• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
शुक्रबार, माघ २०, २०७९ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

जिल्ला अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण

Dhankuta News by Dhankuta News
२०७८, १२ जेष्ठ बुधबार १४:४०
0
0
SHARES
81
VIEWS
Share on FacebookShare on Twitter
जिल्ला अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण

धनकुटा जेठ १२ ।
नेपालमा दास्रो चरणको कोभिड – १९ को संक्रमण फैलिएपछि नेपाल सरकारले पहिलो पटक स्वास्थ्य सामग्री धनकुटा अस्पताललाई प्रदान गरेको छ । धनकुटाबाट प्रतिनिधित्व गरेका प्रतिनिधि सभाका सदस्य राजेन्द्र राइको पहलमा २५ लाख बराबर मूल्यमा ल्याईएको सो स्वास्थ्य सामग्री एक कार्यक्रमका वीच सांसद राईले अस्पतालका निमित्त प्रमुख डा. पुजन विश्वकर्मालाई हस्तान्तरण गरेका छन् ।

सो अवसरमा सांसद राईले जिल्ला अस्पतालमा अक्सिजन ट्यांकीका लागि नेपाल सरकारबाट ७५ लाख रकम विनियोजन भएको जानकारी दिए । उनले सो ट्यांकी जडान गरेपछि पहाडी जिल्लालाई नै अक्सिजन उपलब्ध गराउन सकिने जानकारी दिए ।

हस्तान्तरण गरिएको स्वास्थ्य सामग्रीहरुमा ४० लिटरको अक्सिजन सिलिण्डर १० थान, ५ लिटरको ५ थान रहेको छ । यस्तै अक्सिजन कन्सन्ट्रेटर १ थान, स्यानिटाईजर १० लिटर, पीपीई १० थान, सर्जिकल मास्क ५०० थान, पञ्जा ५० जोर, एन ९५ मास्क १०० थान, थर्ममिटर २ थान, पल्स अक्सिोमिटर १ थान, पीसीआर किट ५००, आरएमए किट ४८०, भिटिएम ६०० र एन्टिजेन किट १०० थान रहेको अस्पतालका निमित्त प्रमुख डा. विश्वकर्माले जानकारी दिए ।

सामग्री बुझेपछि डाक्टर विश्वकर्माले विरामीहरुको उपचारमा थप सहयोग पुग्ने जानकारी दिए । उनले हाल औद्योगिक ग्रामस्थित कोभिड अस्पतालमा १० जना र जिल्ला अस्पतालमा ६ जना कोभिड विरामीहरुको उपचार भैरहेको जानकारी दिए ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

साँगुरीगढीमा शिक्षकलाई विभेद् गरे आन्दोलन

Next Post

लेडि जेसीद्वारा संक्रमितलाई खाजा वितरण

Next Post
लेडि जेसीद्वारा संक्रमितलाई खाजा वितरण

लेडि जेसीद्वारा संक्रमितलाई खाजा वितरण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

नेपाल पत्रकार महासंघ धनकुटाका सहसचिव चौधरीको निधन

नेपाल पत्रकार महासंघ धनकुटाका सहसचिव चौधरीको निधन

February 2, 2023
कुसेटारमा चौथो सरस्वती कप नकआउट फुटवल प्रतियोगिता हुँदै

कुसेटारमा चौथो सरस्वती कप नकआउट फुटवल प्रतियोगिता हुँदै

February 1, 2023
आगामी माघ २३ गतेदेखि सहिद रामकृष्ण श्रेष्ठ महिला फुटवल प्रतियोगिता

आगामी माघ २३ गतेदेखि सहिद रामकृष्ण श्रेष्ठ अन्तरपालिका महिला फुटवल प्रतियोगिता

February 1, 2023

पक्राउ परेका पार्टी समर्थकको बिना सर्त रिहाइको माग

January 30, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..