• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
सोमवार, जेष्ठ ९, २०७९ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

नेकपा एमालेका सयौं नेता-कार्यकर्ता कांग्रेसमा प्रवेश

Dhankuta News by Dhankuta News
२०७८, २८ फाल्गुन शनिबार २३:२८
0
0
SHARES
124
VIEWS
Share on FacebookShare on Twitter
नेकपा एमालेका सयौं नेता-कार्यकर्ता कांग्रेसमा प्रवेश

धनकुटा । नेकपा एमालेका वडा कमिटी सदस्य सहित संयौ नेताकार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

‘घरघरमा जाऔं, काग्रेस जिताऔं’ अभियान अन्र्तगत सहिदभूमि गाउँपालिका वडा नं. १ टेम्के डाँडामा शनिवार आयोजित कार्यक्रममा नेकपा एमाले वडा नं. १ वडा कमिटी सदस्य सत्यराम एवाई सहित ७५ जना नेता कार्यकर्ता एमाले पाटी परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

१ नं. वडा अन्र्तगतको हागुवा, मुर्चानी, घङघरु टोलवाट वडा कमिटि सदस्य सत्यराम एवाई राई, एमाले नेता देउकुमार राई, विप्लव माओवादीका नेता वलबहादुर राई, खम्वुवान राष्ट्रिय मोर्चाका नेता अन्जुल राई लगायत ३१ जना प्रवेश गरेका थिए । त्यस्तै सोही वडाको पोखरे, मझिया टोलबाट एमाले नेता किशोर राई, लोकबहादुर राई सहित ७ जना, पित्रे कर्कले र गोपालपुर टोलबाट अनिल कटुवाल, दिपक राई, चिरन राई, सनम राई लगायत ११ जना, धाप टोलबाट दशरथ राई, डिकबहादुर राई, कर्ण राई लगायत ११ जना, दक्षिण धाप, बाहुनीखोला टोलबाट हिरा कार्की, काजी खड्का लगायत ९ जना एमाले, माओवादी पाटी परित्याग गरि कांग्रेसमा प्रवेश गरेका हुन् । त्यस्तै सहिदभूमि गाउँपालिका वडा नंं २ का मिलन रोका र विक्रम विसूखे पनि एमाले परित्याग गरि कांग्रेसमा प्रवेश गरेका छन् ।

कांग्रेसमा प्रवेश गर्ने नेता कार्यकर्ताहरुलाई कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा धनकुटा प्रतिनिधि रामहरि खतिवडा, विशेष अतिथि नेपाली कांग्रेसका केन्द्रिय सदस्य सुनिलबहादुर थापा, नेपाली कांग्रेस धनकुटाका सभापति दिनेश राई, महासमिति सदस्य हरिकुमार राई, सहिदभूमि गाउँपालिका ईञ्चार्ज तथा जिल्ला पाटी प्रवक्ता खगेन्द्रप्रसाद घिमिरे, आमन्त्रित जिल्ला सदस्य तिर्थ राई र रमेश राई लगायतले टिका र खादा लगाएर स्वागत गरेका थिए ।

कार्यक्रममा वोल्दै प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा धनकुटा प्रतिनिधि रामहरि खतिवडाले एमसिसि अनुदानवाट गाउँमा विद्युत विस्तार, सडक लगायत पूर्वाधार निर्माण हुने बताए । उनले नेकपा एमाले लगायत कम्यूनिष्ट पार्टीले सत्ता हुँदा एमसिसिको समर्थन र सत्ता वाहिर प्रतिपक्षमा हुँदा विरोध गरेर जनतामा भ्रम सिर्जना गरेको आरोप समेत लगाए । उनले एमालेलाई झुटको खेति नगर्न समेत अनुरोध गरे ।
त्यस्तै नेपाली कांग्रेसका केन्द्रिय सदस्य सुनिलवहादुर थापाले विकासको एजेण्डा पहिलो रहेको कारण ग्रामीण क्षेत्रमा यातायात, खानेपानी, विद्युत विस्तार लगायतको पूर्वाधार वन्नु पर्नेमा जोड दिए । त्यस्तै उनले एमालेका नेता कार्यकर्ताहरु घरदैलोमा आउँदा जनताले एमालेका संद्यीय सांसदको तीन वर्षको ३५ करोड र प्रदेशका सांसदहरुले वर्षेनी ३÷३ करोड रकमबाट के कस्तो योजना कहाँ वितरण भयो भनी खोज्नुपर्ने बेला आएको समेत बताए ।

नेपाली कांग्रेस धनकुटाका सभापति दिनेश राईले पछिल्लो समय पाटि प्रवेशले धनकुटा काग्रेस मय भएका बताए ।

कार्यक्रमको संचालन आमन्त्रित जिल्ला सदस्य रमेश राईले गरेका थिए । कार्यक्रममा सहिदभूमि गाउँपालिका सभापति टंक राई, क्षेत्रीय सहसचिव टंक थापा, यूवा नेता हिमालयन राई, साजन राई, पालिका उपसभापति मधुसुधन राई, पालिका सचिव आत्मराम राई, सहसचिव पदम राई लगायतको उपस्थिति रहेको थियो ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

नेशनल प्याब्सन प्रदेश १ अध्यक्ष राजन पौडेलद्वारा धन्यबाद ज्ञापन

Next Post

धनकुटाकाे शहरदेखि गाउँसम्मको घर-घरमा कांग्रेस

Next Post
धनकुटाकाे शहरदेखि गाउँसम्मको घर-घरमा कांग्रेस

धनकुटाकाे शहरदेखि गाउँसम्मको घर-घरमा कांग्रेस

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

वडासदस्यमा निर्वाचित सुरेशकुमारले लिए मातृभाषामा सपथ !

वडासदस्यमा निर्वाचित सुरेशकुमारले लिए मातृभाषामा सपथ !

May 21, 2022
साँगुरीगढी गाउँपालिका अध्यक्षको पहिलो निर्णय :  नि:शुल्क स्वास्थ्य बिमा र स्थानीयस्तरको कर घटाउने

साँगुरीगढी गाउँपालिका अध्यक्षको पहिलो निर्णय : नि:शुल्क स्वास्थ्य बिमा र स्थानीयस्तरको कर घटाउने

May 21, 2022
धनकुटा नगरमा गठबन्धनले विजय प्राप्त गरेका वडाहरुमा वडाले स्वाथ्य बिमा र व्यक्तिगत घट्ना दर्ता लाग्ने शुल्क व्यर्होने

धनकुटा नगरमा गठबन्धनले विजय प्राप्त गरेका वडाहरुमा वडाले स्वाथ्य बिमा र व्यक्तिगत घट्ना दर्ता लाग्ने शुल्क व्यर्होने

May 20, 2022
धनकुटा नगरपालिकामा गठबन्धनको तर्फबाट निर्वाचित वडाध्यक्ष र सदस्यहरुका लागी अनुशिक्षण

धनकुटा नगरपालिकामा गठबन्धनको तर्फबाट निर्वाचित वडाध्यक्ष र सदस्यहरुका लागी अनुशिक्षण

May 19, 2022
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..