• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
आइतवार, माघ १५, २०७९ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

कोरोना संक्रमितलाई २५ हजार उपचार खर्च प्रदान

Dhankuta News by Dhankuta News
२०७७, २८ पुष मंगलवार ०९:११
0
0
SHARES
32
VIEWS
Share on FacebookShare on Twitter
कोरोना संक्रमितलाई २५ हजार उपचार खर्च प्रदान

धनकुटान्युज ।
महालक्ष्मी नगरपालिकाले नगरका कोरोना भाईरसबाट संक्रमित भई आइसीयूमा उपचार गराएकी एक महिलाको परिवारलाई उपचार खर्चबापत आर्थिक सहयोग प्रदान गरेको छ । कार्तिक १९ गते बसेको नगरपालिकाको बैठकले पीसीआर परिक्षण गर्न लाग्ने खर्चमा ५० प्रतिसत उपलब्ध गराउने र आईसीयूमा उपचार गर्न परेमा अधिकतम २५ हजारसम्म आर्थिक सहयोग दिने निर्णय गरेअनुसार सो रकम उपलब्ध गराएको प्रमुख पर्शुराम नेपालले जानकारी दिए ।

महालक्ष्मी–४ चानुवाकी ४५ बर्षीया इन्द्रकुमारी विश्वकर्माको अईसीयूमा उपचार गराइरहेको अवस्थामा निधन भएको थियो । सो रकम उपचारका लागि भएको खर्चमा राहत पुगोस् भनेर परिवारलाई प्रदान गरिएको जनाएको छ । सो रकम दमारस्थित चानुवा माध्यमिक विद्यालयको बार्षिकोत्सवका अवसरमा गत शनिवार आयोजित कार्यक्रममा प्रमुख पर्शुराम नेपाल र उपप्रमुख मञ्जु कार्कीले इन्द्रकुमारीका श्रीमान् गोविन्द विश्वकर्मालाई रकम हस्तान्तरण गरेका थिए । निज विश्वकर्माको रुखबाट लडेर गंभीर घाइते भई उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल पुर्याइएपछि कोरोना संक्रमित भएकी थिईन । निजको गत कात्र्तिक २३ गते कोरोना भाईरसबाट संक्रमण पुष्टि भएको थियो । गंभीर अवस्थाकी उनलाई नोबेलको आईसीयूमा उपचारकै क्रममा कात्र्तिक २७ गते निधन भएको थियो ।

सो अवसरमा प्रमुख नेपालले आइसीयूमा उपचार गराउनु पर्ने नगर क्षेत्रका अन्य संक्रमितलाई पनि आईसीयूमा उपचार गर्नुपर्ने अवस्था आएमा सहायता रकम प्रदान गरिने जानकारी दिए । उनले कोहि नगरवासी रकम अभावमा कोरोनाको उपचारबाट बञ्चित रहनु नपरोस् भनि सो निर्णय गरिएको जानकार िदिए ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

एकता दिवसको अवसरमा एकीकरण मार्गको पदयात्रा

Next Post

साथी सहकारी संस्थाको साधारण सभा सम्पन्न

Next Post
साथी सहकारी संस्थाको साधारण सभा सम्पन्न

साथी सहकारी संस्थाको साधारण सभा सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

मणि र शुसानको जोडीलाई ब्याडमिन्टन प्रतियोगिताको उपाधी

January 29, 2023
धनकुटा महोत्सवको प्रवेशद्वार गेटमा ठेलमठेल हुँदा २४ जना घाइते, महोत्सव अनिश्चितकालसम्म स्थगित

धनकुटा महोत्सवको प्रवेशद्वार गेटमा ठेलमठेल हुँदा २४ जना घाइते, महोत्सव अनिश्चितकालसम्म स्थगित

January 28, 2023
मन्त्री राजेन्द्र राईको पारिश्रमिकबाट आगलागी पीडितलाई सहयोग

मन्त्री राजेन्द्र राईको पारिश्रमिकबाट आगलागी पीडितलाई सहयोग

January 26, 2023
निशानदेवी मन्दिरमा दुई सय वर्ष पुरानो ढुंगेधारा पुनर्स्थापित

निशानदेवी मन्दिरमा दुई सय वर्ष पुरानो ढुंगेधारा पुनर्स्थापित

January 26, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..