• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
शुक्रबार, माघ २०, २०७९ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

धनकुटा–६ मा कांग्रेसको जनलहर

Dhankuta News by Dhankuta News
२०७८, ४ चैत्र शुक्रबार १९:३६
0
0
SHARES
78
VIEWS
Share on FacebookShare on Twitter
धनकुटा–६ मा कांग्रेसको जनलहर

धनकुटा । घर–घर जाऔं, नेपाली कांग्रेसलाई जिताऔं अभियान अन्र्तगत शुक्रवार धनकुटा नगरपालिका वडा नंं ६ मा नेपाली कांग्रेसले वृहत भेलाको आयोजना गदैै अव प्रत्येक घर–घरमा गएर नेपाली कांग्रेसलाई जिताऔं अभियान संचालन गर्ने निर्णय गरेको छ ।

कार्यक्रमको उद्घाटन गर्दै नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्वमन्त्री सुनिलबहादुर थापाले दुई तिहाई बहुमत प्राप्त गर्दा पनि कम्यूनिष्टहरुले मुलुकमा सरकार पनि चलाउन नसकेको र कुनै परिवर्तन पनि गर्न नसकेकोले अव नेपाली कांग्रेसले वहुमतका साथ निर्वाचन जित्ने दावी गर्नुभयो ।

भने जिल्ला सभापति दिनेश राईले पटक–पटक धनकुटामा कम्यूनिष्टहरुले विजयी प्राप्त गर्दा पनि धनकुटामा विकास हुन नसकेकाले धनकुटाको विकासका लागी एक पटक कांग्रेसलाई जिताउन सवैमा आग्रह गर्नुभयो ।

नेपाली कांग्रेसका केन्द्रिय आमन्त्रित सदस्य मनोहरनारायण श्रेष्ठले मुलुकलाई धनी बनाउने आर्थिक क्रान्तिको नेतृत्व अव नेपाली कांग्रेसले गर्ने वताउनुभयो ।

नेपाली कांग्रेस वडा नं. ६ का सभापती रुपेश श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको वृहत भेलामा नेपाली कांग्रेसका १ नम्वर प्रदेश कार्य समितिका सदस्य नविन किशोर शाक्य, जिल्ला सचिव तथा धनकुटा नगर संयोजक विजय सन्तोषी राई, क्षेत्रिय उपसभापति मिलन खड्की, धनकुटा नगर सभापति नरेश श्रेष्ठले धनकुटा नगरको समग्र विकासको लागी नेपाली कांग्रेसलाई भोट लिएर विजयी गराउन आग्रह गर्नुभयो । भने कार्यक्रमको संचालन वडा सचिव अनिता कोइरालाले गर्नु भएको थियो ।

सो अवसरमा नेपाली कांग्रेसका महासमिति सदस्य सुमना तिम्सिना, महाधिवेशन प्रतिनिधि करुणा कटुवाल, नेपाल नागरिक समाज धनकुटाका अध्यक्ष दोर्ण गुरागाई, जिल्ला सदस्यहरु रेणु श्रेष्ठ, मिनबहादुर कार्की, नगेन्द्र पाण्डे, नेपाल प्रेस युनियन धनकुटाका अध्यक्ष हिमा चेम्जोङ, क्षेत्रीय सभापति क्षेत्र नं. ख का राजन पौडेल, क्षेत्रीय सदस्य कुुशुम जोशी श्रेष्ठ, धनकुटा नगर उपसभापति अमित तामाङ, नगर सदस्यहरु सगिता चापागार्इं, हिरा राई, सञ्जय शाही, वडा नं. ६ का पूर्वसभापति दोधराज बाँस्तोला, नेपाली कांग्रेस वडा नं. २ का सभापति राजकुमार राई, वडा नं. ४ का कार्यवाहक सभापति गोविन्द्र मैनाली, सचिव थिरबहादुर थापा, वडा नं १० का सभापति सुवास विक्रम थापा, सहिदभूमी वडा नं. ७ का सभापति मंगलसिंह राई, वडा नं. ६ का उपसभापती महेश पराजुली, टोल समिति सभापति निलन श्रेष्ठ, विरबहादुर राई, मुना रम्तेल लगायतले समेत कांग्रेसलाई जिताउन सक्रिय हुने वताउनु भयो ।

धनकुटा नगरपालिकाको वडा नं. ६ मा सधैं हरेक निर्वाचनमा नेपाली कांग्रेसले अत्यधिक मतले जित्दै आएकोमा नेपाली कांग्रेसले यस पटक नेपाली कांग्रेसमा २ सय ६ जना विभिन्न पार्टीहरु परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरिसकेकाले यस पटकको निर्वाचनमा दोहोर मतले जित्ने वडा सभापति रुपेश श्रेष्ठ दावी गर्नुहुन्छ ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

मृत अवस्थामा एक पुरुष फेला

Next Post

धनकुटा नगरपालिका–७ मा नेपाली कांग्रेसको माहाैल

Next Post
धनकुटा नगरपालिका–७ मा नेपाली कांग्रेसको माहाैल

धनकुटा नगरपालिका–७ मा नेपाली कांग्रेसको माहाैल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

नेपाल पत्रकार महासंघ धनकुटाका सहसचिव चौधरीको निधन

नेपाल पत्रकार महासंघ धनकुटाका सहसचिव चौधरीको निधन

February 2, 2023
कुसेटारमा चौथो सरस्वती कप नकआउट फुटवल प्रतियोगिता हुँदै

कुसेटारमा चौथो सरस्वती कप नकआउट फुटवल प्रतियोगिता हुँदै

February 1, 2023
आगामी माघ २३ गतेदेखि सहिद रामकृष्ण श्रेष्ठ महिला फुटवल प्रतियोगिता

आगामी माघ २३ गतेदेखि सहिद रामकृष्ण श्रेष्ठ अन्तरपालिका महिला फुटवल प्रतियोगिता

February 1, 2023

पक्राउ परेका पार्टी समर्थकको बिना सर्त रिहाइको माग

January 30, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..