• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
शुक्रबार, माघ २०, २०७९ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

धनकुटा नगरपालिका वडा नं‍. ७ मा कांग्रेसको जनलर

Dhankuta News by Dhankuta News
२०७८, ३ चैत्र बिहीबार ०७:३६
0
0
SHARES
27
VIEWS
Share on FacebookShare on Twitter
धनकुटा नगरपालिका वडा नं‍. ७ मा कांग्रेसको जनलर

धनकुटा । धनकुटा नगरापलिका वडा नंं ७ को सिलतपाटीमा बुधबार आयोजना गरिएको पार्टी प्रवेश कार्यक्रममा एमाले लगायतका विभिन्न पाटीहरुबाट दर्जनौ नेता तथा कार्यकर्ताहरु पार्टी परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । पार्टी प्रवेश कार्यक्रमसँगै यहाँको जनलहर कांग्रेसको पक्षमा देखिन थालेको नेता कार्यकर्ताको भनाई छ ।

नेकपा एमालेको किल्लाको रुपमा रहेको सितल पाटीमा नेकपा एमाले लगायत विभिन्न पार्टीहरु परित्याग गरी नेपाली कांग्रेसमा नेत्र वहादुर दाहाल, यज्ञ कुमारी दाहाल, राधिका न्यौपाने, शान्ती लिम्बु, सरला न्यौपाने, लक्ष्मी माझी, संगिता वस्नेत, चित्र वहादुर माझी, शान्ति तामाङ, सरला श्रेष्ठ, विक्रम श्रेष्ठ, लक्ष्मी श्रेष्ठ, सोमिता श्रेष्ठ, पुगेन्द्र लिम्बु लगायत ३७ जना नेपाली कांग्रेसमा प्रवेश गर्नु भएको नेपाली कांग्रेस धनकुटाले जनाएको छ ।
नवप्रवेशी सवैलाई धनकुटा ७ को सिलतपाटीमा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्वमन्त्री सुनिलबहादुर थापा, जिल्ला सभापति दिनेश राई,आमन्त्रित केन्द्रिय सदस्य मनोहर नारायण श्रेष्ठ, जिल्ला उपसभापति सुनिल डंगोल, जिल्ला सचिव तथा धनकुटा नगर संयोजक विजय सन्तोषी राई, जिल्ला सदस्य रोशेष श्रेष्ठ, जिल्ला सल्लाहकार दिनेश आमात्य,नगर सभापती नरेश श्रेष्ठ, वडा सभापति शैलेसमान श्रेष्ठ, सचिव उर्गेन शाक्य, पूर्वजिल्ला सदस्य दुर्गा न्यौपाने लगायतले खादा माला टिका लगाईदिएर कांग्रेसमा स्वागत गर्नु भएकोथियो ।

नवप्रवेशीहरुलाई स्वागत गर्दै नेताहरुले धनकुटाको विकास र समृद्धिका लागी आगामी निर्वाचनमा कांग्रेसलाई जिताउन सवैलाई आग्रह गर्नुभयो । नेपाली कांग्रेस धनकुटा नगरपालिका वडा नं ७ का सभापती शैलेसमान श्रेष्ठको अध्यक्षतमा सम्पन्न भएको उक्त सितल पाटीको भेलाले टोल सभापतिमा शर्मिला वस्नेत, उपसभापतिमा निलकुमार राई, सचिवमा सरला न्यौपाने र सदस्यहरुमा शान्ति लिम्बु, चित्रबहादुर माझी,सरला श्रेष्ठ, यज्ञकुमारी दाहाल, पूर्ण देव याक्खा, देवेन्द्र कुरुबाङ्ग, रामप्रसाद राई, चन्द्रमाया राई, अन्जना राई, दुर्गेन्द्र लिम्बु लगायत २१ सदस्यीय नेपाली कांग्रेस सितल पार्टी टोल समिति गठन गरेको छ । भने कार्यक्रमको संचालन ७ नं वडा सचिव उर्गेन शाक्यले गर्नु भएको थियो ।

कार्यक्रममा नेपाली कांग्रेस धनकुटाका पूर्वमहासमिति सदसय अशितनारायण थापा, जिल्ला सदस्य ठगिनकुमार राई, जिल्ला सल्लाहकार दिनेश अमात्य, डिएलएका अध्यक्ष लाखमान राई, प्रदेशसभा क्षेत्रिय कार्य समितिका सदस्य रोहीणी पाण्डे, नगर सदस्य कुमार दाहाल, नेपाल प्रेस युनियन धनकुटाका सदस्य आशिष लिम्बु लगायतको सहभागिता थियो ।

गत २०७४ सालको स्थानीय तह निर्वाचन २३ मतले मात्र पराजित भएको नेपाली कांग्रेसमा गत तिन महिना भित्रनै धनकुटा ७ मा १ सय ९४ जना नेपाली कांग्रेसमा विभिन्न पार्टीहरु परित्याग गरी कांग्रेसमा प्रवेश गरी कांग्रेसको जनलहर बढ्र्दै गएकाले यस पटको निर्वाचनमा कांग्रेसले जित्ने पक्का भएको नेपाली कांग्रेस धनकुटका नगर संयोजक तथा जिल्ला सचिव विजयसन्तोषी राईले बताउनुभयो ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

कांग्रेसका नेताहरु भन्छन्- ‘वैशाख २९ सम्म अमेरिका सेना नेपाल कब्जा गर्न आए कांग्रेसलाई भोट नदिनु’

Next Post

प्रेस युनियनको होली मिलन कार्यक्रम

Next Post
प्रेस युनियनको होली मिलन कार्यक्रम

प्रेस युनियनको होली मिलन कार्यक्रम

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

नेपाल पत्रकार महासंघ धनकुटाका सहसचिव चौधरीको निधन

नेपाल पत्रकार महासंघ धनकुटाका सहसचिव चौधरीको निधन

February 2, 2023
कुसेटारमा चौथो सरस्वती कप नकआउट फुटवल प्रतियोगिता हुँदै

कुसेटारमा चौथो सरस्वती कप नकआउट फुटवल प्रतियोगिता हुँदै

February 1, 2023
आगामी माघ २३ गतेदेखि सहिद रामकृष्ण श्रेष्ठ महिला फुटवल प्रतियोगिता

आगामी माघ २३ गतेदेखि सहिद रामकृष्ण श्रेष्ठ अन्तरपालिका महिला फुटवल प्रतियोगिता

February 1, 2023

पक्राउ परेका पार्टी समर्थकको बिना सर्त रिहाइको माग

January 30, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..