• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
बिहिबार, जेष्ठ १८, २०८० |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

धनकुटा नगरपालिका–७ मा नेपाली कांग्रेसको माहाैल

Dhankuta News by Dhankuta News
२०७८, ५ चैत्र शनिबार २२:२२
0
0
SHARES
89
VIEWS
Share on FacebookShare on Twitter
धनकुटा नगरपालिका–७ मा नेपाली कांग्रेसको माहाैल

धनकुटा । धनकुटा नगरपालिका वडा नं. ७ को विभिन्न टोलहरुमा नेपाली कांग्रेसको भेला गरि टोल समिति गठन गरिएको छ । टोल समिति गठन परिचालन गर्ने अभियान अन्र्तगत शनिवार श्रीवानीमा तिन वटा टोल समितिहरु गठन गरिएको हो ।

टोल समिति गठन तथा परिचालन कार्यक्रममा पूर्व मन्त्री तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य सुनिल वहादुर थापाले एमसिसि पास भएको र अव पाँच बर्ष भित्र नेपालले विजुली बेचेर आत्मनिर्भर हुने वताउँनु भयो ।

जिल्ला सभापति दिनेश राईले फुसको छाना हटाएर टिनको छाना लगाउने अभियान कांग्रेसको भएकाले यस पटक धनकुटा जिल्लामा ६३ सय घरधुरीलाई फुसको छाना हटाएर टिनको छाना लगाउने वताउनुभयो ।

त्यस्तै केन्द्रिय आमन्त्रित सदस्य मनोहरनारायण श्रेष्ठले कम्यूनिष्टहरुले मुलुक संचालन गर्न असफल भएको वताउनुभयो ।

नेपाली कांग्रेस धनकुटा वडा नं. ७ का सभापति शैलेशमान श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस धनकुटका उपसभापति सुनिलकुमार डंगोल, सचिव विजय सन्तोषी राई, जिल्ला सदस्य रोशेष श्रेष्ठ, क्षेत्रिय उपसभापति मिलन खड्की, नगर सभापति नरेश श्रेष्ठ, उपसभापति अभिषेक कर्माचार्य, सदस्यहरु संगिता चापागाईं, कुमार दाहाल, डिएलएका सचिव रमेश श्रेष्ठ, नेपाल प्रेस युनियन धनकुटाका अध्यक्ष हिमा चेम्जोङ, वडा उपसभापतिहरु कुमार श्रेष्ठ, रोशनराज अमात्य लगायतले धनकुटा वडा नं. ७ परिवर्तनको पक्षमा रहेकोले यस पटक कांग्रेसले जित्ने वताउनुहुदै कांग्रेसले सुक्दै गएको धनकुटा–७ श्रीवानीलाई अव गुञ्जायमान बजार बनाउने वताउनुभयो ।

कार्यक्रमको संचालन नेपाली कांग्रेस ७ नं. वडा सचिव उर्गेन शाक्यले र स्वागत मन्तव्य नगर सदस्य केदारनाथ श्रेष्ठले गर्नु भएको थियो ।

उक्त भेलाले धनकुटा वडा नं. ७ को श्रीवानीमा नेपाली कांग्रेस श्रीकृष्ण टोल समितिको सभापतीमा प्रेम डंगोल, उपसभापतीमा रविन डंगोल, सचिवमा अमुल्य कर्माचार्य र सदस्यहरुमा पुष्पा प्रधान, विकास डंगोल, शान्ति श्रेष्ठ, सन्तोष श्रेष्ठ, निशान श्रेष्ठ, मिना कुमार डंगोल, सुरेश डंगोल र चित्रमान डंगोल रहनु भएको समिति गठन गरेको छ ।

यसैगरी नेपाली कांग्रेस बछलादेवी गैयादेवी टोल समितिको सभापतीमा प्रकाश कर्माचार्य, उपसभापतीमा देव कुमार डंगोल, सचिव नरेन्द्र श्रेष्ठ र सदस्यहरुमा विष्णु वहादुर कर्माचार्य, काशीराम डंगोल, थोमश आले, सुजन डंगोल, कृष्ण भुजेल, एक मुमारी डंगोल, मिना कुमारी कोईराला, रत्नमाया विसंखे रहनु भएको वडा सचिव उर्गेन शाक्यले वताउनु भयो ।

नरवदेश्वर टोल समिती नेपाली कांग्रेसको सभापतीमा विष्णु भगत श्रेष्ठ, उपसभापती अजय श्रेष्ठ, सचिव रुपेश श्रेष्ठ र सदस्यहरुमा उद्धव श्रेष्ठ, लक्ष्मी श्रेष्ठ, सुस्मिता श्रेष्ठ र रामनारायण श्रेष्ठ चयन हुनु भएको छ ।

धनकुटा वडा नं. ७ मा नेपाली कांग्रेसले टोल–टोलमा गएर टोल समिति गठन गरी परिचालित गरेपछि नेपाली कांग्रेसको पक्षमा अहिले जनमत उर्लिएर आएको छ ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

धनकुटा–६ मा कांग्रेसको जनलहर

Next Post

धनकुटा–२ भीरगाउँमा ‘घर घर जाऔं, कांग्रेस जिताऔं’ अभियान सुरु

Next Post
धनकुटा–२ भीरगाउँमा ‘घर घर जाऔं, कांग्रेस जिताऔं’ अभियान सुरु

धनकुटा–२ भीरगाउँमा ‘घर घर जाऔं, कांग्रेस जिताऔं’ अभियान सुरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

एक सय वेड अस्पताल निर्माणको लागि प्रधानमन्त्रीलाई ज्ञापनपत्र

एक सय वेड अस्पताल निर्माणको लागि प्रधानमन्त्रीलाई ज्ञापनपत्र

May 30, 2023
धनकुटा र तनहुँ उद्योग बाणिज्य संघ बिच अनुभव आदानप्रदान

धनकुटा र तनहुँ उद्योग बाणिज्य संघ बिच अनुभव आदानप्रदान

May 30, 2023
स्थानीय चिया-अलैची कृषक तथा मजदुरको व्यवसायजन्य सुरक्षा र स्वास्थ्य सम्बन्धि आधारभूत तालिम

स्थानीय चिया-अलैची कृषक तथा मजदुरको व्यवसायजन्य सुरक्षा र स्वास्थ्य सम्बन्धि आधारभूत तालिम

May 30, 2023
धनकुटा, बर्दिबास, तानसेन, सुर्खेत र डडेल्धुरामा नमूना आवासीय सामुदायिक विद्यालय स्थापना गरिने

धनकुटा, बर्दिबास, तानसेन, सुर्खेत र डडेल्धुरामा नमूना आवासीय सामुदायिक विद्यालय स्थापना गरिने

May 29, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..