• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
मङ्लबार, जेष्ठ १६, २०८० |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

चौविसे गाउँपालिका–२ डाँडागाउँमा सामुदायिक मगर संग्रहालय

Dhankuta News by Dhankuta News
२०७७, १२ मंसिर शुक्रबार १५:२०
0
0
SHARES
54
VIEWS
Share on FacebookShare on Twitter

धनकुटा । चौविसे गाउँपालिका वडा नं. २ स्थित डाँडागाउँमा सामुदायिक मगर संग्रहालय स्थापना गरिएको छ । एक कार्यक्रमका वीच प्रमुख अतिथि १ नं. प्रदेश सभा सदस्य निरन राईले रिवन काटेर संग्रहालयको उद्घाटन गरेका हुन् ।

संग्राहालयमा मगर समुदायको पहिचान झल्किने सबै साम्रागीहरु संरक्षण गरि राखिएको छ ।

प्रदेश सभा सदस्य निरन राईको निर्वाचन क्षेत्र पूर्वधार कार्यक्रम क्षेत्र नं. १ ‘क’ आ.व. २०७६÷७७ को विनियोजित १० रुपैया लागतको निर्माण गरिएको हो । संग्रहालयको व्यवस्थापन चौविसे गाउँपालिकाले गरेको छ ।

कार्यक्रममा वोल्दै प्रमुख अतिथि प्रदेश सभा सदस्य राईले संग्रहालयको थप संरचना निर्माण गर्न सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
त्यस्तै चौविसे गाउँपालिका अध्यक्ष खजिन्द्र राईले स्थापना भएको संग्रहालयले मगर समुदायको संस्कृति, रितिरिवाज लगायतको संरक्षण तथा सम्वद्र्धन गर्न सहयोग पुग्ने बताए ।

कार्यक्रममा वोल्दै गाउँपालिका उपाध्यक्ष यज्ञकुमारी रुचालले आर्थिक, सांस्कृतिक, सामाजिक, पर्यटन जस्तो क्षेत्रमा यस संग्रहालयले भूमिका खेल्ने बताइन् ।

उद्घाटन कार्यक्रममा संस्कार अनुसार हुर्रा नाच समेत प्रस्तुत गरी संग्रहालय भित्र रहेका वस्तुको अनावरण समेत गरियो ।
कार्यक्रममा २ नं. वडाध्यक्ष श्री ममिन्द्रकुमार लिम्बु, कार्यपालिका सदस्य श्री सुवर्ण माया थापा लगायत वडा सदस्यहरुको समेत उपस्थित थियो ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

महालक्ष्मी नगरपालिकाकाको उज्यालो नगर अभियान

Next Post

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा मृतक राईको परिवारलाई मृत्युदाबी भुक्तानी

Next Post

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा मृतक राईको परिवारलाई मृत्युदाबी भुक्तानी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

धनकुटा, बर्दिबास, तानसेन, सुर्खेत र डडेल्धुरामा नमूना आवासीय सामुदायिक विद्यालय स्थापना गरिने

धनकुटा, बर्दिबास, तानसेन, सुर्खेत र डडेल्धुरामा नमूना आवासीय सामुदायिक विद्यालय स्थापना गरिने

May 29, 2023
डाँडाबजार फुटवल क्लवलाई चौथो फाक्सिव गोल्डकपको उपाधी

डाँडाबजार फुटवल क्लवलाई चौथो फाक्सिव गोल्डकपको उपाधी

May 27, 2023
किसानलाई मिनिटिलर सहित कृषि सामाग्री वितरण

किसानलाई मिनिटिलर सहित कृषि सामाग्री वितरण

May 26, 2023
चौथो फाक्सिव गोल्डकपको फाइनलमा हात्तिटार स्पोटिङ क्लव राजारानी र डाँडाबजार फुटवल क्लव

चौथो फाक्सिव गोल्डकपको फाइनलमा हात्तिटार स्पोटिङ क्लव राजारानी र डाँडाबजार फुटवल क्लव

May 26, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..