• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
आइतवार, माघ १५, २०७९ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

महालक्ष्मीले कोरोना उपचारका लागि सहयोग गर्नेे

Dhankuta News by Dhankuta News
२०७७, २१ कार्तिक शुक्रबार १७:५३
0
0
SHARES
41
VIEWS
Share on FacebookShare on Twitter
महालक्ष्मीले कोरोना उपचारका लागि सहयोग गर्नेे

धनकुटा कार्तिक २१ । महालक्ष्मी नगरपालिकाले कोभिड –१९ बाट संक्रमितको स्वास्थ्य उपचारका लागि आर्थिक सहयोग दिने निर्णय गरेको छ । नगरपालिकाले भाईरसको कारण स्वास्थ्य अवस्था गंभीर भई आईसीयूमा भर्ना भई उपचार गर्दा लाग्ने खर्चमा सहयोग पुगोस् भनेर अधिकतम २५ हजारसम्म आर्थिक सहयोग गर्ने निर्णय भएको नगरप्रमुख पर्शुराम नेपालले जानकारी दिए ।

अहिले जिल्लामा पनि कोरोना भाईरसको संक्रमण समुदायस्तरमा फैलिदै गएको छ । सरकारले उपचार गर्न नसक्ने भएपछि उपचार खर्च व्यक्तिगत रुपमा गर्नुपर्ने अवस्था छ । आइसीयूमा राखेर गरिने उपचार पनि महङ्गो भएका केहि राहत होस् भनेर सहयोग गर्ने निर्णय गरिएको प्रमुख नेपालले जानकारी दिए । उनले धनकुटाका अस्पतालमा आईसीयू नभएको कारण आईसीयूमा उपचार गर्नुपर्ने बिरामीहरुलाई धरान वा विराटनगरका अस्पतालमा पु¥याउनु पर्ने अवस्था छ । आईसीयूको उपचार खर्चिलो हुने भएकाले नगरवासीको ज्यान बचाउनका लागि केही मात्रामा सहयोग पुग्ने विश्वास लिएको प्रमुख नेपालले बताए ।

त्यस्तै नगरपालिकाले लक्षणसहितका नगरवासीको पीसीआर परीक्षण गर्दा लाग्ने शुल्कमा ५० प्रतिसत रकम दिने निर्णय गरेको प्रमुख कार्यकारी अधिकृत सूर्य सुवेदीले जानकारी दिए । धनकुटामा पीसीआर मेशिन आउने हल्ला चलेको महिनौ भइसकेको छ । तर, अहिले धनकुटामा सर्वसाधारण पीसीआर परीक्षणका लागि धरान जानु पर्ने अवस्था पनि आएको छ । समूहमा आए वा आइसोलेशन सेन्टरमा उपचारत विरामीको स्वाव संकलन गरेर धरान पठाईन्छ ।

पहिले निःशुल्क रुपमा हुने परीक्षण सरकारले गर्न छाडेसँगै सम्भावित संक्रमितहरु रकम अभावले परीक्षण गर्न छाडेको अवस्था छ । यसले संक्रमण झन व्यापक रुपमा समुदायस्तरमा फैलिने भयको कारण धनकुटा जिल्लास्तरीय कोभिड –१९ जोखिम व्यवस्थापन सेन्टरको बैठकले जिल्लाका सबै स्थानीय तहहरुले ५० प्रतिसत रकम सहयोग गर्ने निर्णय गरेको थियो ।

यसका साथै पीसीआर परीक्षणका लागि स्वाव संकलन किट (भीटीएम) र ल्याबसम्म स्वाब पु¥याउँदा लाग्ने ढुवानी खर्च पनि सम्बन्धित स्थानीय तहले नै व्यवस्था गर्ने सहमती भएको छ । नगरपालिकाले संक्रमण पुष्टि भएका संक्रमितलाई अस्पताल लैजान एम्बुलेन्स निःशुल्क उपलब्ध गराउँने र संक्रमितको मृत्यु भएमा शव वाहन खर्चसमेत नगरपालिकाले नै व्येहोर्ने प्रमुख नेपालले जानकारी दिए । उनका अनुसार धनकुटामा वबाहन नभएकाले नयाँ शवबाहन खरिदका लागि सबै स्थानीय तहहरुले सहयोग गर्ने निर्णय भएको जानकारी दिए ।

कोरोना संक्रमितको उपचारमा केन्द्र सरकार पछि हटेका बेला स्थानीय सरकारले नगरवासीलाई संकटमा साथ दिने निर्णय लिएकोमा स्थानीय जेवी घलेले प्रशंसा गरे । उनले यस्ता जनमुखी कार्यले आमजनतामा गाउँमा सरकार छ भन्ने अनुभूति हुने बताए ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

सांसद पराजुली कोरोनामुक्त

Next Post

त्रिशुले रामवजार सडक कालोपत्रे हुने

Next Post
त्रिशुले रामवजार सडक कालोपत्रे हुने

त्रिशुले रामवजार सडक कालोपत्रे हुने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

मणि र शुसानको जोडीलाई ब्याडमिन्टन प्रतियोगिताको उपाधी

January 29, 2023
धनकुटा महोत्सवको प्रवेशद्वार गेटमा ठेलमठेल हुँदा २४ जना घाइते, महोत्सव अनिश्चितकालसम्म स्थगित

धनकुटा महोत्सवको प्रवेशद्वार गेटमा ठेलमठेल हुँदा २४ जना घाइते, महोत्सव अनिश्चितकालसम्म स्थगित

January 28, 2023
मन्त्री राजेन्द्र राईको पारिश्रमिकबाट आगलागी पीडितलाई सहयोग

मन्त्री राजेन्द्र राईको पारिश्रमिकबाट आगलागी पीडितलाई सहयोग

January 26, 2023
निशानदेवी मन्दिरमा दुई सय वर्ष पुरानो ढुंगेधारा पुनर्स्थापित

निशानदेवी मन्दिरमा दुई सय वर्ष पुरानो ढुंगेधारा पुनर्स्थापित

January 26, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..