• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
शुक्रबार, माघ २०, २०७९ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

घरमै सेवा पाउँदा सिँधुवा र पाख्रिवासका ब्यापारीहरु दंग

Dhankuta News by Dhankuta News
२०७८, २९ फाल्गुन आईतवार २२:१६
0
0
SHARES
75
VIEWS
Share on FacebookShare on Twitter
घरमै सेवा पाउँदा सिँधुवा र पाख्रिवासका ब्यापारीहरु दंग

धनकुटा । जिल्लाको सिँधुवा र पाख्रिवास बजारका व्यापारी तथा व्यवसायीहरुलाई घर-घरमानै गुणस्तर तथा नाप तौल कार्यालय विराटनगरको सहयोगमा धनकुटा उद्योग बाणिज्य संघले सेवा प्रदान गर्दा दंग भएका छन् ।

सिँधुवा र पाख्रिवास बजारका व्यापारीहरुलाई घरघरमा नै सेवा प्रदान कार्यक्रमको प्रारम्भ गर्दै धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले धनकुटा उद्योग बाणिज्य संघले अव सवै किसिमको सेवा घर घरमानै दिने व्यवस्था गर्ने वताउँनुभयो ।
उक्त कार्यक्रममा धनकुटा उद्योग बाणिज्य संघका कार्यकारी सदस्यहरु नविन श्रेष्ठ, उज्वल कर्माचार्य, महेन्द्र थापा, देव विश्वकर्मा, पाख्रिवास शाखाका अध्यक्ष केशव राई लगायतले धनकुटाको विकास र समृद्धि धनकुटाको उद्योग व्यापार र व्यवसायनै भएको वताउँनुभयो ।

धनकुटाको सिधुवा र पाख्रिवास बजारमा गुणस्तर तथा नापतौल कार्यालय विराटनगरका निरिक्षक मनिसा राई, सहायक निरिक्षक अनुजा घिमिरे, प्राविधिक सहायक सुनिता कुमारी पौडेल, सहयोगी जितेन्द्र चौधरीले धनकुटा उद्योग बाणिज्य संघको संयोजनमा भईरहेको नाप तौल घुम्ती शिविरमा नाप तौलको नविकरण तथा दर्ता गरी गुणस्तर तथा नाप तौलको वारेमा सहजीकरण गर्नु भएको धनकुटा उद्योग बाणिज्य संघको कार्यकारी सदस्य महेन्द्र थापाले वताउनु भयो ।

धनकुटाको सिँधुवा र पाख्रिवास बजारमा धनकुटा उद्योग बाणिज्य संघले घर आँगनमा नै आएर उद्योगी व्यापारी तथा व्यवसायीहरुलाई नाप तौलको दर्ता तथा नविकरण सम्वन्धि गुणस्तर तथा नाप तौल कार्यालय विराटनगरको सहयोगमा सेवा प्रदान गरेपछी हर्षित भएको धनकुटा उद्योग बाणिज्य संघका कार्यालय सचिव मात्रिका राईले वताउँनुभयो ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

धनकुटाकाे शहरदेखि गाउँसम्मको घर-घरमा कांग्रेस

Next Post

सहिद भीमनारायण चोक धनकुटामा कांग्रेसको टोल समिति गठन

Next Post
सहिद भीमनारायण चोक धनकुटामा कांग्रेसको टोल समिति गठन

सहिद भीमनारायण चोक धनकुटामा कांग्रेसको टोल समिति गठन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

नेपाल पत्रकार महासंघ धनकुटाका सहसचिव चौधरीको निधन

नेपाल पत्रकार महासंघ धनकुटाका सहसचिव चौधरीको निधन

February 2, 2023
कुसेटारमा चौथो सरस्वती कप नकआउट फुटवल प्रतियोगिता हुँदै

कुसेटारमा चौथो सरस्वती कप नकआउट फुटवल प्रतियोगिता हुँदै

February 1, 2023
आगामी माघ २३ गतेदेखि सहिद रामकृष्ण श्रेष्ठ महिला फुटवल प्रतियोगिता

आगामी माघ २३ गतेदेखि सहिद रामकृष्ण श्रेष्ठ अन्तरपालिका महिला फुटवल प्रतियोगिता

February 1, 2023

पक्राउ परेका पार्टी समर्थकको बिना सर्त रिहाइको माग

January 30, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..