• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
शुक्रबार, माघ २०, २०७९ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

एकता दिवसको अवसरमा एकीकरण मार्गको पदयात्रा

Dhankuta News by Dhankuta News
२०७७, २८ पुष मंगलवार ०८:४१
0
0
SHARES
85
VIEWS
Share on FacebookShare on Twitter
एकता दिवसको अवसरमा एकीकरण मार्गको पदयात्रा

धनकुटान्यूज पुष २७ ।
नेपाल एकीकरण भएको सम्झना स्वरुप मनाईने राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीको अवसरमा आज बरख गण सल्लेरी व्यारेकको संयोजनमा पदयात्रा कार्यक्रम सम्पन्न भयो । वरख गणको संयोजन तथा आयोजनामा ऐतिहासिकस्थल साँगुरगढीदेखि फेदीसम्मको पदयात्रा गरिएको थियो । सो मार्ग पृथ्वीनारायण शाहले पूर्व एकीकरण गर्ने क्रममा हिडेको मार्गसमेत मानिन्छ ।

सो पदयात्रा कार्यक्रमको पूर्वी पृतना इटहरीका पृतनापति सन्तोषकुमार ढकाल र साँगुरीगढी गाउँपालिकाका अध्यक्ष कुमार जंग याखाले रिवन काटेर शुभारम्भ गरेका थिए । सो पदयात्रामा श्री नं. २ बाहिनी अड्डा हिलेका बाहिनीपति चोकबहादुर ढकालको समेत सहभागिता रहेको गणपति थापामगरले जानकारी दिए ।

यस्तै सो पदयात्रामा प्रमुख जिल्ला अधिकारी बाशुदेव दाहाल, धनकुटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर थापा, प्रहरी प्रमुख एसपी गोविन्द अधिकारी, रेडक्रसकर्मीहरु, जिल्लाका विभिन्न संघसंस्थाहरु, सरकारी कार्यालयका प्रमुखहरु, सामाजिक व्यक्तित्व, सुरक्षा निकायलगायत सर्वसाधारणहरुसमेत गरी दुई सय ५० जना जतिको सहभागीता रहेको वरख गणका गणपति कर्णेल भगवान थापा मगरले जानकारी दिए ।

पदयात्रा सकेपछि प्रहरी प्रमुख एसपी गोविन्द अधिकारीले यात्रा स्मरणीय भएको प्रतिक्रिया दिए । उनले आफु सानो छदाँ यो बाटो हिड्न नपाएको भएपनि आज हिड्न पाउँदा खुसी लागेको बताए । उनले पहिले बाबु वाजेले नूनदेखि सम्पूर्ण आवश्यक सामग्री धरानमा लिन गएर फर्केको कथा सुनदै आएपनि आफु हिड्न नपाएको बताउ । उनले आफुहरु संखुवासभाबाट हिले छिन्ताङको बाटो चतरा हुदै धरान जाने गरेको जानकार िदिए । उनले यो अवसर दिलाएकोमा बरख गण परिवारलाई धन्यवाद दिए ।

यस्तै यात्रा रमाइलो र यो क्षेत्रको पर्यटनका लागि छोटो पदयात्राको रुट बन्न सक्ने धनकुटा लेडिज जेसिजका पूर्व अध्यक्ष प्रमिशा श्रेष्ठ थापाले प्रतिक्रिया दिए ।

पदयात्रीहरुलाई धारापानीमा स्थानीय राई जातिको सांस्कृतिक नृत्य प्रदर्शन गरी स्वागत गरिएको गणपति थापाले जानकारी दिए । उनले एकता दिवसको अवसरमा गत वर्षपनि यो मार्गमा पदयात्रा गरिएको जानकारी दिए । यसलाई स्थानीय तहहरुको साथै स्थानीयवासीहरुको साथ र सहयोग रहेमा बरख गणले आगामी वर्षहरुमा पनि निरन्तरता दिने प्रतिवद्धता जनाए । उनले यो ऐतिहासिक मार्गलाई छोटो दुरीको पदयात्रा गर्न चाहने पर्यटकहरुका लागि उचित हुने प्रतिक्रिया दिए । उनले यसका लागि प्रचारप्रसार गर्नु पर्ने र ठाउँठाउँमा बाटो मर्मत गर्नुपर्ने बताए ।

सो कार्यक्रममा धनकुटा नगरपालिकाले यात्रीहरुका लागि भेष्टको र साँगुरीगढी गाउँपालिकाले फेदीमा खानाको व्यवस्था गरिदिएको गणपति थापाले जानकारी दिए । यस्तै यात्रीहरुलाई फलफुल र पानीको व्यवस्था भेडेटार होटल एशोसियशनले गरिदिएको थापाले जानकारी दिए ।

यात्राको क्रममा घाईते भएकाहरुलाई तत्काल रेडक्रसकर्मी र सेनाका जवानहरुद्वारा उद्धार गरिएको सहभागी विमर्शमान अमात्यले जानकारी दिए ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

एकता दिवसको अवसरमा दीप प्रज्ज्वलित

Next Post

कोरोना संक्रमितलाई २५ हजार उपचार खर्च प्रदान

Next Post
कोरोना संक्रमितलाई २५ हजार उपचार खर्च प्रदान

कोरोना संक्रमितलाई २५ हजार उपचार खर्च प्रदान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

नेपाल पत्रकार महासंघ धनकुटाका सहसचिव चौधरीको निधन

नेपाल पत्रकार महासंघ धनकुटाका सहसचिव चौधरीको निधन

February 2, 2023
कुसेटारमा चौथो सरस्वती कप नकआउट फुटवल प्रतियोगिता हुँदै

कुसेटारमा चौथो सरस्वती कप नकआउट फुटवल प्रतियोगिता हुँदै

February 1, 2023
आगामी माघ २३ गतेदेखि सहिद रामकृष्ण श्रेष्ठ महिला फुटवल प्रतियोगिता

आगामी माघ २३ गतेदेखि सहिद रामकृष्ण श्रेष्ठ अन्तरपालिका महिला फुटवल प्रतियोगिता

February 1, 2023

पक्राउ परेका पार्टी समर्थकको बिना सर्त रिहाइको माग

January 30, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..