• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
मङ्लबार, जेष्ठ १६, २०८० |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

प्रतिनिधि सभा विघटनविरुद्धमा धनकुटामा विशाल विरोध प्रर्दशन

Dhankuta News by Dhankuta News
२०७७, १३ पुष सोमबार २१:४४
0
0
SHARES
208
VIEWS
Share on FacebookShare on Twitter
प्रतिनिधि सभा विघटनविरुद्धमा धनकुटामा विशाल विरोध प्रर्दशन

धनकुटा १३ पुष । पार्टीको आन्तरिक विवादको कारण नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको विरुद्धमा नेपाली कांग्रेसले देशव्यापी रुपमा विरोध प्रदर्शन गरेको छ । यसैक्रममा धनकुटाले विशाल विरोध प्रर्दशन गरेको छ । सो जुलुस नेपाली कांग्रेसको पार्टी कार्यालयबाट शुरु भएको जुलुस यो निर्णयका नारा लगाउँदै बसपार्कमा पुगी विरोध सभामा परिणत भएको थियो ।

सो सभामा छिन्ताङ हत्याकाण्डमा सहादत प्राप्त गरेका सहिद बलबहादुर खत्री कार्कीका भाई युवराज कार्की नेकपा परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । सो अवसरमा उनीसँगै नेकपा परित्याग गरी टिकाराम राई, मोहन राई, भोला राई, चन्द्र परियार, पवित्रा परियार, अञ्जली गिरि, बिमला रणपहेली, टिका नेपालीलगायत २३ जना कांग्रेसमा प्रवेश गरेका छन् । नवप्रवेशीहरुलाई प्रमुखअथिति, अथितिहरुले टिका, अविर माला लगाई दिई स्वागत गरेका थिए ।

सो सभामा नेपाली कांग्रेसका सहमहामन्त्री तथा पूर्वमन्त्री सुनिलबहादुर थापाले पर्याप्त बहुमत प्राप्त सरकारले आन्तरिक विवादकै कारण संसद विघटन गर्नु असंवैधानिक तथा अलोकतान्त्रिक भएको बताए । उनले यो अवैधानिक निर्णको सर्वोच्च अदालतले ब्युझाउने विश्वास व्यक्त गरे । उनले यो निर्णयले जनमत अवमूल्यन भएको बताए ।

सो अवुसरमा कांग्रेसका आमन्त्रित केन्द्रिय सदस्य तथा संविधानसभा सदस्य मनोहरनारायण श्रेष्ठले वर्तमान ओली सरकार अधिनायक तथा सर्वसत्तावादतर्फ उन्मुख भएको बताए । उनले यो अलोकतान्त्रिक निर्णयको व्यापक विरोध गर्नु पर्ने बताए । यस्तै संविधानसभा सदस्य तथा प्रदेश सासंद लिला सुब्बाले कम्युनिष्टहरु राज्य सञ्चालनमा असफल भएको जिकिर गर्दै अब लोकतन्त्र र नेपाली कांग्रेस नेतृत्वको सरकारले जारी गरेको संविधानको रक्षाका लागि नेपाली कांग्रेसले नै आन्दोलन गर्ने बताए । यस्तै संविधानसभाका सदस्य अञ्जना ताम्लीले जनताको मर्म र भावनाविपरित प्रधानमन्त्री ओलीले संसद विघटन गरी लोकतन्त्रमाथि प्रहार गरेको बताए ।

पर्टीका जिल्ला सभापति अग्नीप्रसाद पौडेलको अध्यक्षतमा सम्पन्न विरोध सभामा नेपाली कांग्रेस आदिवासी जनजाति विभगाका केन्द्रिय सदस्य आनन्दसन्तोषी राई, जिल्ला उपसभापति नवीनकिशोर शाक्य, सचिव विजयसन्तोषी राई, कोषाध्यक्ष दिनेश राई, जिल्ला सदस्यहरु कमोट फागो, निर्मल ओझा, महिला संघकी पूर्व केन्द्रिय सदस्य टिका भण्डारी, क्षेत्रीय सभापति जितेन्द्र रुम्दाली, कांग्रेस धनकुटा नगर सभापति रोशन श्रेष्ठ, यूवा नेता कृष्ण थापा, नेपाल महिला संघकी धनकुटा जिल्लाका उपाध्यक्ष अम्विका धमला लगायतले संविधानको रक्षा र लोकतन्त्रको सरक्षणका लागी कांग्रेस सडकमा आएको बताए ।

सो विरोध प्रदर्शनका लागि गाउँ गाउँबाट नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरु सहभागी भएको नेपाली कांग्रेस महालक्ष्मी नगरपालिकाका अध्यक्ष ध्रुवराज रायाले जानकारी दिए ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

विपन्न परिवारलाई सोलार वितरण गर्दै शहीदभूमि गाउँपालिका

Next Post

जोरपाटीमा कोभिड अस्पताल संचालन

Next Post
जोरपाटीमा कोभिड अस्पताल संचालन

जोरपाटीमा कोभिड अस्पताल संचालन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

धनकुटा, बर्दिबास, तानसेन, सुर्खेत र डडेल्धुरामा नमूना आवासीय सामुदायिक विद्यालय स्थापना गरिने

धनकुटा, बर्दिबास, तानसेन, सुर्खेत र डडेल्धुरामा नमूना आवासीय सामुदायिक विद्यालय स्थापना गरिने

May 29, 2023
डाँडाबजार फुटवल क्लवलाई चौथो फाक्सिव गोल्डकपको उपाधी

डाँडाबजार फुटवल क्लवलाई चौथो फाक्सिव गोल्डकपको उपाधी

May 27, 2023
किसानलाई मिनिटिलर सहित कृषि सामाग्री वितरण

किसानलाई मिनिटिलर सहित कृषि सामाग्री वितरण

May 26, 2023
चौथो फाक्सिव गोल्डकपको फाइनलमा हात्तिटार स्पोटिङ क्लव राजारानी र डाँडाबजार फुटवल क्लव

चौथो फाक्सिव गोल्डकपको फाइनलमा हात्तिटार स्पोटिङ क्लव राजारानी र डाँडाबजार फुटवल क्लव

May 26, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..