• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
मङ्लबार, जेष्ठ १६, २०८० |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

टंक मावि पूर्व बिद्यार्थी समाज गठन

Dhankuta News by Dhankuta News
२०७८, २१ आश्विन बिहीबार १८:२५
0
0
SHARES
47
VIEWS
Share on FacebookShare on Twitter
टंक मावि पूर्व बिद्यार्थी समाज गठन

धनकुटान्यूज
असोज २१, धनकुटा । धनकुटा नगरपालिका २ भीरगाउँस्थित श्रीमान टंक माध्यमिक बिद्यालयमा अध्ययन गरेको पूर्व विद्यार्थीहरुको भेलाले टंक मावि पूर्व विद्यार्थी समाज गठन गरेको छ । पूर्व विद्यार्थीहरुको भर्चुअल मिटिङमार्फत भएको छलफलले १३ सदस्यीय टंक मावि पूर्व विद्यार्थी समाज गठन गरेको जनाएको छ ।
छलफलले राजेन्द्र गुरागाईको संयोजकत्वमा १३ सदस्यीय तदर्थ समिति गठन गरेको हो । तदर्थ समितिको सदस्यहरुमा सुनिल दाहाल, खड्ग निरौला, खगेन्द्र लामिछाने, लक्ष्मण दाहाल, उदय बराल, सीमा बस्नेत, रत्न राना, सिर्जना लामिछाने, कृति खड्का, ईश्वर थापा र कमला तामाङ रहेको जनाएको छ । तदर्थसमितिको सदस्य सचिबमा विद्यालयका प्रधानाध्यापक नरबहादुर विश्वकर्मा रहेका छन् । अहिले गठन भएको यस तदर्थ समितिलाई पछि कोरोना भाईरसको संक्रमण प्रभाव न्यून भएपछि पदाधिकारी तथा सदस्यहरुको भौतिक रुपमा उपस्थिति भएपछि चयन गर्ने तयारी गरिएको प्रधानाध्यापक विश्वकर्माले बताए ।
जिल्लाका पुरानो विद्यालयमध्येको यस विद्यालय विसं २०११ सालमा स्थापित भएको हो । समाजले ग्रामीण क्षेत्रका यस माविका शैक्षिक उन्नयन गर्दै रचनात्मक क्रियाकलाप गर्ने उद्देश्य रहेको जनाएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रलाल तामाङको अध्यक्षतामा आयोजित भर्चुअल छलफलमा धनकुटा नगरपालिकाकी उपप्रमुख शकुन्तला बस्नेत, शिक्षा विकास तथा समन्वय इकाइ सुनसरीका प्रमुख रमेशबहादुर दाहाल, धनकुटा बहुमुखी क्याम्पसका उपप्राध्यापक यज्ञ गुरागाई, प्रहरी नायब उपरीक्षक सुनिल दाहाल सहभागी थिए । यस्तै फ्युजन एग्रिकल्चर एण्ड फरेष्ट्री विश्वविद्यालय चीनका डाक्टर कुलराज राई, धनकुटा नगरपालिकाका शिक्षा शाखा प्रमुख नगेन्द्रमणि श्रेष्ठलगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक विश्वकर्माले विद्यालयको अवस्थाको बारेमा जानकारी गराएको थिए भने कार्यक्रमको सञ्चालन शिक्षक सरोज दाहालले गरेका थिए ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

पक्राउ परेका नक्कली नोटका ६ जना कारोवारी सार्वजनिक

Next Post

धनकुटामा दुई दिने दोश्रो ‘एभोकाडो महोत्सव’ शुरु

Next Post
धनकुटामा दुई दिने दोश्रो ‘एभोकाडो महोत्सव’ शुरु

धनकुटामा दुई दिने दोश्रो ‘एभोकाडो महोत्सव’ शुरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

स्थानीय चिया-अलैची कृषक तथा मजदुरको व्यवसायजन्य सुरक्षा र स्वास्थ्य सम्बन्धि आधारभूत तालिम

स्थानीय चिया-अलैची कृषक तथा मजदुरको व्यवसायजन्य सुरक्षा र स्वास्थ्य सम्बन्धि आधारभूत तालिम

May 30, 2023
धनकुटा, बर्दिबास, तानसेन, सुर्खेत र डडेल्धुरामा नमूना आवासीय सामुदायिक विद्यालय स्थापना गरिने

धनकुटा, बर्दिबास, तानसेन, सुर्खेत र डडेल्धुरामा नमूना आवासीय सामुदायिक विद्यालय स्थापना गरिने

May 29, 2023
डाँडाबजार फुटवल क्लवलाई चौथो फाक्सिव गोल्डकपको उपाधी

डाँडाबजार फुटवल क्लवलाई चौथो फाक्सिव गोल्डकपको उपाधी

May 27, 2023
किसानलाई मिनिटिलर सहित कृषि सामाग्री वितरण

किसानलाई मिनिटिलर सहित कृषि सामाग्री वितरण

May 26, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..