• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
बिहिबार, जेष्ठ १८, २०८० |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

राप्रपाका सयौं नेपाली कांग्रेसमा प्रवेश

Dhankuta News by Dhankuta News
२०७७, ८ पुष बुधबार २१:३१
0
0
SHARES
132
VIEWS
Share on FacebookShare on Twitter
राप्रपाका सयौं नेपाली कांग्रेसमा प्रवेश

धनकुटा । नेकपाको दुई तिहाई निकट सरकारले संसद विघटन गर्ने निर्णय गरेसँगै नेपाली कांग्रेसको पक्षमा आकर्षण बढ्दै गएको छ । यसैक्रममा धनकुटा नगर क्षेत्रमा नेकपा र राप्रपाल परित्याग गर्दै सयौं नेता तथा कार्यकर्ताहरु नेपाली कांग्रेसमा प्रवेश गरेको पार्टी सचिव विजयसन्तोषी राईले जानकारी दिए ।

पार्टी प्रवेश कार्यक्रममा नवप्रवेशीलाई स्वागत गर्दै पूर्वमन्त्री तथा नेपाली कांग्रेसका सहमहामन्त्री सुनिलबहादुर थापाले कम्युनिष्टलाई मतदान गर्ने आधार समाप्त भएकोले अब नेपाली कांग्रेसको जित सुनिश्चित भएको बताए । उनले संसद विघटन अवैधानिक र अलोकतान्त्रिक भएको प्रतिक्रिया दिए ।

सो अवसरमा नेपाली कांग्रेसका आमन्त्रित केन्द्रिय सदस्य तथा संविधानसभा सदस्य मनोहरनारायण श्रेष्ठले देमा लोकतन्त्रको स्थायित्व र विकासका लागि कांग्रेस एकमात्र शक्ति भएको बताए ।

सो अवसरमा नेपाली कांग्रेस धनकुटाका सभापति अग्नीप्रसाद पौडेल, प्रदेश नम्वर १ सांसद लिला सुब्बा, नेपाली कांग्रेसका उपसभापति नवीनकिशोर शाक्य, सचिव विजयसन्तोषी राई, कोषाध्यक्ष दिनेश राई, क्षेत्रीय सभापति जितेन्द्र राई, कांग्रेसका युवा नेताहरु शान्ति खड्का, मिनबहादुर कार्की, भूपेन्द्र खड्काले कांग्रेस अब जनताको मन र मत जित्दै मुलुककै ठूलो र शक्तिशाली पार्टी हुने बताए ।

नेपाली कांग्रेस धनकुटा नगर कार्य समितिका सभापति रोशन श्रेष्ठ अध्यक्षतमा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य नगरका पूर्वसभापति गोविन्द्र वाग्लेले र संचालन सचिव सिताराम न्यौपानेले गरेका थिए । कार्यक्रममा नवप्रवेशीहरुको तर्फबाट राप्रपा धनकुटाका पूर्व जिल्ला सदस्यहरु यज्ञ कार्की, मिन कार्की, मुना पोखरेल, भुपेन्द्र कटुवाल र शान्ति खड्काले कांग्रेसको विकल्प नभएकोले कांग्रेसमा प्रवेश गरेको बताए ।

राप्रपा र नेकपा लगायत विभिन्न पार्टी परित्याग गरेका १ हजार ३ सय २८ जना नेपाली कांग्रेसमा प्रवेश गरेका थिए । पार्टी कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा राप्रपाका जिल्ला कार्यसमितिका पूर्व सदस्यहरु ,भूपेन्द्र कटुवाल, शेरबहादुर शाही, शान्ति खड्का, कुमार खनाल, शिलु राई, यज्ञ कार्की, लक्ष्मण तामाङ, अर्जुन कार्की, किरण ठकुरी, गोकुललाल श्रेष्ठ, नरेन्द्रकुमार श्रेष्ठलगायत १ हजार २ सय २३ जना छन् । यस्तै नेकपाबाट रचिन राई, बिनोद राई, जीवन राई, सन्जीव राई, चक्र राई, प्रदिप राई, रेणुका बस्नेत, मन कुमार राई, चन्द्र राई, हर्क राई, अनिल राई, राम बस्नेतलगायत १ सय ५ जना गरी जम्मा कांग्रेसमा प्रवेश गरेको नेपाली कांग्रेसका जिल्ला कोषाध्यक्ष दिनेश राईले जानकारी दिए ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

संसद विघटन असंवैधानिक भन्दै जसपाद्वारा विरोध

Next Post

भेडेटारमा सयौ नेता तथा कार्यकर्ता कांग्रेसमा प्रवेश

Next Post
भेडेटारमा सयौ नेता तथा कार्यकर्ता कांग्रेसमा प्रवेश

भेडेटारमा सयौ नेता तथा कार्यकर्ता कांग्रेसमा प्रवेश

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

एक सय वेड अस्पताल निर्माणको लागि प्रधानमन्त्रीलाई ज्ञापनपत्र

एक सय वेड अस्पताल निर्माणको लागि प्रधानमन्त्रीलाई ज्ञापनपत्र

May 30, 2023
धनकुटा र तनहुँ उद्योग बाणिज्य संघ बिच अनुभव आदानप्रदान

धनकुटा र तनहुँ उद्योग बाणिज्य संघ बिच अनुभव आदानप्रदान

May 30, 2023
स्थानीय चिया-अलैची कृषक तथा मजदुरको व्यवसायजन्य सुरक्षा र स्वास्थ्य सम्बन्धि आधारभूत तालिम

स्थानीय चिया-अलैची कृषक तथा मजदुरको व्यवसायजन्य सुरक्षा र स्वास्थ्य सम्बन्धि आधारभूत तालिम

May 30, 2023
धनकुटा, बर्दिबास, तानसेन, सुर्खेत र डडेल्धुरामा नमूना आवासीय सामुदायिक विद्यालय स्थापना गरिने

धनकुटा, बर्दिबास, तानसेन, सुर्खेत र डडेल्धुरामा नमूना आवासीय सामुदायिक विद्यालय स्थापना गरिने

May 29, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..