• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
बिहिबार, जेष्ठ १८, २०८० |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

संसद विघटन असंवैधानिक भन्दै जसपाद्वारा विरोध

Dhankuta News by Dhankuta News
२०७७, ८ पुष बुधबार १९:२४
0
0
SHARES
161
VIEWS
Share on FacebookShare on Twitter
संसद विघटन असंवैधानिक भन्दै जसपाद्वारा विरोध

धनकुटा ८ पुष । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्ने गरेको निर्णय असंवैधानिक भन्दै जनता समाजबाटी पार्टी धनकुटाले विरोध प्रदर्शन गरेको छ । पार्टी कार्यालयबाट शुरु भएको विरोध जुलुस बसपार्क, मदनचोक, हुलाकटोल, वीचवजार हुदै सिरानवजार भिमनारायण चोक परिक्रमा गरी पुनः सोहि मार्ग मदनचोकमा पुगेर कोणसभामा परिणत भएको पार्टीका नेता तथा धनकुटा नगरपालिका वडा नं. ३ का वडाध्यक्ष विकास घिमिरेले जानकारी दिए । जुलुसमा प्रधानमन्त्री ओलीविरुद्ध चर्का नारा लगाएका थिए ।

सो विरोध सभालाई पार्टीका केन्द्रिय सदस्य तथा प्रदेश नं. १ का प्रदेशसभा सदस्य आरसी तुम्बाले जनताले जुन विश्वासका साथ नेकपालाई मतदान गरेका थिए, प्रधानमन्त्री ओलीको संसद विघटनको निर्णयले जनतालाई विश्वासघात गरेको आरोप लगाए । उनले प्रधानमन्त्रीको हठवादीताले संसद विघटन गर्नु असंवैधानिक र संघीय लोकतान्त्रिक गणतन्त्रको खिल्ली उडाएको बताए । उनले नेकपाको आन्तरिक द्वन्द्वले देश अन्धकारमा धकेलिएको बताए ।

यस्तै कार्यक्रममा जसपाका केन्द्रिय सदस्य तथा संविधानसभा सदस्य राजकुमार राईले ओलीको निरकुश कदमको विरोध गर्दै सम्मानित सर्वोच्च अदालतले संसद पुनस्र्थापनाको निर्णय भई न्याय दिने विश्वास व्यक्त गरे । उनले नेकपाको जनताप्रतिको विश्वासघातको आगामी निर्वाचनमा जनताले दिनु पर्ने बताए ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

विपन्न तथा पहिरोपीडितलाई राहत वितरण

Next Post

राप्रपाका सयौं नेपाली कांग्रेसमा प्रवेश

Next Post
राप्रपाका सयौं नेपाली कांग्रेसमा प्रवेश

राप्रपाका सयौं नेपाली कांग्रेसमा प्रवेश

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

एक सय वेड अस्पताल निर्माणको लागि प्रधानमन्त्रीलाई ज्ञापनपत्र

एक सय वेड अस्पताल निर्माणको लागि प्रधानमन्त्रीलाई ज्ञापनपत्र

May 30, 2023
धनकुटा र तनहुँ उद्योग बाणिज्य संघ बिच अनुभव आदानप्रदान

धनकुटा र तनहुँ उद्योग बाणिज्य संघ बिच अनुभव आदानप्रदान

May 30, 2023
स्थानीय चिया-अलैची कृषक तथा मजदुरको व्यवसायजन्य सुरक्षा र स्वास्थ्य सम्बन्धि आधारभूत तालिम

स्थानीय चिया-अलैची कृषक तथा मजदुरको व्यवसायजन्य सुरक्षा र स्वास्थ्य सम्बन्धि आधारभूत तालिम

May 30, 2023
धनकुटा, बर्दिबास, तानसेन, सुर्खेत र डडेल्धुरामा नमूना आवासीय सामुदायिक विद्यालय स्थापना गरिने

धनकुटा, बर्दिबास, तानसेन, सुर्खेत र डडेल्धुरामा नमूना आवासीय सामुदायिक विद्यालय स्थापना गरिने

May 29, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..