• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
शुक्रबार, माघ २०, २०७९ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

प्रेस युनियनको होली मिलन कार्यक्रम

नेताहरुको उद्घोष आगामी निर्वाचनमा कांग्रेसले जितेर होली जस्तै रंग लगाउने

Dhankuta News by Dhankuta News
२०७८, ३ चैत्र बिहीबार २१:४८
0
0
SHARES
54
VIEWS
Share on FacebookShare on Twitter
प्रेस युनियनको होली मिलन कार्यक्रम

धनकुटा । होली पर्वको अवसरमा नेपाल प्रेस युनियन धनकुटा शाखाले पर्यटकीय स्थल पाल्ले खोलामा बिहिवार  होली मिलन कार्यक्रम आयोजना गरेको छ ।
उक्त कार्यक्रममा नेपाल प्रेस युनियन धनकुटाका पदाधिकारी तथा सदस्यहरु र नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता विच एकआपसमा रंग लगाएर शुभ कामना आदन प्रदान गर्दै आगामी निर्वाचन जित्ने र एक आपसरमा पूनः विजयको रंग लगाउने प्रतिवद्धता समेत व्यक्त गरेका थिए ।
उक्त कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्वमन्त्री सुनिलबहादुर थापाले कार्यक्रमको उद्घाटन गर्दै आजदेखि धनकुटामा कांग्रेसको विजयी यात्रा शुरु भएको उद्घोष गर्दै हरेक स्थानीय तहको निर्वाचनमा कांग्रेसले निर्वाचन अव जित्ने र बिजयको अविर समेत होली जस्तै लगाउने वताउँदै होलीको शुभकामना दिनु भएको थियो ।
नेपाली कांग्रेस धनकुटाका जिल्ला सभापति दिनेश राईले नेपाल प्रेस युनियनको होली मिलन कार्यक्रमले कांग्रेसमा नया उल्साह थपिएको वताउँनुभयो । केन्द्रिय आमन्त्रित सदस्य मनोहरनारायण श्रेष्ठले धनकुटेली जनता र पत्रकारहरु समेत परिर्वतनको पक्षमा रहेको बताउनु भयो ।
नेपाल प्रेस युनियन धनकुटाका अध्यक्ष हिमा चेम्जोङको अध्यक्षतमा सम्पन्न भएको होली मिलन कार्यक्रममा प्रदेशसभा सदस्य लिला सुब्बाले शुभ कामना व्यक्त गर्नु भएको थियो । भने नेपाल प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष तथा नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राईले रमाइलो हाउजी खेल खेलाउँदै शुभकामना दिनु भएको थियो । कार्यक्रमको संचालन प्रेस युनियनका धनकुटा सचिव विकास घिमिरेले गर्नु भएको थियो ।
हाउजी खेलमा बिजेताहरु हाउसफुल बबिता दाहाल लगायत अन्य पुरस्कारहरुको विजेताहरु नेपाली कांग्रेसका केन्द्रिय सदस्य सुनिलवहादुर थापा, दिनेश राई, नेपाल महिला संघ धनकुटा ७ का उपाध्यक्ष सिता दाहाल, अर्जुन श्रेष्ठ, गोकुल पोखरेल लगायतलाई केन्द्रिय सदस्य सुनिलबहादुर थापा, जिल्ला सभापति दिनेश राई, आमन्त्रित केन्द्रिय सदस्य मनोहरनारायण श्रेष्ठ, प्रदेशसभा सदस्य लिला सुब्बाले नगद पुरस्कार वितरण गर्नु भएको थियो । हाउजी खेल नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य तथा नेपाली कांग्रेस धनकुटका सचिव विजय सन्तोषी राईले संचालन गर्नु भएको थियो ।
होली मिलन कार्यक्रममा नेपाली कांग्रेस धनकुटका उपसभापती सुनिल कुमार डंगोल, सचिव जयन्द्र घिसिङ्ग, प्रवक्ता खगेन्द्र प्रसाद घिमिरे, महासमिति सदस्यहरु सुमना तिम्सिना, सिता प्रधान, महाधिवेशन प्रतिनिधिहरु थिरेन्द्रबहादुर लिम्बु, करुणा कटुवाल, प्रकाश थुलुङ्ग, गायत्री भण्डारी, जिल्ला सल्लाहकार पूर्वडिआइजी दिनेश अमात्य, सदस्यहरु ज्ञान वहादुर गुरुङ, निलम थापा, अम्विका परियार, रेणु श्रेष्ठ, मिनबहादुर कार्की, नगेन्द्र पाण्डे, निरुपा राई, पूर्वमहासमिति सदस्य अशित नारायण थापा, क्षेत्रिय सभापती क्षेत्र नं. १ जितेन्द्र राई, धनकुटा नगर सभापति नरेश श्रेष्ठ, उपसभापती मिलन खड्गी, सचिव संजय राई, सहसचिव एम कुमार श्रेष्ठ, सदस्यहरु भूपेन्द्र भण्डारी, शान्तिराम मिश्र, नेपाल वार एशोसिएसनका अध्यक्ष दिपक गुरागाई, नेविसंघ धनकुटाका अध्यक्ष बालानन्द दाहाल, नेपाली कांग्रेसका धनकुटाका हिरादेवी राई, मञ्जु आचार्य, संजय शाही, संगिता चापागाई, बेणु वस्नेत, जानुका सुन्दास, धनकुटा ७ का सभापति शैलेसमान श्रेष्ठ, सचिव उर्गेन शाक्य, राधा बजगाई, डिवि मोक्तान, डम्वर कार्की, पाख्रिवास नगरकार्य समितिका सचिव सन्तोष मानन्धर, दुर्गा शिवा, नेविसंघ धनकुटा क्याम्पसका अध्यक्ष सुवास भण्डारी, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य सरिता वराईली, धनकुटाका उपाध्यक्ष विदुर खवास, सचिव हरिबहादुर लम्जेल, पूर्णकुमार चौधरी, सर्मिला राई, बिनोद घिमिरे लगायतले एक आपसमा रङ्ग लगाएर शुभ कामना आदन प्रदान गर्नु भएको थियो ।
नेपाल प्रेस युनियन धनकुटाले शाखाले आयोजना गरेको यो होली मिलन कार्यक्रम ऐतिहासिक र ज्यादै उपलब्धी मुलक भएको र यसले धनकुटा कांग्रेसका नया उत्साह र उर्जा मिलेको सहभागी कांग्रेस नेताहरुले वताउनु भयो ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

धनकुटा नगरपालिका वडा नं‍. ७ मा कांग्रेसको जनलर

Next Post

मृत अवस्थामा एक पुरुष फेला

Next Post
मृत अवस्थामा एक पुरुष फेला

मृत अवस्थामा एक पुरुष फेला

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

नेपाल पत्रकार महासंघ धनकुटाका सहसचिव चौधरीको निधन

नेपाल पत्रकार महासंघ धनकुटाका सहसचिव चौधरीको निधन

February 2, 2023
कुसेटारमा चौथो सरस्वती कप नकआउट फुटवल प्रतियोगिता हुँदै

कुसेटारमा चौथो सरस्वती कप नकआउट फुटवल प्रतियोगिता हुँदै

February 1, 2023
आगामी माघ २३ गतेदेखि सहिद रामकृष्ण श्रेष्ठ महिला फुटवल प्रतियोगिता

आगामी माघ २३ गतेदेखि सहिद रामकृष्ण श्रेष्ठ अन्तरपालिका महिला फुटवल प्रतियोगिता

February 1, 2023

पक्राउ परेका पार्टी समर्थकको बिना सर्त रिहाइको माग

January 30, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..