• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
शनिबार, चैत्र १८, २०७९ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

ओली सरकारविरुद्ध धनकुटामा विशाल प्रदर्शन

Dhankuta News by Dhankuta News
२०७७, ३० मंसिर मंगलवार १५:३०
0
0
SHARES
116
VIEWS
Share on FacebookShare on Twitter
ओली सरकारविरुद्ध धनकुटामा विशाल प्रदर्शन

धनकुटा । ओली सरकारको ज्यादतीको वरोध गर्दै देशभर विरोध प्रदर्शन गरिएको छ । यसैक्रममा धनकुटामा नेपाली कांग्रेसले आयोजना गरेको विरोध प्रदर्शनमा ठूलो संख्यामा प्रदर्शनकारीहरु सहभागी भएकाथिए ।

नेपाली कांग्रेस पार्टी कार्यालयबाट निस्किएको विरोध ¥याली यलम्वर चोक, टुडिखेल,तल्लो कोप्चे, माथिल्लोकोप्चे सिरानवजार, वीचवजार, हुलाकटोल हुदै बसपार्कमा कोणसभामा परिण भएको थियो । सो प्रदर्शनमा पदर्शनकारीहरुले ओली सरकार विरुद्ध चर्को नारा लगाउदै धनकुटा बजारको परिक्रमा गरी धनकुटा बसपार्कमा पुगी सभामा परिणत भई समापन भएको थियो ।

विरोध सभालाई सम्बोधन गर्दै पूर्वमन्त्री तथा नेपाली कांग्रेसका सहमहामन्त्री सुनिलबहादुर थापाले ओली सरकार सत्ता संचालन गर्न पूर्ण रुपमा असफल भईसकेकोको आरोप लगाए । उनले प्रधानमन्त्री ओली गणतन्त्र विरोधी भएको आरोप लगाए । उनले देशमा गणतन्त्रका लागि आन्दोलन भईरहदाँ वयलगाडामा चढेर अमेरिका जानु र नेपालमा गणतन्त्र आउनु एउटै हो भन्ने प्रधानमन्त्री ओलीकै कारण नेपालमा राजवादीहरु सक्रिय भैरहेको बताए ।

सहमन्त्री थापाले ओली सरकारको ३३ महिना शासनकाल जनताको सेवाका लागि भन्दा पनि भ्रष्टाचार गर्न व्यस्त रहेको आरोप लगाए । उनले वर्तमान सरकार जनताको सामान्य सुरक्षा गर्न असफल रहेको आरोप लगाउँदै अहिले हत्या, हिंसा र बलात्कारको घटना बढेको बताए ।

पूर्वमन्त्री थापाले वर्तमान सरकारको अर्कमण्यताकै कारण आमजनतामा गणतन्त्रप्रति वितृष्णा जाईरहेको आरोप लगाए । उनले सुशासन, शान्तिसुरक्षा र विकासका लागि नेपाली कांग्रेस नेतृत्वमा सरकार गठन हुनु पर्ने बताए ।

सो कार्यक्रममा संविधान सभा सदस्य तथा नेपाली कांग्रेसका केन्द्रिय आमन्त्रित सदस्य मनोहरनारायण श्रेष्ठले ओली सरकार जनताका लागि भन्दा ओम्नी र यती समूहको हितका लागि क्रियाशील रहेको बताए । उनले ओली सरकार शान्ति सुरक्षा र विकासमा भन्दा भ्रष्टाचारमा लिप्त रहेको र सरकारको ज्याजदी बढ्दै गएकाले आन्दोलनबाटै ओली सरकारलाई हटाउनु पर्नेमा जोड दिए ।
पूर्व जिल्ला सभापति श्रेष्ठ परिवर्तनका लागी अब कांग्रेस विभाजित भएर हैन एक ढिक्का भएर गाउँ गाउँबाट भ्रष्टाचार र ज्याजदी विरुद्ध अभियान सञ्चालान गर्ने बताए । उनले वर्तमान सरकार गफाडीको झुण्ड रहेको बताए ।

सो अवसरमा १ नम्वर प्रदेशका निर्वतमान प्रदेश प्रमुख प्राध्यापक डा. गोविन्द सुब्बाले ओली सरकारको तानाशाह र गणतन्त्र विरोधी क्रियाकलाप विरुद्ध लोकतान्त्रिक शक्ति एक हुनु पर्ने बताए । उनले ओली सरकार भ्रष्टाचारको संरक्षक रहेको आरोप लगाए ।
यस्तै प्रदेश सांसद लिला सुब्बाले ओली सरकारको कार्यकालमा महिला हिंसा दिन प्रतिदिन बढ्दै गएको आरोप लगाए । उनले महिलाहरुको सुरक्षाका लागी नेपाली कांग्रेस देशव्यापी रुपमा जागरण अभियान संचालन गर्नु पर्ने बताए ।

कांग्रेस सभापति अग्नीप्रसाद पौडेलको अध्यक्षमा सम्पन्न विरोध सभामा उपसभापति नवीन किशोर शाक्यले धन्यवाद मन्तव्य राखेका थिए । सचिव विजय सन्तोषी राईले सञ्चालन गरेका कार्यक्रममा कोषाध्यक्ष दिनेश राईले स्वागत मन्तव्य राखेका थिए ।

कार्यक्रममा संविधानसभा सदस्य अञ्जना ताम्ली, नेपाली कांग्रेस आदिवासी जनजाति समन्वय समितिका केन्द्रिय सदस्य आनन्दसन्तोषी राई, पार्टी नीति अनुसन्धान प्रशिक्षण प्रतिष्ठानका केन्द्रिय सदस्य रामजी कोङरेनलगायत ठूला संख्यामा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरु सहभागी भएका थिए ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

खुल्ला कविता तथा बक्तृत्वकला प्रतियोगिता सम्पन्न

Next Post

विभिन्न पार्टी परित्याग गरी सयौं कांग्रेसमा प्रवेश

Next Post
विभिन्न पार्टी परित्याग गरी सयौं कांग्रेसमा प्रवेश

विभिन्न पार्टी परित्याग गरी सयौं कांग्रेसमा प्रवेश

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

जनविश्वास प्रेसमा आगलागी, ५० लाखको क्षति

जनविश्वास प्रेसमा आगलागी, ५० लाखको क्षति

March 28, 2023
सं‍गठन विस्तार तथा सुदृढीकरणका लागि कांग्रेसको ६० वटै वडामा सम्मेलन

सं‍गठन विस्तार तथा सुदृढीकरणका लागि कांग्रेसको ६० वटै वडामा सम्मेलन

March 25, 2023
धनकुटामा जारि काेशी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिताको उपाधी सत्यम र नितालाई

धनकुटामा जारि काेशी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिताको उपाधी सत्यम र नितालाई

March 25, 2023
साँगुरीगढी गाउँपालिकाको आवाधिक विकास योजना निर्माण हुँदै

साँगुरीगढी गाउँपालिकाको आवाधिक विकास योजना निर्माण हुँदै

March 22, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..