• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
बिहिबार, जेष्ठ १८, २०८० |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

अवसरवादीहरुको कारण संसद विघटन – गृहमन्त्री थापा

Dhankuta News by Dhankuta News
२०७७, ६ माघ मंगलवार १८:०६
0
0
SHARES
61
VIEWS
Share on FacebookShare on Twitter
अवसरवादीहरुको कारण संसद विघटन – गृहमन्त्री थापा

धनकुटान्युज ।
प्रतिगनकारीको षडयन्त्र र अवसरवादीको कारण बहुमतको वर्तमान सरकारले संसद विघटन गर्नु परेको हो । सो कुरा नेकपा ओली पक्षद्वारा आयोजित बृहत कार्यकर्ता भेलामा गृहमन्त्री रामबहादुर थापा बादलले बताएका हुन् । उनले आफ्नै दलका पदलोलुप नेताहरुको कारण विघटन गरिएको संसद पुनस्र्थापना हुनु भनेको प्रतिगमन हुदै राजसंस्था स्थापना तर्फ उन्मुख हुनु हो भनि बताए ।

त्रिवेणी माविको प्राङ्गगडमा आयोजित कार्यक्रममा मन्त्री थापाले २०६२÷२०६३ को जनआन्दोलन पछि पुनस्र्थापित संसदले राजतन्त्र समाप्त गर्न सफल भयो तर अहिले पुनस्र्थापना भए राजतन्त्र पुनस्र्थापन हुने खतरा रहेने बताए । उनले प्रचण्ड माधवकुमार नेपालको अपवित्र गठबन्धनले सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने र राष्ट्रपतिविरुद्ध महाअभियोग लगाउने तयारी भएपछि वाध्य भएर संसद विघटन गर्नुपरेको बताए । उनले प्रचण्ड नेपालको आफ्नै व्यवहारले हामी यहाँ छौ भन्न सडकमा पु¥याएको तर्क राखे ।

सो अवसरमा गृहमन्त्री थापाले राष्ट्रियता, विकास र स्थायित्वका लागि नयाँ जनादेशका लागि जनता समक्ष जाने बताउँदै संसद पुनस्र्थापनाका लागि आन्दोलन गर्नेहरु पच्छगामी भएको आरोप लगाए । नेकपा सचिवालय सदस्यसमेत रहेका थापाले अनौपचारिक रुपमा पार्टी विभाजन भैसकेको बताउँदै अधिकांश समय प्रचण्ड नेपालको विरोध गर्न समय खर्चिएका थिए । उनले पार्टीका राष्ट्रपति, प्रधानमन्त्री र पार्टी अध्यक्ष बन्न नपाएकाहरुको कारण यो अवस्था आएको बताए । उनले प्रतिगमनकारीहरुले यस्ता सत्ता लालचीहरुलाई प्रयोग गरिरहेको आरोप लगाए ।

सो अवसरमा केन्द्रिय सदस्यहरु देवराज घिमिरे, राजेन्द्र गौतम र गोपाल गुरागाँईले जनताको अभिमतका विरुद्ध प्रचण्ड नेपालको सत्तालिप्साले सरकारविरुद्ध कु गर्न खोजेपछि बाध्य भएर संसद विघटन गर्दै ताजा जनादेशका लागि जनतामा जानु परेको स्पष्ट पारे । उनीहरुले जनता राष्ट्रियता, विकास र स्थायित्व चाहने भएकाले बहुमत आफ्नो पक्षमा आउने ठोकुवा गरे ।

नेकपा धनकुटाका अध्यक्ष तथा निवर्तमान सांसद राजेन्द्रकुमार राईको अध्यक्षतामा भएको कार्यक्रममा धनकुटा नगरपालिकाका प्रमुख तथा नेकपाका नेता चिन्तन तामाङले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन नेकपाका नेता उज्ज्वल किराती र नैन विश्वकर्माले गरेका थिए ।

सो अवसरमा धनकुटा बहुमुखी पाठशालाका कलाकारहरुले आकर्षक नृत्य प्रस्तुत गरेका थिए । यस्तै चौविसे गाउँपालिकाका उपाध्यक्ष यज्ञकुमारी रुचालले स्वागत गीत प्रस्तुत गरेकी थिईन् ।

सो अवसरमा प्रदेश सांसदहरु इन्द्रमणी पराजुली, निरन राई, विना राई, स्थानीय तहका जनप्रतिनिधिहरुलगायत नेकपाका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

सो अवसरमा राप्रपा र नेपाली कांग्रेस परित्याग गरी दर्जन जति कार्यकर्ताहरु नेकपा प्रवेश थिए ।

सो सो कार्यक्रममा सहभागी हुन गृहमन्त्री आउने क्रममा गोकुण्डेश्वर मावि अगाडी सडकमा नेविसंघका नेता तथा कार्यकर्ताहरुले कालो झण्डा देखाएर विरोध जनाएका थिए ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

सप्त गन्तव्यको शुभारम्भ तथा महेन्द्र पार्कको उद्घाटन

Next Post

नेपाली कांग्रेसद्वारा विरोध प्रर्दशन

Next Post
नेपाली कांग्रेसद्वारा विरोध प्रर्दशन

नेपाली कांग्रेसद्वारा विरोध प्रर्दशन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

एक सय वेड अस्पताल निर्माणको लागि प्रधानमन्त्रीलाई ज्ञापनपत्र

एक सय वेड अस्पताल निर्माणको लागि प्रधानमन्त्रीलाई ज्ञापनपत्र

May 30, 2023
धनकुटा र तनहुँ उद्योग बाणिज्य संघ बिच अनुभव आदानप्रदान

धनकुटा र तनहुँ उद्योग बाणिज्य संघ बिच अनुभव आदानप्रदान

May 30, 2023
स्थानीय चिया-अलैची कृषक तथा मजदुरको व्यवसायजन्य सुरक्षा र स्वास्थ्य सम्बन्धि आधारभूत तालिम

स्थानीय चिया-अलैची कृषक तथा मजदुरको व्यवसायजन्य सुरक्षा र स्वास्थ्य सम्बन्धि आधारभूत तालिम

May 30, 2023
धनकुटा, बर्दिबास, तानसेन, सुर्खेत र डडेल्धुरामा नमूना आवासीय सामुदायिक विद्यालय स्थापना गरिने

धनकुटा, बर्दिबास, तानसेन, सुर्खेत र डडेल्धुरामा नमूना आवासीय सामुदायिक विद्यालय स्थापना गरिने

May 29, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..