• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
शनिबार, चैत्र १८, २०७९ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

संसद विघटनको चर्को विरोध

प्रधानमन्त्री ओलीको पुत्ला दोहन

Dhankuta News by Dhankuta News
२०७७, ५ पुष आईतवार २२:५०
0
0
SHARES
90
VIEWS
Share on FacebookShare on Twitter
संसद विघटनको चर्को विरोध

धनकुटा । प्रधानमन्त्री ओलीले संघीय संसद विघटन गरेकोमा नेपाल विद्यार्थी संघले मसाल जुलुससहित विरोध प्रदर्शन गरेको छ । सो जुलुसमा प्रधानमन्त्री ओलीविरुद्ध चर्को नारावाजी गरेका छन् ।

जुलुस पछि मदनचोकमा प्रधानमन्त्री ओलीको पुत्ला दहनसमेत गरेका छन् । नेविसंघ जिल्ला समिति र धनकुटा बहुमुखी क्याम्पस इकाईको संयुक्त आयोजनामा सो जुलुस प्रदर्शन गरिएको हो । संघले संसद विघटन असंवैधानिक र अलोकतान्त्रिक भएको भन्दै प्रधानमन्त्री ओलीविरुद्ध चर्को नारावाजी गरेका छन् । सो जुलुस भिमनारायण चोकमा भेला भएर बजार परिक्रमा सहित मदनचोकमा समापन गरेका थिए ।

मदनचोकमा आयोजित कोणसभामा कांग्रेस तथा संघका नेताहरुले नेपाली जनताले ५ वर्षको लागी सरकार चलाउन म्याण्डेट दिएको जिम्मेवारी पुरा नगरी असंवैधानिक र अलोकतान्त्रिक कदम चालेर प्रधानमन्त्रीले मुलुकलाई अनिर्णयको बन्दी वनाएको आरोप लगाए । सो कोणसभालाई नेपाली कांग्रेसका जिल्ला उपाध्यक्ष नवीनकिशोर शाक्य, जिल्ला सदस्य निर्मल ओझा, नेविसंघ धनकुटा क्याम्पस ईकाइ सभापति करुणा कट्वाल, एनसीआईसी इन्जिनियरिङ्ग क्याम्पस काठमाण्डौंका सभापति सरोज थापा, नेविसंघ जिल्ला उपाध्यक्ष विमर्श अमात्य, तरुणदल क्षेत्रीय उपाध्यक्ष तिलक महत, संघ धनकुटा क्याम्पस इकाई समिति सदस्य क्रान्तिराज पौडेललगायतले सम्वोधन गरेका थिए ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

संसद विघटन गर्न सिफारिस

Next Post

महाभारतमा पूर्वगाविस उपाध्यक्षसहित सयौ कांग्रेसमा प्रवेश

Next Post
महाभारतमा पूर्वगाविस उपाध्यक्षसहित सयौ कांग्रेसमा प्रवेश

महाभारतमा पूर्वगाविस उपाध्यक्षसहित सयौ कांग्रेसमा प्रवेश

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

जनविश्वास प्रेसमा आगलागी, ५० लाखको क्षति

जनविश्वास प्रेसमा आगलागी, ५० लाखको क्षति

March 28, 2023
सं‍गठन विस्तार तथा सुदृढीकरणका लागि कांग्रेसको ६० वटै वडामा सम्मेलन

सं‍गठन विस्तार तथा सुदृढीकरणका लागि कांग्रेसको ६० वटै वडामा सम्मेलन

March 25, 2023
धनकुटामा जारि काेशी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिताको उपाधी सत्यम र नितालाई

धनकुटामा जारि काेशी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिताको उपाधी सत्यम र नितालाई

March 25, 2023
साँगुरीगढी गाउँपालिकाको आवाधिक विकास योजना निर्माण हुँदै

साँगुरीगढी गाउँपालिकाको आवाधिक विकास योजना निर्माण हुँदै

March 22, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..