• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
शुक्रबार, माघ २०, २०७९ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

कांग्रेसको समायोजन तथा गरिखाने कार्यक्रम सम्पन्न

Dhankuta News by Dhankuta News
२०७७, १ चैत्र आईतवार २२:२५
0
0
SHARES
59
VIEWS
Share on FacebookShare on Twitter

धनकुटान्युज १ चैत्र ।

महालक्ष्मी नगरपालिको मूर्तिढुगा गणेशटारमा नेपाली कांग्रेसले पार्टी समायोजनका साथ गरिखाने कार्यक्रम सम्वन्धि सचेतना कार्यक्रम सम्पन्न गरेको छ । सो कार्यक्रमको नेपाली कांग्रेसका सहमहामन्त्री तथा पूर्व मन्त्री सुनिलबहादुर थापाले उद्घाटन गरेका थिए । सो अवसरमा सहमहामन्त्री थापाले कम्युनिष्टहरुको आपसी द्वन्द्वले मुलुक अनिर्णयको बन्दी हुने सम्भावना बढेको बताए । उनले सत्तारुढ दलहरुको आन्तरिक कार्वाहीले कसैको पनि बहुमत पुग्ने सम्भावना नहुने अवस्था सृजना भई निर्वाचनतर्फ जाने सम्भावना बढेको बताए ।

पूर्वमन्त्री थापाले देशमा स्थायी शान्ति, स्थिरता र विकासका लागि नेपाली कांग्रेसको विकल्प रहेको बताए । उनले निर्वाचन भए स्थिरता रोज्ने कि अस्थिरता भन्दै धनकुटाको विकासका लागि पनि कांग्रेसलाई मतदान गर्न आगह गरे । सो अवसरमा कांग्रेस सभापति अग्नीप्रसाद पौडेलले लोकतन्त्र र संविधानको रक्षाका लागी नेपाली कांग्रेस क्रियाशील रहेको बताए ।

सो अवसरमा जिल्ला सचिव विजयसन्तोषी राईले सवै नेपालीहरुलाई समक्ष बनाउन नेपाली कांग्रेसले गरिखाने अभियान संचालन गरेको बताउँदै गरिखाने अभियानका वारेमा सहजीकरण गरेका थिए । उनले अव प्रत्येक नेपालीलाई उद्यमशील बनाउन गरिखाने अभियानमा जोड्ने वताए । यस्तै जिल्ला सदस्य भक्तलाल मादेन, वडा उपसभापति मानप्रसाद काफ्ले, युवा नेताहरु खगेन्द्र मादेन, मदन घिमिरे, असित थापालगायतले गाउँ गाउँमा नेपाली कांग्रेसको पक्षमा जनलहर ल्याउन क्रियाशील हुनपर्नेमा जोड दिए ।
कांग्रेस महालक्ष्मी नगरपालिका वडा नं. ९ का सभापति प्रेमप्रसाद ढकालको अध्यक्षतमा सम्पन्न भएको कार्यक्रमको संचालन पार्टी सचिव कमल विकले गरेका थिए ।

सो अवसरमा तत्कालीन राप्रपाका ३ सय २ जनालाई नेता तथा कार्यकताहरु कांग्रेसमा समायोजन गरिएको थियो । समायोजन गरिएकाहरुलाई कांग्रसका सहमहामन्त्री सुनिल वहादुर थापा,जिल्ला सभापति अग्नी प्रसाद पौडेल,जिल्ला सचिव विजय सन्तोषी राई, वडा सभापति प्रेम प्रसाद ढकालले टिका तथा अविर लगाई पार्टी सदस्यता दिएका थिए ।

कर्यक्रममा गरिखाने कार्यक्रमको उद्यमशील बनाई व्यवसाय संचालन गर्नका लागी फारम समेत वितरण गरी फारम भर्ने तरिकाको वारेमा जिल्ला सचिव राईले सहजीकरण गरेका थिए ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

एकदिने आँखा शिविर सम्पन्न

Next Post

महालक्ष्मी नगरपालिकाले मनायो चौथो बार्षिकोत्सव

Next Post

महालक्ष्मी नगरपालिकाले मनायो चौथो बार्षिकोत्सव

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

नेपाल पत्रकार महासंघ धनकुटाका सहसचिव चौधरीको निधन

नेपाल पत्रकार महासंघ धनकुटाका सहसचिव चौधरीको निधन

February 2, 2023
कुसेटारमा चौथो सरस्वती कप नकआउट फुटवल प्रतियोगिता हुँदै

कुसेटारमा चौथो सरस्वती कप नकआउट फुटवल प्रतियोगिता हुँदै

February 1, 2023
आगामी माघ २३ गतेदेखि सहिद रामकृष्ण श्रेष्ठ महिला फुटवल प्रतियोगिता

आगामी माघ २३ गतेदेखि सहिद रामकृष्ण श्रेष्ठ अन्तरपालिका महिला फुटवल प्रतियोगिता

February 1, 2023

पक्राउ परेका पार्टी समर्थकको बिना सर्त रिहाइको माग

January 30, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..