• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
मङ्लबार, जेष्ठ १६, २०८० |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

एकदिने आँखा शिविर सम्पन्न

Dhankuta News by Dhankuta News
२०७७, २४ फाल्गुन सोमबार २२:३४
0
0
SHARES
63
VIEWS
Share on FacebookShare on Twitter
एकदिने आँखा शिविर सम्पन्न

धनकुटा । एक दिने अएक सय ११ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा नेवाः मिसाः दबु, धनकुटाको आयोजनामा एक दिने आँखा परिक्षण शिविर सम्पन्न भएको छ । सो शिविर त्रिवेणी माध्यमिक विद्यालयका फरक क्षमता भएका विद्यार्थी तथा त्यस अध्यापन गर्ने शिक्षकहरुको गरिएको दबुका अध्यक्ष सुजता श्रेष्ठले जानकारी दिए ।

नेपाल नेत्रज्योती संघ र डा. रामप्रसाद पोखरेल आँखा अस्पतालको सहयोगमा सञ्चालित शिविरको प्रमुख अतिथि नेत्रज्योती संघका सभापति रोशेष श्रेष्ठले उद्घाटन गरेका थिए । उनीहरुको आँखा परिक्षण अस्पतालका डा. इशा श्रेष्ठले गरेका थिए । सो अवसरमा औषधि निःशुल्क वितरण गरिएको थियो ।

सो अवसरमा श्रेष्ठले फरक क्षमताका विद्यार्थीहरुको आँखा परिक्षण गर्ने कार्य गरेर नेवाः मिसाः दवुले प्रशसंनीय कार्य गरेको बताए । उनले संघले कोहि पनि व्यक्ति आँखाको ज्योती गुमाउन नपरोस् भनि क्रियाशील रहेको बताए ।

सो अवसरमा धनकुटा नगरपालिका वडा नं. ५ का महिला सदस्य सीता प्रधान, रेणु श्रेष्ठ, डे केयर सेन्टरका अध्यक्ष रुना श्रेष्ठ, विद्यालयका सहप्राध्यापक राम श्रेष्ठ, संघका पुरेन्द्रलाल श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।

दवुका अध्यक्ष सुजता श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत मनतव्य लीजा श्रेष्ठले गरेका थिए । यस्तै शिविरका वारेमा दवुका रेणु श्रेष्ठले जानकारी दिएका थिए ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

समाजसेवामा रम्दै धनकुटाका टेक नेपाल

Next Post

कांग्रेसको समायोजन तथा गरिखाने कार्यक्रम सम्पन्न

Next Post

कांग्रेसको समायोजन तथा गरिखाने कार्यक्रम सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

स्थानीय चिया-अलैची कृषक तथा मजदुरको व्यवसायजन्य सुरक्षा र स्वास्थ्य सम्बन्धि आधारभूत तालिम

स्थानीय चिया-अलैची कृषक तथा मजदुरको व्यवसायजन्य सुरक्षा र स्वास्थ्य सम्बन्धि आधारभूत तालिम

May 30, 2023
धनकुटा, बर्दिबास, तानसेन, सुर्खेत र डडेल्धुरामा नमूना आवासीय सामुदायिक विद्यालय स्थापना गरिने

धनकुटा, बर्दिबास, तानसेन, सुर्खेत र डडेल्धुरामा नमूना आवासीय सामुदायिक विद्यालय स्थापना गरिने

May 29, 2023
डाँडाबजार फुटवल क्लवलाई चौथो फाक्सिव गोल्डकपको उपाधी

डाँडाबजार फुटवल क्लवलाई चौथो फाक्सिव गोल्डकपको उपाधी

May 27, 2023
किसानलाई मिनिटिलर सहित कृषि सामाग्री वितरण

किसानलाई मिनिटिलर सहित कृषि सामाग्री वितरण

May 26, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..