• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
बिहिबार, चैत्र ९, २०७९ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

महाभारतमा पूर्वगाविस उपाध्यक्षसहित सयौ कांग्रेसमा प्रवेश

Dhankuta News by Dhankuta News
२०७७, ५ पुष आईतवार २३:११
0
0
SHARES
103
VIEWS
Share on FacebookShare on Twitter
महाभारतमा पूर्वगाविस उपाध्यक्षसहित सयौ कांग्रेसमा प्रवेश

धनकुटा ५ पुस । साँगुरीगढीको महाभारतमा सयौ युवा नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । महाभारतमा आयोजित पार्टी प्रवेश कार्यक्रममा नेपाली कांग्रेस प्रवेश गरेका पूर्वगाविस उपाध्यक्षसहित सयौ युवालाई सहमहामन्त्री सुनिलबहादुर थापा, आमन्त्रित केन्द्रिय सदस्य मनोहरनारायण श्रेष्ठ, जिल्ला सभापति अग्नीप्रसाद पौडेल, महासमिति सदस्य आनन्द सन्तोषी राईलगायतका नेताहरुले टिका र माला लगाई स्वागत गरेको जिल्ला सचिव विजय सन्तोषी राईले जानकारी दिए ।

पार्टी प्रवेश कार्यक्रममा राप्रपा परित्याग गरी पूर्व महभारत गाविस उपाध्यक्ष लाखध्वज राई, राप्रपाका नेताहरु गजेन्द्र राई, देवेन्द्र राई, विजय राई, फर्समान राई, विक्रम राई, टिकाराज राई, थमन राई, पर्शुराम राई, राजु राई, भरत राई, कृष्णकुमार राई, पुरुण राई, धनकुमार राई, मंगल राई रामकुमार राई, कविन राई, सुमन राई, अरुणा राई, करुण राई, विरबहादुर राई, सुमन राई, इश्वर राई, दिनेश राई, चण्डिका राई, मिलन राई, मनकुमार राई, मदन लिम्बु, उस्मिता राई, दिव्यराज राई, बालकुमार राई, मानबहादुर राई, सुवास राई, पूर्णबहादुर राई, मदन राई, कल्पना राई, शर्मिला राई, योगेश राई, विनिता राईलगायत २ सय २८ जना नेपाली कांग्रेसमा प्रवेश गरेको छन् ।

सो अवसरमा सहमहामन्त्री थापाले वर्तमान नेकपाको सरकार भ्रष्टाचारमा चुर्ललम्म डुबेको र हरेक क्षेत्रमा असफल भएकाले आरोप लगाए । उनले देशलाइृ समृद्ध बनाउन अब नेपाली कांग्रेसको बहुमतको सरकार आवश्यक रहेको बताउँदै नेपाली कांग्रेसमा गोलबन्द हुन आग्रह गरेका थिए ।

सो अवसरमा कांग्रेस सभापति अग्नीप्रसाद पौडेल, महासमिति सदस्य आनन्दसन्तोषी राई, उपसभापति नवीनकिशोर शाक्य, सचिव विजयसन्तोषी राई, कोषाध्यक्ष दिनेश राई, नेताहरु कमोट फागो, हर्कमान चेम्जोङ, टिकादेवी भण्डारी, नेपालधन राई, मोहन बान्तवा, जितेन्द्र राई, प्रकाश राई, यमप्रकाश मगरलगायतले अहिले कोरोनाको महामारीको समस्या रहेको बेला जनतालाई बचाउन क्रियाशील हुनुपर्ने सरकार आपसी सत्तासंघर्षमा रुमलिएको आरोप लगाए । उनीहरुले कम्युनिष्ट सरकार सरकार सञ्चालनमा असफल भैसकेकोले अब कांग्रेसको विकल्प नरहेको वताए ।

कांग्रेस साँगुरीगढी गाउँपालिका वडा नं. ७ का सभापति विष्णु राईको अध्यक्षतमा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य तरुण दल वडा ८ का सभापति अविलास राईले र संचालन वडा ७ का सचिव देवेन्द्र राईले गरेका थिए । सो अवसरमा नवप्रवेशीहरुको तर्फबाट लाखध्वज राई र गजेन्द्र राईले मन्तव्य व्यक्त गरेका थिए । उनीहरुले देशमा स्थिरता र लोकतन्त्रका लागि नेपाली कांग्रेसल मात्र सक्ने भएकाले आफुहरु कांग्रेमा प्रवेश गरेका बताए ।

सो अवसरमा गायक राजकुमार राई लगायतका कलाकारहरुले गीतहरु प्रस्तुत गरी मनोरञ्जन गराएका थिए ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

संसद विघटनको चर्को विरोध

Next Post

विपन्न तथा पहिरोपीडितलाई राहत वितरण

Next Post
विपन्न तथा पहिरोपीडितलाई राहत वितरण

विपन्न तथा पहिरोपीडितलाई राहत वितरण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

साँगुरीगढी गाउँपालिकाको आवाधिक विकास योजना निर्माण हुँदै

साँगुरीगढी गाउँपालिकाको आवाधिक विकास योजना निर्माण हुँदै

March 22, 2023
नेपाल शिक्षक संघका प्रदेश उपाध्यक्ष गंगाराम ढुंगानाद्वारा अध्यक्षमा उम्मेद्वारी घोषणा

नेपाल शिक्षक संघका प्रदेश उपाध्यक्ष गंगाराम ढुंगानाद्वारा अध्यक्षमा उम्मेद्वारी घोषणा

March 22, 2023
कांग्रेस महामन्त्री गगन थापा धनकुटा आउँदै

कांग्रेस महामन्त्री गगन थापा धनकुटा आउँदै

March 20, 2023
धनकुटामा जिल्लास्तरीय दोस्रो चौमासिक समिक्षा सुरु

धनकुटामा जिल्लास्तरीय दोस्रो चौमासिक समिक्षा सुरु

March 20, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..