• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
बिहिबार, चैत्र ९, २०७९ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

सहिद सप्ताहको अवसरमा सहिद श्रेष्ठप्रति श्रद्धाञ्जली

Dhankuta News by Dhankuta News
२०७७, १२ माघ सोमबार २२:२६
0
0
SHARES
102
VIEWS
Share on FacebookShare on Twitter
सहिद सप्ताहको अवसरमा सहिद श्रेष्ठप्रति श्रद्धाञ्जली

धनकुटान्युज १२ माघ । सहिद सप्ताहको अवसरमा सहिद भीमनारायण श्रेष्ठ स्मृति प्रतिष्ठानद्वारा सहिद भीम नारायण श्रेष्ठको सालिकमा माल्यार्पण गर्दै श्रद्धाञ्जली व्यक्त गरेका छन् । सो अवसरमा संविधान सभा सदस्य तथा प्रदेश सभा सदस्य सांसद लिला सुब्बा, नेपाल विद्यार्थी संघका केन्द्रिय अध्यक्ष राजीव ढुगाना, नेपाली कांग्रेसका उपसभापति नवीनकिशोर शाक्य, सचिव विजयसन्तोषी राइ, रवीन्द्र नेपाली, सहसचिव सीता प्रधान, सदस्य रोशेष श्रेष्ठ, कांग्रेस धनकुटा नगर सभापति रोशन श्रेष्ठ, शिक्षक संघका प्रदेश उपाध्यक्ष गंगाराम ढुंगाना, महिला संघका उपाध्यक्ष अम्विका धमला, नेपाल तरुण दलका क्षेत्रीय अध्यक्ष तिलक महत, नेविसंघ जिल्ला अध्यक्ष बालानन्द भूर्तेललगायतले सहिद श्रेष्ठको सालिकमा माल्यपर्ण गर्दै श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

सो अवसरमा उनीहरुले सहिदको बलिदानबाट प्राप्त लोकतन्त्रको संस्थागत विकासका लागि सबै इमान्दारिताका साथ लाग्नु पर्ने बताए । प्रतिष्ठानका अध्यक्ष पुरेन्द्रलाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहिदपुत्र मनोजनारायण श्रेष्ठ, धनकुटा नगरपालिका वडा नं. ५ का अध्यक्ष धनकुमार राई, वडा नं. ६ का वडाध्यक्ष नरेश श्रेष्ठ, सदस्य मिलन खड्गी, कांग्रेसका क्षेत्रीय कोषाध्यक्ष निरुपा राईलगायतको सहभागिता रहेको थियो ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

क्यान धनकुटामा श्रेष्ठ

Next Post

सहिदभूमिमा ३७ जना कांग्रेस प्रवेश

Next Post
सहिदभूमिमा ३७ जना कांग्रेस प्रवेश

सहिदभूमिमा ३७ जना कांग्रेस प्रवेश

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

साँगुरीगढी गाउँपालिकाको आवाधिक विकास योजना निर्माण हुँदै

साँगुरीगढी गाउँपालिकाको आवाधिक विकास योजना निर्माण हुँदै

March 22, 2023
नेपाल शिक्षक संघका प्रदेश उपाध्यक्ष गंगाराम ढुंगानाद्वारा अध्यक्षमा उम्मेद्वारी घोषणा

नेपाल शिक्षक संघका प्रदेश उपाध्यक्ष गंगाराम ढुंगानाद्वारा अध्यक्षमा उम्मेद्वारी घोषणा

March 22, 2023
कांग्रेस महामन्त्री गगन थापा धनकुटा आउँदै

कांग्रेस महामन्त्री गगन थापा धनकुटा आउँदै

March 20, 2023
धनकुटामा जिल्लास्तरीय दोस्रो चौमासिक समिक्षा सुरु

धनकुटामा जिल्लास्तरीय दोस्रो चौमासिक समिक्षा सुरु

March 20, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..