• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
शुक्रबार, माघ २०, २०७९ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

सल्लेरीमा संकटा मन्दिर प्रतिस्थापन

Dhankuta News by Dhankuta News
२०७७, १० माघ शनिबार १७:५५
0
0
SHARES
121
VIEWS
Share on FacebookShare on Twitter
सल्लेरीमा संकटा मन्दिर प्रतिस्थापन

धनकुटान्युज माघ १० । आज शनिवारको शुभसाईत पारेर सल्लेरीवन हाताभित्र संकटा मन्दिरको प्रतिस्थापन गरिएको छ । सो मन्दिरको एक कायृक्रमका वीच मूर्तिकार श्रीकृष्ण जोशी तथा धनकुटा नगरपालिका वडा नं. ६ का वडा सदस्य बेणुबहादुर बस्नेतले संयुक्त रुपमा प्रतिस्थापन गरेका हुन् ।

सोहि अवसरमा भक्तजनहरुले मन्दिरमा पुजाआजासमेत शुरु गरेको अभियान्ता ठाकुरप्रसाद बरालले जानकारी दिए । धनकुटामा संकटा मन्दिर नभएकाले संकट मोचनका लागि पुजा गर्नु पर्ने भक्तजनहरु विराटनगर वा काठमाडौं जानु पर्ने अवस्था थियो ।
विशेषगरी संकटको दशा लागेकाहरु संकटाको मन्दिरमा शनिवारका दिन कालो कपडा, तेल, फलामको काटीलगायत चढाएर पुजा गर्दा संकट मोचन हुन्छ भन्ने सोचाई छ ।

अभियान्ताहरुको पहलमा यसअघि यो क्षेत्रमा भग्नावशेषा रुपमा रहेको महेन्द्र पार्कको पुनर्निर्माण गरिसकेका छन् । अभियान्ता तथा परिकल्पनाकार ठाकुर बरालकाअनुसार यो क्षेत्रलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न सप्त गन्तव्यका रुपमा पूर्वाधारहरु निर्माण गरिदै जाने जानकारी दिए । उनले यसका लागि धार्मिक तथा रमणीयस्थल निर्माण गरिने जानकारी  दिए ।

यस्तै अर्का अभियानकर्ता ज्ञानबहादुर थापाले मन्दिरस्थपनासँगै चतुर्भुज शिवको प्रतिमा निर्माण कार्य शुरु भएको जानकारी दिए । उनले आगामी केहि वषभित्र यो क्षेत्र धार्मिकस्थलका रुपमा विकास हुने विश्वास जनाए ।

सो अवसरमा अभियान्ताहरु राजेश्वरबहादुर श्रेष्ठ, मनोजनारायण श्रेष्ठलगायतको भक्तजनहरुको उपस्थिति रहेको थियो ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

नेपाली कांग्रेसद्वारा विरोध प्रर्दशन

Next Post

क्यान धनकुटामा श्रेष्ठ

Next Post
क्यान धनकुटामा श्रेष्ठ

क्यान धनकुटामा श्रेष्ठ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

नेपाल पत्रकार महासंघ धनकुटाका सहसचिव चौधरीको निधन

नेपाल पत्रकार महासंघ धनकुटाका सहसचिव चौधरीको निधन

February 2, 2023
कुसेटारमा चौथो सरस्वती कप नकआउट फुटवल प्रतियोगिता हुँदै

कुसेटारमा चौथो सरस्वती कप नकआउट फुटवल प्रतियोगिता हुँदै

February 1, 2023
आगामी माघ २३ गतेदेखि सहिद रामकृष्ण श्रेष्ठ महिला फुटवल प्रतियोगिता

आगामी माघ २३ गतेदेखि सहिद रामकृष्ण श्रेष्ठ अन्तरपालिका महिला फुटवल प्रतियोगिता

February 1, 2023

पक्राउ परेका पार्टी समर्थकको बिना सर्त रिहाइको माग

January 30, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..