• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
शुक्रबार, माघ २०, २०७९ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

६४ वटा घर पुनर्निर्माणको लागी सिफारिस

Dhankuta News by Dhankuta News
२०७७, २३ मंसिर मंगलवार २०:५२
0
0
SHARES
20
VIEWS
Share on FacebookShare on Twitter

धनकुटा २३  मंसिर । धनकुटा जिल्ला विपत व्यवस्थापन समितिको आज सम्पन्न बैठकले गत बर्षामा क्षति भएका ६४ वटा घर पुनर्निर्माणका लागी सिफारिस गर्ने निर्णयहरु गरेको छ । सो बर्षाको कारण पूर्ण रुपमा घर क्षति भएकाहरुको प्राप्त निवेदनहरु माथी छानविन गरी सो सिफारिस गर्ने निर्णय गरिएको समितिका संयोजक प्रमुख जिल्ला अधिकारी केशव प्रसाद विमलीले जानकारी दिए । सो बैठकले बर्षाको कारण मृत्यू भएका मृतक परिवारलाई राहत दिने निर्णय समेत भएको जानकारी दिए ।

यस्तै सो बैठकले जोखिममा रहेको वस्ती स्थानान्तरण गर्नसमेत सिफारिस गरेको छ । बैठकमा १ नम्वर प्रदेश सभाका सांसद तथा विधायन समितिका अध्यक्ष इन्द्रमणी पराजुली, सांसदद्वय निरन राई, लिला सुब्बाले बर्षाले घर भत्किएर विचल्लीमा परेकाहरुको घर चाडै पुनर्निर्माणका लागि पहल गर्ने बताए ।

सो अवसरमा जिल्ला समन्वय समितिका प्रमुख टंक चुवान, महालक्ष्मी नगरपालिकाका प्रमुख पर्शुराम नेपाल, धनकुटा नगरपालिकाका उपप्रमुख शकुन्तला बस्नेत, पाख्रीवास नगरपालिकाका उपप्रमुख देवकला तिम्सिना, छथरजारेपाटी गाउँपालिका अध्यक्ष शेरबहादुर लिम्बु, सहिदभूमी गाउँपालिकाका उपाध्यक्ष  रत्नेश्वरी राईले बर्षाले निवेदन दिन छुट भएकाहरुलाई पनि विस्तारै समेट्नु पर्ने र राहत उपलब्ध गराउनु पर्नेमा जोड दिए ।

समितिका संयोजक तथा प्रजिअ विमलीको अध्यक्षतमा सम्पन्न बैठकमा सहायक प्रजिअ भोजराज श्रेष्ठ, जिल्ला समन्वय अधिकारी रामनारायण श्रेष्ठ, समितिका सदस्यहरु धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजयसन्तोषी राई, नेपाल पत्रकार महासंघका अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठ, रेडक्रस सोसाईटीका अध्यक्ष हरि राई, वरख गण सल्लेरी ब्यारेकका गणपति कर्णेल भगवान थापा, जिल्ला प्रहरी कार्यालयका एसपी गोविन्द अधिकारी, राष्ट्रिय अनुसन्धानका प्रमुख तुलसी कटेल, नेकपाका नरेन्द्र पोखरेल, नेपाली कांग्रेसका दिनेश राई लगायत धारणा राखेका थिए ।

सो अवसरमा स्वास्थ्य कार्यालयका प्रमुख तुलसी गुरागाईले अहिलेसम्म कोरोना भाईरसले पारेका प्रभावको वारेमा जानकारी प्रस्तुत गरेका थिए । कार्यक्रमको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत जयराम श्रेष्ठले सहजीकरण गरेका थिए ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा मृतक राईको परिवारलाई मृत्युदाबी भुक्तानी

Next Post

खुल्ला कविता तथा बक्तृत्वकला प्रतियोगिता सम्पन्न

Next Post
खुल्ला कविता तथा बक्तृत्वकला प्रतियोगिता सम्पन्न

खुल्ला कविता तथा बक्तृत्वकला प्रतियोगिता सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

नेपाल पत्रकार महासंघ धनकुटाका सहसचिव चौधरीको निधन

नेपाल पत्रकार महासंघ धनकुटाका सहसचिव चौधरीको निधन

February 2, 2023
कुसेटारमा चौथो सरस्वती कप नकआउट फुटवल प्रतियोगिता हुँदै

कुसेटारमा चौथो सरस्वती कप नकआउट फुटवल प्रतियोगिता हुँदै

February 1, 2023
आगामी माघ २३ गतेदेखि सहिद रामकृष्ण श्रेष्ठ महिला फुटवल प्रतियोगिता

आगामी माघ २३ गतेदेखि सहिद रामकृष्ण श्रेष्ठ अन्तरपालिका महिला फुटवल प्रतियोगिता

February 1, 2023

पक्राउ परेका पार्टी समर्थकको बिना सर्त रिहाइको माग

January 30, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..