• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
बिहिबार, मंसिर १४, २०८० |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

अन्तरक्रिया कार्यक्रमसहित प्राधिकरण स्थापना दिवस सम्पन्न

Dhankuta News by Dhankuta News
२०७७, १४ पुष मंगलवार १९:३२
0
0
SHARES
53
VIEWS
Share on FacebookShare on Twitter

धनकुटा । समीक्षा तथा अन्तक्र्रिया कार्यक्रम आयोजनासहित राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको स्थापना दिवस सम्पन्न भएको छ । जिल्ला आयोजना कार्यान्वय इकाई (भवन), जिल्ला आयोजना कार्यान्वय इकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार एकाई) तथा जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) को संयुक्त आयोजना सो कार्यक्रम सम्पन्न भएको छ । सो अवसरमा कार्यालयले स्थापना पछि धनकुटा जिल्लामा सम्पन्न गरेको आयोजनाका वारेमा जिल्ला आयोजना कार्यान्वय इकाई (भवन) का प्रमुख थीरेन्द्र दाहालले जानकारी दिएका थिए । सो अवसरमा प्रमुख दाहालले भूकम्पबाट कसरी बच्ने, कस्तो निर्माण गर्ने भन्ने वारेमा जानकारी दिएका थिए ।

यस्तै जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) का प्रमुख पोखरेलले भूकम्प पछि जिल्लामा निर्माण सम्पन्न भएका विद्यालयका भवनहरुका वारेमा जानकार िदिएका थिए ।
सो अन्तक्रिया कार्यक्रममा जिल्ला प्रशासन कार्यालयका निमित्त प्रमुख जयराम श्रेष्ठ, पाख्रिवास नगरपालिकाकी उपप्रमुख देवकला तिम्सिना, महालक्ष्मी नगरपालिकाकी उपप्रमुख मञ्जु अधिकारी, जिल्ला समन्वय अधिकारी रामनारायण श्रेष्ठ, धनकुटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर थापा, महालक्ष्मी नपाका प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद सुवेदी, प्रहरी प्रमुख गोविन्द अधिकारी, रेडक्रसका प्रदेश अध्यक्ष नरेन्द्र पोखरेल, जिल्ला अध्यक्ष हरि राई, नेपाल पत्रकार महासंघका अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठलगायत विभिन्न कार्यालय, बैंकका प्रमुख तथा प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।
भवन इकाइका प्रमुख थीरेन्द्र दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन इकाईका नासु खिरबहादुर बुढाथोकीले गरेका थिए ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

जोरपाटीमा कोभिड अस्पताल संचालन

Next Post

पाख्रीवासमा कांग्रेस प्रवेशको लहर

Next Post
पाख्रीवासमा कांग्रेस प्रवेशको लहर

पाख्रीवासमा कांग्रेस प्रवेशको लहर

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

फाक्सिवमा प्रथम धाम पूर्णिमा नकआउट पुरुष फुटवल प्रतियोगिता सुरु

फाक्सिवमा प्रथम धाम पूर्णिमा नकआउट पुरुष फुटवल प्रतियोगिता सुरु

November 27, 2023
१८ करोड लगानीमा भेडेटारको नाम्जेमा रिडी नाम्जे इको रिसोर्ट खुल्दै, निर्माण अन्तिम चरणमा

१८ करोड लगानीमा भेडेटारको नाम्जेमा रिडी नाम्जे इको रिसोर्ट खुल्दै, निर्माण अन्तिम चरणमा

November 25, 2023
रिडी नाम्जे इको रिसोर्ट प्रा.लिको पाँचौं साधारण सभा

रिडी नाम्जे इको रिसोर्ट प्रा.लिको पाँचौं साधारण सभा

November 25, 2023
उबेलाको दशै : त्यो बेला दशैको बेग्लै रौनक थियो

उबेलाको दशै : त्यो बेला दशैको बेग्लै रौनक थियो

October 27, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..