• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
सोमवार, जेष्ठ ९, २०७९ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

सहिदले देखाएको बाटोबाट हिड्ने प्रतिवद्धता

Dhankuta News by Dhankuta News
२०७८, १६ माघ आईतवार १७:५१
0
0
SHARES
26
VIEWS
Share on FacebookShare on Twitter
सहिदले देखाएको बाटोबाट हिड्ने प्रतिवद्धता

धनकुटा १६ माघ । सहिद दिवस धनकुटामा पनि मनाईएको छ । सो अवसरमा बसपार्कस्थित सहिदस्तम्भमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा निमित्त प्रमुख जिल्ला अधिकारी रामनारायण श्रेष्ठले अहिले हामीले उपभोग गरिरहेको अधिकार सबै सहिदहरुको बलिदानको कारण भएको बताए । उनले सातसालको प्रजातान्त्रिक आन्दोलन, ४६ र ६२÷६३ को जनआन्दोलन, १० वर्षे जनयुद्ध, मधेशलगायतका विभिन्न आन्दोलनको क्रममा शहादत प्राप्त गर्नु भएको सहिदहरुको सपना पुरा गर्न हामी सबै इमान्दारिताका साथ लाग्नु पर्ने बताए ।
सो अवसरमा सहिद रामकृष्ण श्रेष्ठ स्मृति प्रतिष्ठानका अध्यक्ष इश्वर अकेलाले वर्षको एक दिन मात्र सहिदलाई सम्झेर सहिदहरुको सपना पुरा नहुने बताए । हुसाडेक नेपालको संयोजनमा सम्पन्न कार्यक्रमको सञ्चालन संस्थाकी अध्यक्ष गीता अधिकारीले गरेका थिए ।
कार्यक्रममा धनकुटा सहिद स्मृति प्रतिष्ठानका अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठ, सहिद सरोकार समाजका अध्यक्ष तीलक राई, बेस्ट नेपालका अध्यक्ष संगीता चापागाई, हुसाडेकका निर्वतमान अध्यक्ष खेमप्रसाद घिमिरे, नागरिक समाजका अध्यक्ष सुन्दरबाबु श्रेष्ठ, बन उपभोक्ता महासंघका अध्यक्ष निलम थापालगायत सहभागीहरुले सहिदहरुप्रति फुलमाला चढाएर श्रद्धाञ्जली अर्पण गरेका थिए ।
यस्तै नेपाली कांग्रेस धनकुटा नगर कार्य समितिको आयोजनामा सहिद भीमनारायण चौकमा श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरी दिवस मनाएको छ । समितिका सभापति नरेश श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कांग्रेस जिल्ला सचिव विजयसन्तोषी राईले सहिद दिवसको महत्वको वारेमा प्रकाश पार्दै नेपाली जनतालाई रैतीबाट सार्वभौम जनता बनाउन सहिदहरुको आफ्नो ज्यानको बलिदान दिएको बताउँदै सहिदहरुको बलिदानको जति प्रशंसा गरेपनि कम हुने बताए । उनले लोकतन्त्रका लागि शहादत प्राप्त धनकुटाका सहिदहरुलाई राष्ट्रिय सहिद घोषणा गर्न नेपाली कांग्रेसले निर्वाह गरेको भूमिकाका वारेमा जानकार िदिए । उनले धनकुटाका सहिदहरुका वारेमा जानकारी गराएका थिए ।
कार्यक्रममा कांग्रेस प्रदेश कार्यसमितिका सदस्य नवीनकिशोर शाक्य, जिल्ला सचिव जयन्द्र घिसिङ्ग, सहसचिव रोशन श्रेष्ठ, जिल्ला सदस्य रेणु श्रेष्ठ, प्रदेश सभा ख क्षेत्रीय कार्य समिति सभापति राजन पौडेल, सदस्य विजय अधिकारी, सहिद भीमनारायण स्मृति प्रतिष्ठानका अध्यक्ष पुरेन्द्रलाल श्रेष्ठ, महाधिवेशन प्रतिनिधि सुमना तिम्सिना, शिक्षक संघ प्रदेश समितिका उपाध्यक्ष गंगाराम ढुंगाना, पूर्व डिआईजी तथा समाजसेवी दिनेश आमात्य, नागरिक समाजका अध्यक्ष दोर्ण गुरागाई, महिला संघका पूर्व केन्द्रिय सदस्य टिका भण्डारी, प्रदेश सभा क का उपसभापती मिलन खड्गी, वडा नं. ६ का वडा सभापतिण् रुपेश श्रेष्ठ, वडा नं. ५ का सभापति धनकुमार राईलगायतले सहिद भीमनारायण श्रेष्ठको शालिकमा माल्यापर्ण गरी सम्पूर्ण ज्ञातअज्ञात सहिदहरुप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।
सहभागीहरुले सहिदहरुले देखाएको बाटोबाट हिडेमात्र मुलुकले निकास पाउने बताए ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

संघको अध्यक्षमा पुनः केसी

Next Post

एन प्याब्सन प्रदेश अध्यक्षमा राजन पौडेलको उम्मेदवारी घोषणा

Next Post
एन प्याब्सन प्रदेश अध्यक्षमा राजन पौडेलको उम्मेदवारी घोषणा

एन प्याब्सन प्रदेश अध्यक्षमा राजन पौडेलको उम्मेदवारी घोषणा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

वडासदस्यमा निर्वाचित सुरेशकुमारले लिए मातृभाषामा सपथ !

वडासदस्यमा निर्वाचित सुरेशकुमारले लिए मातृभाषामा सपथ !

May 21, 2022
साँगुरीगढी गाउँपालिका अध्यक्षको पहिलो निर्णय :  नि:शुल्क स्वास्थ्य बिमा र स्थानीयस्तरको कर घटाउने

साँगुरीगढी गाउँपालिका अध्यक्षको पहिलो निर्णय : नि:शुल्क स्वास्थ्य बिमा र स्थानीयस्तरको कर घटाउने

May 21, 2022
धनकुटा नगरमा गठबन्धनले विजय प्राप्त गरेका वडाहरुमा वडाले स्वाथ्य बिमा र व्यक्तिगत घट्ना दर्ता लाग्ने शुल्क व्यर्होने

धनकुटा नगरमा गठबन्धनले विजय प्राप्त गरेका वडाहरुमा वडाले स्वाथ्य बिमा र व्यक्तिगत घट्ना दर्ता लाग्ने शुल्क व्यर्होने

May 20, 2022
धनकुटा नगरपालिकामा गठबन्धनको तर्फबाट निर्वाचित वडाध्यक्ष र सदस्यहरुका लागी अनुशिक्षण

धनकुटा नगरपालिकामा गठबन्धनको तर्फबाट निर्वाचित वडाध्यक्ष र सदस्यहरुका लागी अनुशिक्षण

May 19, 2022
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..