• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
शुक्रबार, माघ २०, २०७९ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

विद्यार्थीलाई शैक्षिक र स्वास्थ्य सामग्री प्रदान

Dhankuta News by Dhankuta News
२०७७, ३ पुष शुक्रबार २२:४८
0
0
SHARES
46
VIEWS
Share on FacebookShare on Twitter
विद्यार्थीलाई शैक्षिक र स्वास्थ्य सामग्री प्रदान

धनकुटा । जापान नेपाल मैत्री परिषद्ले विद्यार्थीलाई शैक्षिक र स्वास्थ्य सामाग्री प्रदान गरेको छ । सो सामग्री परिषदले महालक्ष्मी नगरपालिकाका चार विद्यालयका ८७ जना विद्यार्थीहरुलाइृ प्रदान गरेका हुन् ।

सो सामग्री परिषदले महालक्ष्मी–९ स्थित राम माध्यमिक विद्यालय, सिंहदेवी माध्यमिक विद्यालय, मुर्तीमहेश्वर माध्यमिक विद्यालय र महालक्ष्मी–८ स्थित रामवेनी आधारभूत विद्यालयका छात्र–छात्रालाई प्रदान गरिएको हो ।

सामग्री राम माध्यमिक विद्यालयको ६४ औं बार्षिकोत्सवको अवसरमा ती विद्यालयका विद्यार्थीलाई प्रदान गरेको जनाएको छ । परिषदले कक्षा १ देखि १० सम्मका विद्यार्थीहरुलाई एक बर्षसम्म लेख्न पुग्ने कापी, कलम, १÷१ बट्टा सेनिटाईजर र १÷१ प्याकेट मास्क प्रदान गरिएको राम मा.वि.का प्रधानाध्यापक एन्नरसिंह अधिकारीले जानकारी दिए ।

सो सामग्री महालक्ष्मी नगरपालिकाका प्रमुख पर्शुराम नेपाल, महालक्ष्मी–९ का वडाध्यक्ष बोधनाथ काफ्ले, नगरका शिक्षा शाखा प्रमुख पुष्पबहादुर कटुवाल, परिषद्का अध्यक्ष चन्द्र भण्डारी, राम मा.वि.का विद्यालय व्यवस्थापन समिति अध्यक्ष भीमशंकर अधिकारीलगायतले प्रदान गरेका हुन् । परिषद्ले हरेक बर्ष विद्यार्थीहरुलाई विभिन्न सामग्री प्रदान गर्दै आएको प्रधानाध्यापक अधिकारीले जानकारी दिए ।

सामग्री प्रदान गर्दै प्रमुख नेपालले देश निर्माणका लागि शिक्षित नागरिकको आवश्यक हुने बताए । उनले त्यसका लागि विद्यालयहरुमा शैक्षिक गुणस्तर सुधार आवश्यक रहेको बताए । उनले विद्यालय सुधारका लागि नगरपालिकाले सहयोग र हातेमालो गर्ने प्रतिवद्धता जनाए । यस्तै परिषद्का अध्यक्ष भण्डारीले कोरोनाको महामारीले पठनपाठनमा समस्या उत्पन्न भएको बताउँदै स्वास्थ्य सावधानी अपनाएर पठन–पाठन सुचारु गर्नु पर्ने बताए ।

सो अवसरमा राम मा.वि.ले विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको छ । कक्षा १ देखि १० सम्मका उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गर्नुका साथै ८ कक्षाका उत्कृष्ट छात्र–छात्रा र एसईईका उत्कृष्ट तीन विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको विद्यालयले जनाएको छ ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

महिलालाई निर्णायकतहमा सहभागिता आवश्यक

Next Post

संसद विघटन गर्न सिफारिस

Next Post
संसद विघटन गर्न सिफारिस

संसद विघटन गर्न सिफारिस

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

नेपाल पत्रकार महासंघ धनकुटाका सहसचिव चौधरीको निधन

नेपाल पत्रकार महासंघ धनकुटाका सहसचिव चौधरीको निधन

February 2, 2023
कुसेटारमा चौथो सरस्वती कप नकआउट फुटवल प्रतियोगिता हुँदै

कुसेटारमा चौथो सरस्वती कप नकआउट फुटवल प्रतियोगिता हुँदै

February 1, 2023
आगामी माघ २३ गतेदेखि सहिद रामकृष्ण श्रेष्ठ महिला फुटवल प्रतियोगिता

आगामी माघ २३ गतेदेखि सहिद रामकृष्ण श्रेष्ठ अन्तरपालिका महिला फुटवल प्रतियोगिता

February 1, 2023

पक्राउ परेका पार्टी समर्थकको बिना सर्त रिहाइको माग

January 30, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..