• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
शुक्रबार, माघ २०, २०७९ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

साथी सहकारी संस्थाको साधारण सभा सम्पन्न

Dhankuta News by Dhankuta News
२०७७, २८ पुष मंगलवार ०९:४०
0
0
SHARES
77
VIEWS
Share on FacebookShare on Twitter
साथी सहकारी संस्थाको साधारण सभा सम्पन्न

धनकुटान्युज । साथी बचत तथा ऋण सहकारी संस्था लिमिटेड धनकुटाको १२ औ साधारणसभा सम्पन्न भएको छ । सो सभाले सम्पूर्ण शेयर सदस्यहरुलाई १० प्रतिशत बोनस वितरण गर्ने र विषयगत सहकारीहरुसँग मञ्र्ज गर्नका लागी अभियान संचालन गर्ने लगायतका विभिन्न निर्णयहरु गरेको संस्थाका अध्यक्ष जयन्द्र प्रधानले जानकारी दिए ।

सो सभाको जिल्ला सहकारी संघका अध्यक्ष सुन्दरबाबु श्रेष्ठले उद्घाटन गरेका थिए । सो अवसरमा श्रेष्ठले सहकारी अभियानबाट मुलुकलाई समृद्धी बनाउन सकिने बताए । उनले छरिएर रहेका थोरथोरै रकमहरुलाई एकीकृत गरी लगानीको अवसर सहकारीले दिलाउने बताए । उनले सहकारीको माध्यमबाट गाउँघरमै रोजगारी सृजना गर्न सकिने बताए ।

संस्थाका अध्यक्ष जयन्द्र प्रधानको अध्यक्षतामा सम्पन्न सभामा संस्थाका सचिव विजयसन्तोषी राईले प्रगति प्रतिवेदन पेश गरेका थिए । यस्तै कोषाध्यक्ष रुपेश श्रेष्ठले आर्थिक र लेखा समिति संयोजक शैलेसमान श्रेष्ठले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा जिल्ला सहकारी संघका कोषाध्यक्ष सावित्री श्रेष्ठ, साथी वचतका उपाध्यक्ष रोशेष श्रेष्ठ, सहसचिव अशिम शाक्य, सदस्यहरु टेकबहादुर डंगोल, कुमार श्रेष्ठ, सुजता श्रेष्ठ, कुसुम श्रेष्ठ जोशी, व्यवस्थापक दिपीका श्रेष्ठ, निर्वतमान सदस्य शान्ति श्रेष्ठ, शेयर सदस्य नारायण घिमिरेलगायतले आर्थिक समृद्धीको आधार सहकारी भएको बताए ।

सो अवसरमा ऋणीहरुमध्ये उत्कृष्ठ ऋणी बालकृष्ण तितुङ र उत्कृष्ठ बचतकर्ता नारायण घिमिरेलाई संस्थाको तर्फबाट पुरस्कुत गरिएको थियो । सो सभाले प्रस्तुत सबै प्रतिवेदनहरु पारित गर्दै धनकुटा नगर क्षेत्रमा विषयगत बचत सहकारीहरुसँग मञ्र्ज गर्नका लागी निर्णय गरी अभियान संचालन गर्ने जनाएको छ ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

कोरोना संक्रमितलाई २५ हजार उपचार खर्च प्रदान

Next Post

छथर जोरपाटीद्वारा वडामै दियो परिचय–पत्र

Next Post
छथर जोरपाटीद्वारा वडामै दियो परिचय–पत्र

छथर जोरपाटीद्वारा वडामै दियो परिचय–पत्र

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

नेपाल पत्रकार महासंघ धनकुटाका सहसचिव चौधरीको निधन

नेपाल पत्रकार महासंघ धनकुटाका सहसचिव चौधरीको निधन

February 2, 2023
कुसेटारमा चौथो सरस्वती कप नकआउट फुटवल प्रतियोगिता हुँदै

कुसेटारमा चौथो सरस्वती कप नकआउट फुटवल प्रतियोगिता हुँदै

February 1, 2023
आगामी माघ २३ गतेदेखि सहिद रामकृष्ण श्रेष्ठ महिला फुटवल प्रतियोगिता

आगामी माघ २३ गतेदेखि सहिद रामकृष्ण श्रेष्ठ अन्तरपालिका महिला फुटवल प्रतियोगिता

February 1, 2023

पक्राउ परेका पार्टी समर्थकको बिना सर्त रिहाइको माग

January 30, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..