• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
शुक्रबार, माघ २०, २०७९ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

धनकुटा–२ भीरगाउँमा ‘घर घर जाऔं, कांग्रेस जिताऔं’ अभियान सुरु

Dhankuta News by Dhankuta News
२०७८, ५ चैत्र शनिबार २२:३८
0
0
SHARES
56
VIEWS
Share on FacebookShare on Twitter
धनकुटा–२ भीरगाउँमा ‘घर घर जाऔं, कांग्रेस जिताऔं’ अभियान सुरु

धनकुटा । धनकुटा नगरपालिका वडा नं. २ भीरगाउँमा ‘घर घर जाऔं, कांग्रेस जिताऔं’ अभियान सुरु भएको छ । अभियान सुरु भएसँगै नेपाली कांग्रेसको पक्षमा माहौल वढ्न थालेको कांग्रेसका नेताहरुले दावी गरेका छन् ।

भीरगाउँमा आयोजित ‘घर घर जाऔं, कांग्रेस जिताऔं’ अभियान कार्यक्रमको शुभारम्म गर्दै नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्वमन्त्री सुनिलबहादुर थापाले धनकुटामा नेपाली कांग्रेसले नमूनाको रुपमा विकास गर्ने वताउँदै नेपाली कांग्रेसलाई भोट दिएर जिताउन आग्रह गर्नु भयो ।

नेपाली कांग्रेसका पूर्वकेन्द्रिय आमन्त्रित सदस्य मनोहरनारायण श्रेष्ठले कम्यूनिष्ट सरकारको पालामा गाउँ–गाउँमा ज्यादै भ्रष्टाचार बढेकोले भ्रष्टाचारको अन्त्यका लागी कांग्रेसको जित आवश्यक भएको वताउनुभयो ।
नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राईले धनकुटामा सत्ता गठबन्धन दलहरु विच एकता गरेर स्थानीय तहको निर्वाचनमा जाने वताउनुभयो ।

नेपाली कांग्रेस वडा नं. २ का सभापति राजकुमार राईको अध्यक्षतामा सम्पन्न भएको वृहत भेलामा महासमिति सदस्य सुमना तिम्सिना, जिल्ला सदस्य साधना आङदम्वे, क्षेत्रीय उपसभापति मिलन खड्की, धनकुटा नगर सभापति नरेश श्रेष्ठ, नेपाल प्रेस युनियन धनकुटाका अध्यक्ष हिमा चेम्जोङ, नगरसदस्यहरु संगिता चापागार्इं, पूर्वमहासमिति सदस्य असित नारायाण सिंह थापा, पूर्ववडा सभापतिहरु भक्तबहादुर भण्डारी, होमप्रसाद वराल, गणेश तामाङ लगायतले भीरगाउँको सही रुपमा अहिलेसम्म विकास हुन नसकेकोले भीरगाउँको विकासरका लागी नेपाली कांग्रेसलाई भोट लिएर जिताउन आग्रह गर्नुभयो । कार्यक्रमको संचालन वडा–सचिव यज्ञ भण्डारीले गर्नु भएको थियो ।

सो अवसरमा प्रमुख अथिति सुनिलबहादुर थापा लगायतका नेताहरुले भीरगाउँका ज्येष्ठ नागरिकहरु कमलबहादुर पौडेल, खीनामाया भण्डारी, ढालकुमारी भण्डारी, कमल बस्नेत, विष्णुमाया वस्नेत, धनमाया बस्नेत, डम्वरबहादुर वस्नेत, हेमबहादुर वस्नेत, सलबहादुर कार्की, सुनमाया राई, बेगबहादुर दाहाल, नरबहादुर भूजेल, विरबहादुर तामाङ, झगबहादुर राना, भोलामाया मगर, शेरबहादुर ठाडा मगर, खड्गमाया घिमिरे, अम्विका वस्नेत, जानुका वस्नेत, इन्द्रबहादुर ठाडा मगर, दिलमाय मगर, हरिबहादुर वस्नेतलाई खादा माला लगाएर सम्मान गर्नुभएको थियो ।

गत २०७४ सालको स्थानीय तहको निर्वाचनमा थोरै मतको अन्तरले मात्र कांग्रेस पराजित भएकोमा धनकुटा नगरपालिका वडा नं. २ मा ३ महिना यता मात्र २ सय २८ जना विभिन्न पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेकोले यस पटक नेपाली काग्रेसले वडा नं. २ भीरगाउमा स्पष्टसंग जित्ने नेपाली कांग्रेस धनकुटका जिल्ला सचिव तथा नगर संयोजक विजय सन्तोषी राईको दावी छ ।
धनकुटा नगरपालिका वडा नं. २ भीरगाउमा अहिले नेपाली कांग्रेस प्रत्येक घर–घरमा पुग्ने थालेपछि नेपाली कांग्रेसको माहोल एक्कासी बढेर गएको छ ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

धनकुटा नगरपालिका–७ मा नेपाली कांग्रेसको माहाैल

Next Post

प्रतिवद्धता पुरा नगरी ढाँटेको भन्दै पाख्रिवासका पूर्वजनप्रतिनिधि सहित एमाले नेताहरु कांग्रेसमा प्रवेश

Next Post
प्रतिवद्धता पुरा नगरी ढाँटेको भन्दै पाख्रिवासका पूर्वजनप्रतिनिधि सहित एमाले नेताहरु कांग्रेसमा प्रवेश

प्रतिवद्धता पुरा नगरी ढाँटेको भन्दै पाख्रिवासका पूर्वजनप्रतिनिधि सहित एमाले नेताहरु कांग्रेसमा प्रवेश

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

नेपाल पत्रकार महासंघ धनकुटाका सहसचिव चौधरीको निधन

नेपाल पत्रकार महासंघ धनकुटाका सहसचिव चौधरीको निधन

February 2, 2023
कुसेटारमा चौथो सरस्वती कप नकआउट फुटवल प्रतियोगिता हुँदै

कुसेटारमा चौथो सरस्वती कप नकआउट फुटवल प्रतियोगिता हुँदै

February 1, 2023
आगामी माघ २३ गतेदेखि सहिद रामकृष्ण श्रेष्ठ महिला फुटवल प्रतियोगिता

आगामी माघ २३ गतेदेखि सहिद रामकृष्ण श्रेष्ठ अन्तरपालिका महिला फुटवल प्रतियोगिता

February 1, 2023

पक्राउ परेका पार्टी समर्थकको बिना सर्त रिहाइको माग

January 30, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..