• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
शुक्रबार, माघ २०, २०७९ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

त्रिशुले रामवजार सडक कालोपत्रे हुने

Dhankuta News by Dhankuta News
२०७७, २१ कार्तिक शुक्रबार १८:०८
0
0
SHARES
380
VIEWS
Share on FacebookShare on Twitter
त्रिशुले रामवजार सडक कालोपत्रे हुने

धनकुटा कार्तिक २१ । त्रिशुले–राम बजार सडक कालोपत्रे गरिने भएको छ । छथर जोरपाटी गाउँपालिकाको त्रिशुलेदेखि महालक्ष्मी नगरपालिकाको केन्द्र जीतपुर बजार हुँदै रामबजार जोड्ने ३३ किलोमिटर सडक कालोपत्रे गरिने भएको हो ।

संघीय मामिला तथा स्थानीय बिकास मन्त्रालयको स्थानीय पूर्वाधार बिभाग ग्रामीण सडक सञ्जाल सुधार आयोजना (आरसीआईपी.) अन्र्तगत सो सडक स्तरोन्नती गर्न लागिएको हो । सडक चौडा गरी कालोपत्रे गर्न अहिले प्रारम्भिक अध्ययन भईरहेको महालक्ष्मी नगरपालिकाका प्रमुख पर्शुराम नेपालले जानकारी दिए । प्रमुख नेपालले ‘सबै प्रक्रिया पुरा गरेर कालोपत्रेको काम थाल्न एक बर्ष भन्दा बढी समय लाग्नसक्ने जानकारी दिए ।’

अहिले सो सडक ग्राभेल अवस्थामा छ । त्रिशुलेदेखि आन्द्रुङ जिरोप्वाईन्टसम्मको सडक ५ मिटर चौडा छभने त्यहाँदेखि राम बजारसम्मको सडक ६ मिटर चौडा बनाईएको छ । अब, पुरै सडक खण्ड ७ मिटर चौडा हुने प्रमुख नेपालले बताए । उनकाअनुसार सडक चौडा गर्दा प्रभावित हुनेहरुसँग अहिले छलफल र सहमति जुटाउँने काम भईरहेको छ । आज शुक्रबार पनि सोही बिषयमा महालक्ष्मी नगरपालिकाको भन्ज्यांङमा छलफल कार्यक्रम गरिएको जानकारी दिए ।

यता, छथर जोरपाटी गाउँपालिकाले पनि यो बिषयमा प्रभावितहरुसँग छलफल गरिसकेको छ । प्रारम्भिक छलफलमा सडकको सीमा रेखाङ्कन गर्ने र सडक सिमानामा रहेका निजी तथा सार्वजनिक घर टहरा हटाउने सहमति जुटेको गाउँपालिका अध्यक्ष शेरबहादुर लिम्बूले बताए । उनले प्रारम्भिक प्रतिवेदनपछि सडक कालोपत्रेका लागि बिभागबाट पूर्ण सर्भेक्षणसहित अन्य प्रक्रिया सुरु हुने बताए ।

सो सडक खण्ड अन्र्तगत छथरजोरपाटी क्षेत्रमा १३ किलोमिटर र महालक्ष्मी क्षेत्रमा २० किलोमिटर सडक पर्छ । सो सडक यसअघि नै ग्राभेल भईसकेको भएपनि बर्खाको मौसममा हिलाम्मे भएर सवारी साधन आवतजावतमा समस्या हुँने गरेको छ । अहिले सडक कालोपत्रेका लागि अध्ययन थालिएपछि सो क्षेत्रवासी उत्साहित बनेका छन् । सो सडक कालोपत्रे हुँदा छथर जोरपाटी गाउँपालिकाको हात्तिखर्क, महालक्ष्मी नगरपालिकाको अर्खौले जीतपुर, लेगुवा लगायत क्षेत्रका ५ हजार भन्दा बढी घरधुरी लाभान्वित हुँनेछन् ।

सो सडक निर्माण भएपछि छिमेक िजिल्ला भोजपुर जाने बैकल्पिक मार्गका रुपमा पनि विकास हुने छ ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

महालक्ष्मीले कोरोना उपचारका लागि सहयोग गर्नेे

Next Post

धनकुटामा संयूक्त बजार अनुगमन

Next Post

धनकुटामा संयूक्त बजार अनुगमन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

घाइतेको उपचारका लागि वडाध्यक्ष घिमिरेले एक महिनाको पारिश्रमिक उपलब्ध गराउने

घाइतेको उपचारका लागि वडाध्यक्ष घिमिरेले एक महिनाको पारिश्रमिक उपलब्ध गराउने

February 3, 2023
नेपाल पत्रकार महासंघ धनकुटाका सहसचिव चौधरीको निधन

नेपाल पत्रकार महासंघ धनकुटाका सहसचिव चौधरीको निधन

February 2, 2023
कुसेटारमा चौथो सरस्वती कप नकआउट फुटवल प्रतियोगिता हुँदै

कुसेटारमा चौथो सरस्वती कप नकआउट फुटवल प्रतियोगिता हुँदै

February 1, 2023
आगामी माघ २३ गतेदेखि सहिद रामकृष्ण श्रेष्ठ महिला फुटवल प्रतियोगिता

आगामी माघ २३ गतेदेखि सहिद रामकृष्ण श्रेष्ठ अन्तरपालिका महिला फुटवल प्रतियोगिता

February 1, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..