• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
मङ्लबार, जेष्ठ १६, २०८० |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

सप्त गन्तव्यको शुभारम्भ तथा महेन्द्र पार्कको उद्घाटन

Dhankuta News by Dhankuta News
२०७७, ५ माघ सोमबार २०:४०
0
0
SHARES
160
VIEWS
Share on FacebookShare on Twitter
सप्त गन्तव्यको शुभारम्भ तथा महेन्द्र पार्कको उद्घाटन

धनकुटान्युज माघ ५ । जिल्ला न्यायाधीश फडिन्द्र पराजुलीबाट आज एक अनौपचारिक कार्यक्रममा सप्त गन्तव्यको शुभारम्भ भयो । न्यायाधीश पराजुलीले महेन्द्र पार्क पुनर्निर्माणका अगुवाहरूकै परिकल्पनामा शुरू गरिएको सप्त गन्तव्यको प्रथम गन्तव्य चतुर्मुखी शिवजीको मूर्ति कुद्ने कार्यको शुभारम्भ गरेका छन् । न्यायाधीश पराजुलीबाट महेन्द्र पार्कको उद्घाटन पनि गरियो ।

सो पार्क वि सं २०१२ सालमा तत्कालीन धनकुटा गौडाका बडाहाकिम रङ्गनाथ उप्रेतीको समयमा राजा महेन्द्रको धनकुटा भ्रमणको तयारीका निमित्त निर्माण शुरू गरिएको थियो । पार्क तत्कालीन बडाहाकिम गेहेन्द्र शमसेर थापाको पहलमा सल्लेरी वनपरिसरमा निर्माण गरिएको थियो । सो पार्कको पुनर्निर्माण सम्पन्न भयेको छ । सो पार्क निर्माणमा तत्कालीन गौडाले सरकारी खर्चमा बनाएको थियो ।

यो पार्क २०६२÷६३ को जनआन्दोलनपछि केही विद्यार्थीहरुले नामोनिसान नरहने गरी भत्काएका बताईन्छ । पार्कको समय समयमा नेपाली सेना, रेडक्रस सोसाइटी, होटल व्यवसायीहरुले मर्मत सम्भार गरेको थियो । सुरक्षाको अभावमा त्यो पनि संरक्षण हुन सकेको थिएन ।

यसैलाई मध्यनजर राख्दै अवकाश प्राप्त उपप्राध्यापक ठाकुरप्रसाद बरालको नेतृत्वमा पार्कको पुनर्निर्माण सम्पन्न गरिएको छ । सो पार्क पुनर्निर्माणका लागि लगभग तीन लाखजति खर्च भएको बरालले जानकारी दिए । पुनर्निर्माणका लागि सबै रकम शुभचिन्तक दाताहरबाट मात्रै संकलन भएको बरालले जानकारी दिए ।

पार्क पुनर्निर्माणमा मूर्तिकार श्रीकृष्ण जोशी, पत्रकार महासंघका अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठ, स्थानीय ज्ञानबहादुर थापा, मनोजनारायण श्रेष्ठ, इश्वर श्रेष्ठ, मूर्तिकार सोपाल राईलगायत थुप्रै शुभेच्छुकहरूबाट सहयोग र समन्वय भएको बरालले जानकारी दिए । यस्तै पार्क निर्माणमा बरख गण सल्लेरी ब्यारेक, सशस्त्र प्रहरी बल छिन्ताङ गुल्म, कोशी आयुर्वेदको सहयोगसमेत प्राप्त भएको अर्का अभियान्ता मनोजनारायण श्रेष्ठले जानकारी दिए ।

सल्लेरी क्षेत्रलाइृ पर्यटकीय गन्तव्य बनाउने उद्देश्यका साथ अभियन्ताहरूको टोलीले सो क्षेत्रमा सात वटा गन्तव्य बनाउने परिकल्पनाअनुसार पहिलो गन्तव्य चतुर्भज शिवजीको मूर्ति कुद्ने कार्यको शुभारम्भ भएको हो । यस्तै अन्य गन्तव्यहरुमा देव शमशेर राणाले पाल टागेर तीन महिना बिताएको ठाउँ, हनुमानको मूर्ति, भ्यागुते ढुङ्गा आदि निर्माण गरिने अभियान्ता ज्ञानबहादुर थापाले जानकारी दिए ।

पर्क निर्माणमा कुनैपनि तहको सरकारको सहयोग नलिएको अभियन्ता बरालले जानकारी दिए । उनले जनस्तरबाट पनि नमूना पार्कको निर्माण गर्न सकिन्छ भनेर सरकारी सहयोग नमागिएको जानकारी दिए ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

तरुण दलको आयोजनामा भेडेटारमा रक्तदान

Next Post

अवसरवादीहरुको कारण संसद विघटन – गृहमन्त्री थापा

Next Post
अवसरवादीहरुको कारण संसद विघटन – गृहमन्त्री थापा

अवसरवादीहरुको कारण संसद विघटन – गृहमन्त्री थापा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

स्थानीय चिया-अलैची कृषक तथा मजदुरको व्यवसायजन्य सुरक्षा र स्वास्थ्य सम्बन्धि आधारभूत तालिम

स्थानीय चिया-अलैची कृषक तथा मजदुरको व्यवसायजन्य सुरक्षा र स्वास्थ्य सम्बन्धि आधारभूत तालिम

May 30, 2023
धनकुटा, बर्दिबास, तानसेन, सुर्खेत र डडेल्धुरामा नमूना आवासीय सामुदायिक विद्यालय स्थापना गरिने

धनकुटा, बर्दिबास, तानसेन, सुर्खेत र डडेल्धुरामा नमूना आवासीय सामुदायिक विद्यालय स्थापना गरिने

May 29, 2023
डाँडाबजार फुटवल क्लवलाई चौथो फाक्सिव गोल्डकपको उपाधी

डाँडाबजार फुटवल क्लवलाई चौथो फाक्सिव गोल्डकपको उपाधी

May 27, 2023
किसानलाई मिनिटिलर सहित कृषि सामाग्री वितरण

किसानलाई मिनिटिलर सहित कृषि सामाग्री वितरण

May 26, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..