• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
शुक्रबार, माघ २०, २०७९ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

लेडि जेसीद्वारा संक्रमितलाई खाजा वितरण

Dhankuta News by Dhankuta News
२०७८, १२ जेष्ठ बुधबार १८:५६
0
0
SHARES
43
VIEWS
Share on FacebookShare on Twitter
लेडि जेसीद्वारा संक्रमितलाई खाजा वितरण

धनकुटा, जेठ १२ ।
“मानवताको सेवा जीवनको सर्वोत्तम कार्य हो“ मूलर्ममलाई आत्मसाथ गर्दै धनकुटा लेडी जेसीद्वारा औद्योगिक ग्रामस्थित कोभिड अस्पतालमा उपचारार्थ कोभिड संक्रमितहरुलाई खाजा वितरण गरेको छ । संस्थाका अध्यक्ष विसिका श्रेष्ठले सो खाजा हस्तान्तरण गरेका थिए ।

धनकुटामा पनि हाल कोभिड–१९ को संक्रमण तीव्र रुपमा फैलिदै गएको छ । हाल सो कोभिड अस्पतालमा १० जना कोभिड संक्रमित विरामीहरुको उपचार भैरहेको जिल्ला अस्पतालका निमित्त प्रमुख डा. पुजन विश्वकर्माले जानकारी दिए ।

कोभिड –१९ बाट संक्रमित विरामीहरुलाई केहि राहत होस् भनेर सानो सहयोग वरुप खाजा वितरण गरिएको जेसीका अध्यक्ष श्रेष्ठले जानकारी दिए । सो अवसरमा अध्यक्ष श्रेष्ठले अहिले दोस्रो भेरियन्टका संक्रमण फैलिएको र विगतको भन्दा संक्रमणदर बढेर भयावह अवस्थामा पुगेकोले सुरक्षित रहन आग्रह गर्दै अति आवश्यक काममा मास्क लगाएर मात्र बाहिर जान आग्रह गरेका छन् । उनले लेडि जेसी मानवताको सेवाका लागि सधै क्रियाशील रहने प्रतिवद्धता जनाए ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

जिल्ला अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण

Next Post

शिक्षक पेशा छोडेर गाईपालनमा कटुवाल

Next Post
शिक्षक पेशा छोडेर गाईपालनमा कटुवाल

शिक्षक पेशा छोडेर गाईपालनमा कटुवाल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

नेपाल पत्रकार महासंघ धनकुटाका सहसचिव चौधरीको निधन

नेपाल पत्रकार महासंघ धनकुटाका सहसचिव चौधरीको निधन

February 2, 2023
कुसेटारमा चौथो सरस्वती कप नकआउट फुटवल प्रतियोगिता हुँदै

कुसेटारमा चौथो सरस्वती कप नकआउट फुटवल प्रतियोगिता हुँदै

February 1, 2023
आगामी माघ २३ गतेदेखि सहिद रामकृष्ण श्रेष्ठ महिला फुटवल प्रतियोगिता

आगामी माघ २३ गतेदेखि सहिद रामकृष्ण श्रेष्ठ अन्तरपालिका महिला फुटवल प्रतियोगिता

February 1, 2023

पक्राउ परेका पार्टी समर्थकको बिना सर्त रिहाइको माग

January 30, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..