समय लकडाउन लगाएको थियो । संघले गत चैत्रदेखि अहिलेसम्म सो कार्यक्रमहरु संचालन गरेका छन् ।

यो समयमा संघले स्वास्थ्य सामग्रीहरु वितरण, इम्युनिटी पावर बढाउने गुर्जोलगायतका औषधिहरु वितरण गरेका छन् । यस्तै अभियानको क्रममा प्रचारात्मक सचेतना, अभियान, सामाजिक दुरी कायम गर्न सुरक्षा दुरी चिन्ह लगाउने अभियान, कर शिक्षा अभियान, बैक तथा वित्तीय संस्थाहरुको ऋणको ब्याज मिनाहा गर्न र किस्ता बुझाउने म्याद सार्न अभियान, राहत वितरण अभियान, घर भाडा मिनाहा अभियानलगायत कार्यक्रमहरु सम्पन्न गरेको संघका अध्यक्ष विजयसन्तोषी राई र महासचिव रामबहादुर गोङ्वाद्वारा हस्ताक्षरित विज्ञप्तीमा जनाएको छ । संघले प्रचारात्मक सचेतना अभियान अन्र्तगत कोरोना भाईरसबाट बच्नका लागी पर्चा वितरण, पोष्टर टास्ने, व्यानर राख्ने गरेको थियो ।

लकडाउन लाग्न अघि संघले चौकचोकमा धारासहितको ड्रम तथा बाल्टिन राखेर हात धुने अभियान सञ्चालन गरेका थिए । संघले लकडाउन लागेपछि फ्रन्टलाईनमा खट्ने संचारकर्मी, प्रहरी, ट्राफिक, प्रहरी, स्वास्थ्यकर्मीहरु, एम्बुलेन्स चालकहरुलाई स्वास्थ्य सुरक्षा सामग्रीहरु वितरण गरेका छन् ।

संघले घरभाडा मिनाहा अभियान अन्र्तगत अहिलेसम्म ३ सय २६ जना घरधनीहरुले घर भाडा मिनाहा गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ । यस्तै लकडाउनमा दैनिक उपभोग्य सामग्रीहरुको अभावलाई सहजिकरण गर्दै तरकारी तथा कुखुराको मासु घरघरमै पु¥याएर सुपथ मुल्यमा विक्रीवितरण गर्ने व्यवस्था मिलाएको थियो ।

स्वाथ्य सुरक्षा सामग्रीहरु वितरण अभियानअन्र्तगत निजी अस्पतालहरुलाई पीपीई किट वितरण, जनसम्पर्क बढी हुने १५ वटा कार्यालयहरुलाई फेससिल, मास्क, सेनिटाईजर, पञ्जा लगायका समाग्रीहरु वितरण गरेका छन् ।

यसैगरी संघले उद्योग तथा व्यवसाय फर्म दर्ता तथा नवीकरण दस्तुरमा सयौ गुणा बृद्धी गरेकोमा घटाउन माग गर्दै प्रदेश मुख्यमन्त्रीलाई ज्ञापनपत्र पठाई प्रदेश सांसदहरुसँग छलफल गरेको छ । संघले कर शिक्षा अभियान अन्र्तगत घुम्ती कर शिक्षा र घरदैलो कर शिक्षा कार्यक्रम संचालन गरेको संघद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

समाजसेवी श्रेष्ठद्वारा दुईवटा घरको भाडा छुट

Next Post

विभिन्न निर्णय गर्दै डीसीसीएमसी बैठक सम्पन्न

Next Post
विभिन्न निर्णय गर्दै डीसीसीएमसी बैठक सम्पन्न

विभिन्न निर्णय गर्दै डीसीसीएमसी बैठक सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

घाइतेको उपचारका लागि वडाध्यक्ष घिमिरेले एक महिनाको पारिश्रमिक उपलब्ध गराउने

घाइतेको उपचारका लागि वडाध्यक्ष घिमिरेले एक महिनाको पारिश्रमिक उपलब्ध गराउने

February 3, 2023
नेपाल पत्रकार महासंघ धनकुटाका सहसचिव चौधरीको निधन

नेपाल पत्रकार महासंघ धनकुटाका सहसचिव चौधरीको निधन

February 2, 2023
कुसेटारमा चौथो सरस्वती कप नकआउट फुटवल प्रतियोगिता हुँदै

कुसेटारमा चौथो सरस्वती कप नकआउट फुटवल प्रतियोगिता हुँदै

February 1, 2023
आगामी माघ २३ गतेदेखि सहिद रामकृष्ण श्रेष्ठ महिला फुटवल प्रतियोगिता

आगामी माघ २३ गतेदेखि सहिद रामकृष्ण श्रेष्ठ अन्तरपालिका महिला फुटवल प्रतियोगिता

February 1, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..