• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
मङ्लबार, जेष्ठ १६, २०८० |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

समाजसेवामा रम्दै धनकुटाका टेक नेपाल

Dhankuta News by Dhankuta News
२०७७, २४ फाल्गुन सोमबार २१:०६
0
0
SHARES
119
VIEWS
Share on FacebookShare on Twitter
समाजसेवामा रम्दै धनकुटाका टेक नेपाल

काठमाडौं । टेक नेपाल कोरोना महामारीको समयदेखि समाजसेवामा क्रियाशील रहदै आएका छन् । उनीलगायत समूह लकडाउनको कोरोना नियन्त्रण का लागि सरकारले लगाएको कारण रोजगार गुमाएर खान समस्यामा परेकाहरुलाई निःशुल्क खानाको व्यवस्था गरेर समाजसेवामा क्रियाशील भएका हुन् ।

उनी पाख्रीवास नगरपालिका १ साविक सान्ने निवासी चन्द्र बहादुर नेपालका छोरा हुन् । पेसाले उनी सेफ हुन् । उनी १७ वर्ष जति विदेशमा स्तरीय होटलहरुमा सेफका रुपमा सेवा गरिसकेका छन् । उनले स्तरीय खाना बनाएकोमा विभिन्न पुरस्कारसमेत पाईसकेका छन् ।

उनले यहि पेसाकर्मीहरुसँग मिलेर विश्व ह्युमन सेफ फुड हेल्प फाउण्डेशन स्थापना गरेका छन् । सो संस्थाले विशेषगरी लकडाउनको समयमा खान नपाएकाहरुलाई पेट भरी खुवाउने व्यवस्था गरे । उनको सो कार्यको विभिन्न पत्रपत्रिका, युट्युव जस्ता सामाजिक सञ्जाल मा पनि उल्लेख गरिएको छ ।

नेपालले स्थापना गरेका संस्था ले भोकभोकै, सडक जीवन बिताईरहेकालाई खाना खुवाउने निर्णयका साथ १५ हजार जतिलाई हालसम्म खाना खुवाईसकेका छन् । उनी हरुले लकडाउन अवधिभरविहान बेलुकी सानेपा, टेकु स्थित पुलमुनि बस्ने, बसन्तपुर, रत्नपार्क, पशुपति गुजेश्वरी दृष्टिविहीन र बृद्धाश्रममा खाना खुवाएका थिए ।

नेपालले स्थापना गरेको सो संस्थाले आफु बाचौं अरुलाई बचाउँ भन्दै घरवारबिहीन हरुलाई खाना खुवाउने उद्देश्यले ललितपुर स्थित सानेपा नजिक एउटा सटर भाडामा लिएर खाना खुवाउँदै जाने उनले जानकारी दिए । सो कार्यक्रमलाई हिरो हंगर्स नाम दिईएका छन् । उनले कार्यक्रमको पहिलो प्राथमिकता जो खान पाएका छैनन्, उनीहरुको भोकको ज्वाला मेट्ने रहेको जानकारी दिए । उनले यस कार्यलाई निरन्तर रुपमा कायम राख्ने जनाएको छ ।

यो कार्यका लागि द भ्वाईस सेफ, इन्टरनेशनल नेपलिज सेफ्स सोसाईटी, सेफ एशोसियशन अफ नेपाल, ग्लोबल नेपलिज सेफ फेडे रेशन, ग्यास्ट्रोनोमी एशोसियशन अफ नेपाल नामक संस्थाहरुले सहयोग गरेका छन् । यस्तै सहयोग गर्ने अन्य संस्था तथा व्यक्तिहरुमा नेपाली फुड गुरु टिभी शो सेफ सुरेशचन्द्र बस्नेत, बोधिसत्ता विहार, इलेक्ट्रिक प्यागोडा बार, क्युरियो प्रालि, कफि पसल रेस्टुरेन्ट एण्ड वार, नौलो रेस्टुरेन्ट, स्कील्स फ्याक्टरी, सिलौटो कटेजलगायत ले सहयोग गरिरहेको नेपालले जानकारी दिए ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

उद्यमी महिला पुरस्कृत तथा सम्मानित

Next Post

एकदिने आँखा शिविर सम्पन्न

Next Post
एकदिने आँखा शिविर सम्पन्न

एकदिने आँखा शिविर सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

धनकुटा, बर्दिबास, तानसेन, सुर्खेत र डडेल्धुरामा नमूना आवासीय सामुदायिक विद्यालय स्थापना गरिने

धनकुटा, बर्दिबास, तानसेन, सुर्खेत र डडेल्धुरामा नमूना आवासीय सामुदायिक विद्यालय स्थापना गरिने

May 29, 2023
डाँडाबजार फुटवल क्लवलाई चौथो फाक्सिव गोल्डकपको उपाधी

डाँडाबजार फुटवल क्लवलाई चौथो फाक्सिव गोल्डकपको उपाधी

May 27, 2023
किसानलाई मिनिटिलर सहित कृषि सामाग्री वितरण

किसानलाई मिनिटिलर सहित कृषि सामाग्री वितरण

May 26, 2023
चौथो फाक्सिव गोल्डकपको फाइनलमा हात्तिटार स्पोटिङ क्लव राजारानी र डाँडाबजार फुटवल क्लव

चौथो फाक्सिव गोल्डकपको फाइनलमा हात्तिटार स्पोटिङ क्लव राजारानी र डाँडाबजार फुटवल क्लव

May 26, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..