• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
आइतवार, माघ १५, २०७९ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

जोरपाटीमा कोभिड अस्पताल संचालन

Dhankuta News by Dhankuta News
२०७७, १३ पुष सोमबार २१:४९
0
0
SHARES
76
VIEWS
Share on FacebookShare on Twitter
जोरपाटीमा कोभिड अस्पताल संचालन

धनकुटा, १३ पुष । छथर जोरपाटी गाउँपालिकाको जोरपाटीमा ५ शैयाको कोभिड अस्पताल संचालनमा ल्याएको छ । गाउँपालिकाको सामुदायिक भवनमा सञ्चालनमा आएको उक्त अस्पतालको प्रदेश नं. १ का सांसद ईन्द्रमणि पराजुलीले एक कार्यक्रमका वीच उद्घाटन गरेका छन् ।

सो अवसरमार सांसद पराजुलीले अहिले विश्व नै कोरोनाभाईरसको संक्रमणबाट त्रसित रहेका बताए । उनले यस्तो समयमा संक्रमित रोगीहरुको उपचारका लागि ठूला शहरहरुमा जानु पर्ने अवस्थाको अब अन्त्य हुने विश्वास व्यक्त गरे ।

सांसद पराजुलीले यो कोभिड अस्पताल सञ्चालनका लागि आवश्यक सहयोग गर्न आफु सधैं लागि पर्ने विश्वास दिलाए । उनले कोभिडको जोखिम अझै बढ्दै गएकाले मास्क लगाई सचेत हुन आग्रह गरे ।

यस्तै गाउँपालिकाका अध्यक्ष शेरबहादुर लिम्बुले कोरोना भाईरसको संक्रमण समाप्त नभएको बताउँदै यसबाट संक्रमित हुनेहरुको उपचार यहि हुने विश्वास व्यक्त गरे । उनले यस अस्पताललाई व्यवस्थित तवरले सञ्चालन गर्न गाउँपालिकाले मात्र सम्भव नहुने बताउँदै त्यसका लागि केन्द्र तथा प्रदेश सरकारले सहयोग गर्नु पर्ने बताए ।

अध्यक्ष लिम्बुले यस अस्पतालले कोरोना संक्रमितका साथै अन्य विरामीहरुलाई पनि दैनिक स्वास्थ्य सेवा प्रदान गरिने जानकारी दिए । उनले यस अस्पतालमा डाक्टर प्रसंशा न्यौपानेसहितको ६ जना स्वास्थ्यकर्मीहरुको टोलीले २४ घण्टे सेवा प्रदान गर्ने जानकारी दिए ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष भीमकला श्रेष्ठ, वडा अध्यक्षहरुका तर्फबाट वडा नं. १ का अध्यक्ष पुखमान आले मगरले अस्पताल सञ्चालन भएपछि यस क्षेत्रका विरामीहरुलाई ठूलो राहत मिल्ने विश्वास व्यक्त गरे ।

सो अवसरमा संघसंस्थाका तर्फबाट सिंधुवा र चुलाचुली बजार ब्यबस्थापन समितिका अध्यक्षहरु क्रमशः शिब श्रेष्ठ र शारदा प्रसाद दाहाल, केदारनाथ स्मृति प्रतिष्ठानका अध्यक्ष लोकेन्द्र चापागाईं, आदिवासी जिल्ला समन्वय समितिका अध्यक्ष दिपक गुरुङ, सगरमाथा बोर्डिङ स्कुलका प्रधानाध्यापक दिवेश खड्का, सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्ष निलबहादुर थापा, खजुम लिम्बू प्रतिष्ठानका अध्यक्ष देवकुमार दिम्बू, जिल्ला स्वास्थ्य कार्यालयका निरीक्षक गोकुल भण्डारी लगायतले अस्पताल सुचारु रुपमा सञ्चालनका लागि शुभकामना दिएका थिए ।

कार्यक्रममा पालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलराज थापा मगर, वडाध्यक्षहरु क्रमशः ४ का टेकबहादुर घिसिङ, ५ का सुरेन्द्र लिम्बू, ६ का दिलबहादुर थापालगायतको उपस्थिति रहेको पालिकाका स्वास्थ्य संयोजक सुन्दरमान डंगोलले जानकारी दिए ।
धनकुटा अस्पतालमा पीसीआर.परिक्षण गर्ने मेसिन सञ्चालनमा आईसकेकोले यो अस्पताल सञ्चालनमाल्याउन सहज भएको संयोजक डंगोलले जानकारी दिए ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

प्रतिनिधि सभा विघटनविरुद्धमा धनकुटामा विशाल विरोध प्रर्दशन

Next Post

अन्तरक्रिया कार्यक्रमसहित प्राधिकरण स्थापना दिवस सम्पन्न

Next Post

अन्तरक्रिया कार्यक्रमसहित प्राधिकरण स्थापना दिवस सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

मणि र शुसानको जोडीलाई ब्याडमिन्टन प्रतियोगिताको उपाधी

January 29, 2023
धनकुटा महोत्सवको प्रवेशद्वार गेटमा ठेलमठेल हुँदा २४ जना घाइते, महोत्सव अनिश्चितकालसम्म स्थगित

धनकुटा महोत्सवको प्रवेशद्वार गेटमा ठेलमठेल हुँदा २४ जना घाइते, महोत्सव अनिश्चितकालसम्म स्थगित

January 28, 2023
मन्त्री राजेन्द्र राईको पारिश्रमिकबाट आगलागी पीडितलाई सहयोग

मन्त्री राजेन्द्र राईको पारिश्रमिकबाट आगलागी पीडितलाई सहयोग

January 26, 2023
निशानदेवी मन्दिरमा दुई सय वर्ष पुरानो ढुंगेधारा पुनर्स्थापित

निशानदेवी मन्दिरमा दुई सय वर्ष पुरानो ढुंगेधारा पुनर्स्थापित

January 26, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..