• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
शुक्रबार, माघ २०, २०७९ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

पक्राउ परेका नक्कली नोटका ६ जना कारोवारी सार्वजनिक

Dhankuta News by Dhankuta News
२०७८, २१ आश्विन बिहीबार १८:०७
0
0
SHARES
62
VIEWS
Share on FacebookShare on Twitter
पक्राउ परेका नक्कली नोटका ६ जना कारोवारी सार्वजनिक

धनकुटान्यून ।
असोज २१, धनकुटा । केही हप्तादेखि प्रहरीले नक्कली नोटको कारोबारी पक्राउ अभियान तीव्र बनाएको थियो । यहि क्रममा प्रहरीले ६ जना कारोवारीलाई पक्राउ गरेका थिए । आज पत्रकार सम्मेलन गरी ती पक्राउ गरिएको नक्कली नोटका कारोवारी प्रहरीले सार्वजनिक गरेको छ ।
प्रहरीले सार्वजनिक गरेका नक्कली नोटका कारोवारीहरुमा ताप्लेजुङको याङबरक गाउँपालिका ४ का वर्ष २६ कै छितेन तामाङ, धनकुटा नगरपालिका १ हिलेका वर्ष २६ का विशाल तामाङ, हिलेकै वर्ष २४ का सोनम तामाङ, महालक्ष्मी नगरपालिका वडा नं. ८ का वर्ष २६ का सुमन खड्का, महालक्ष्मी ९ का वर्ष २४ का तुलसी तामाङ र वर्ष २१ बिकास तामाङ रहेका छन ।
गत ११ गते मुलघाट प्रहरीले २८ हजार नक्कली नोटसहित प्रहरीले बिशाल तामाङ र छितेन तामाङलाई पक्राउ गरेका थिए । उनीहरुसँग अन्य कारोवारीका सम्बन्धमा अनुसन्धान अघि बढाएको थियो । प्रहरीले अनुसन्धानको क्रममा बिशाल तामाङको घरबाट ५ वटा हजारका नक्कली नोट र उनले मुलघाटमा फालेको २ वटा हजारको नक्कली नोट बरामत गरेका थिए । यस्तै प्रहरीले सोनाम तामाङको घरबाट ६५ वटा हजारका नक्कली नोट बरामत गरेको प्रहरी प्रवत्ता डिएपी दिपककुमार रायले जानकारी दिए । बरामत गरिएका सबै नक्कली नोट एउटै नम्बरका रहेको पत्रकार सम्मेलनमा जानकारी गराएका छन् ।
प्रहरीले २ जनालाई मुलघाटबाट पक्राउ गरेपछि अन्य कारोवारीहरुको खोजतलासलाई तीव्रता दिएका थिए । यसैक्रममा प्रहरीले सोनाम र सुमनलाई हिलेबजारबाट पक्राय गरेका थिए । यस्तै तुलसीलाई छथरजोरपाटीको सिधुवाबाट र विकासलाई सुनसरीको इटहरीबाट पक्राउ गरेको सो अवसरमा जानकारी दिए ।
पक्राउ परेकाहरुले लागूऔषधको लागि नक्कली नोट प्रयोग गरेको हुनसक्ने आशंका गरेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुलाई नक्कली नोटको प्रयोग गराउन लगाउने एक युवालाई पनि प्रहरीले काठमाण्डौबाट पक्राउ गरेको जनाएको छ । यस्तो कारोवारी पक्राउ परेकाबाट मात्र नभई अन्य व्यक्तिसमेतको सञ्जाल हुनसक्ने र ती व्यक्तिको नाम सार्वजनिक गर्दा थप अनुसन्धान प्रभावित हुने भन्दै प्रहरी ती युवालाई भने सार्वजनिक गरेको छैन ।
सार्वजनिक भएका ६ जनालाई काठमाण्डौबाट पक्राउ परेका युवाले २ लाख नक्कली नोट दिएको अनुसन्धानबाट खुलेको डिएपी रायले सो अवसरमा जानकारी दिए । त्यो २ लाख मध्ये बरामत गरिएकोबाहेकका नक्कली नोट ४ जनाले जोगिनको लागि नष्ट गरेको खुलेको जानकारी दिए ।
पक्राउ परेका नक्कली नोटका कारोवारीहरुलाई कानूनअनुसार सजायका लागि प्रक्रिया शुरु भएको जानकारी दिए ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

नेकपा एमाले निरंकुश भएको आरोप लगाउँदै

Next Post

टंक मावि पूर्व बिद्यार्थी समाज गठन

Next Post
टंक मावि पूर्व बिद्यार्थी समाज गठन

टंक मावि पूर्व बिद्यार्थी समाज गठन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

नेपाल पत्रकार महासंघ धनकुटाका सहसचिव चौधरीको निधन

नेपाल पत्रकार महासंघ धनकुटाका सहसचिव चौधरीको निधन

February 2, 2023
कुसेटारमा चौथो सरस्वती कप नकआउट फुटवल प्रतियोगिता हुँदै

कुसेटारमा चौथो सरस्वती कप नकआउट फुटवल प्रतियोगिता हुँदै

February 1, 2023
आगामी माघ २३ गतेदेखि सहिद रामकृष्ण श्रेष्ठ महिला फुटवल प्रतियोगिता

आगामी माघ २३ गतेदेखि सहिद रामकृष्ण श्रेष्ठ अन्तरपालिका महिला फुटवल प्रतियोगिता

February 1, 2023

पक्राउ परेका पार्टी समर्थकको बिना सर्त रिहाइको माग

January 30, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..