• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
मङ्लबार, साउन ३१, २०७९ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

खुल्ला कविता तथा बक्तृत्वकला प्रतियोगिता सम्पन्न

Dhankuta News by Dhankuta News
२०७७, २३ मंसिर मंगलवार २१:०१
0
0
SHARES
63
VIEWS
Share on FacebookShare on Twitter
खुल्ला कविता तथा बक्तृत्वकला प्रतियोगिता सम्पन्न

धनकुटा मंसिर २३ । धनकुटा सिटी जेसिजको आयोजनामा खुल्ला कविता तथा बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा कवितातर्फ शान्ता ढकाल प्रथम, मनिषा खनाल द्वितीय र जिशिका लुईटेल तृतीय भईन । यस्तै कोभिड १९ ले शिक्षा क्षेत्रमा पारेको प्रभाव विषयक बक्तृत्वकलातर्फ अप्सनी राई प्रथम, भावना निरौला द्वितीय र समीक्षा राई तृतीय भईन ।

प्रतियोगिताका विजेताहरुलाई प्रमुख अतिथि तथा नेपाल पत्रकार महासंघका अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठ, प्यारा लिगलका अध्यक्ष कोपिला शंकर, जेसिजका पूर्व उपाध्यक्ष कैलाश खाकी श्रेष्ठ, सिटी जेशिजका अध्यक्ष रामप्रसाद गौतमलगायतले प्रमाणपत्र र नगद पुरस्कार वितरण गरेका थिए ।

सो अवसरमा प्रमुख अतिथि श्रेष्ठले सामाजिक सेवाका क्षेत्रमा जेसिजले निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको बताए । उनले धनकुटामा सुविधा नभएको समयमा ऐतिहासिक राष्ट्रिय महाधिवेशन गर्न सफल भएको धनकुटा जेसिज विघटन हुनु दुखद भएको बताए । उनले लामो समयको अन्तरालमा धनकुटा सिटी जेसिजका रुपमा सामाजिक सेवाको क्षेत्रमा अग्रसर भएकोमा बधाई दिए ।
प्रमुख अतिथि श्रेष्ठले सिटी जेसिजले पनि पहिलेको जेसिजको गौरवपूर्ण सेवालाई निरन्तरता दिन सुझाव दिए । उनले धनकुटामै पहिलो पटक गठन भएको जुनियर जेसिज पुन ब्युझाउनु पर्ने धारणा व्यक्त गरे ।

सो अवसरमा जेसिजका पूर्व उपाध्यक्ष कैलाश श्रेष्ठले युवाको व्यक्तित्व र क्षमता अभिबृद्धिका लागि जेसिज सहयोगी हुने बताए । उनले जेसिजले मानिसमा रहेको लुकेको प्रतिभा उजागर गर्न मद्दत गर्ने बताए ।

यस्तै पूर्व अध्यक्ष रमेश पौडेलले धनकुटामा सााजिक क्षेत्रमा सिटी जेसिजले गरिरहेको प्रयासका वारेमा जानकारी दिए । सो अवसरमा सिटी जेसिजका अध्यक्ष रामप्रसाद गौतमले जेसिज धनिहरको संस्था भन्ने आमयुवामा भ्रम रहेको बताउँदै जेसिज धनिहरुको नभई धनि बनाउने संस्था रहेका बताए ।

कार्यक्रम संयोजक तथा जेसी करुणा कटुवालको अध्यक्षतामा भएको कार्यक्रममा प्यारालिगलका अध्यक्ष कोपिला शंकरलगायतले मन्तव्य राखेका थिए ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

६४ वटा घर पुनर्निर्माणको लागी सिफारिस

Next Post

ओली सरकारविरुद्ध धनकुटामा विशाल प्रदर्शन

Next Post
ओली सरकारविरुद्ध धनकुटामा विशाल प्रदर्शन

ओली सरकारविरुद्ध धनकुटामा विशाल प्रदर्शन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

चुनाव केन्द्रित कांग्रेस जिताउ अभियान सञ्चालन हुँदै

चुनाव केन्द्रित कांग्रेस जिताउ अभियान सञ्चालन हुँदै

August 14, 2022
धनकुटा नगर कार्यपालिका र नगरपरिषदमा गठवन्धनको स्पष्ट बहुमत

धनकुटा नगर कार्यपालिका र नगरपरिषदमा गठवन्धनको स्पष्ट बहुमत

May 30, 2022
एमालेको श्रृंखलावद्ध आक्रमण नराेकिए प्रतिकारमा उत्रिने कांग्रेस धनकुटाको चेतावनी

एमालेको श्रृंखलावद्ध आक्रमण नराेकिए प्रतिकारमा उत्रिने कांग्रेस धनकुटाको चेतावनी

May 24, 2022
गठबन्धनबाट निर्वाचित दुई अध्यक्षले पद वहाली गर्दै स्वास्थ्य बिमा निशुल्क गर्ने र कर घटाउन पहल गर्ने

गठबन्धनबाट निर्वाचित दुई अध्यक्षले पद वहाली गर्दै स्वास्थ्य बिमा निशुल्क गर्ने र कर घटाउन पहल गर्ने

May 23, 2022
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..