• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
शुक्रबार, माघ २०, २०७९ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

प्रतिवद्धता पुरा नगरी ढाँटेको भन्दै पाख्रिवासका पूर्वजनप्रतिनिधि सहित एमाले नेताहरु कांग्रेसमा प्रवेश

Dhankuta News by Dhankuta News
२०७८, ६ चैत्र आईतवार २१:४४
0
0
SHARES
193
VIEWS
Share on FacebookShare on Twitter
प्रतिवद्धता पुरा नगरी ढाँटेको भन्दै पाख्रिवासका पूर्वजनप्रतिनिधि सहित एमाले नेताहरु कांग्रेसमा प्रवेश

धनकुटा ।  पाख्रिवास नगरपालिका वडा नं. ३ का पूर्वजनप्रतिनिधि सहित सहित दर्जनौं नेकपा एमालेका वडास्तरीय नेताहरु पाटी परित्याग गर्दै नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको छ ।

आइतवार आयोजित एक विशेष कार्यक्रम मार्फत उनीहरुले नेकपा एमालले निर्वाचन ताका वडा तथा टोलको विकासका योजनाहरु धेरै पुरा गर्छु भनेको तर एउटै पनि पुरा नगरेको धेरै ढाटेको कारण नेकपा एमालेबाट अव वडा तथा टोलको बिकास नहुने देखेर नेकपा एमालेका पूर्वजनप्रतिनिधि सहितको दर्जनौं नेता कार्यकर्ताहरु नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको हो ।

धनकुटा नगरपालिकाका वडा नं. ३ का निर्वाचित पूर्ववडा सदस्यहरु नेत्र वहादुर आलेमगर, खड्ग पौडेल, पूर्णबहादुर सिजाली, मनबहादुर दर्लामी सहित ३७ जना नेपाली कांग्रेसका प्रवेश गर्नु भएको छ ।

पाख्रिवास नगरपालिका वडा नं. ३ मा आयोजित विशेष कार्यक्रममा नव प्रवेशी वडा नेताहरुलाई नेपाली कांग्रेसका केन्द्रिय सदस्य पूर्वमन्त्री सुनिलबहादुर थापा, केन्द्रिय आमन्त्रित सदस्य मनोहरनारायण श्रेष्ठ, जिल्ला उपसभापती सुनिल कुमार डंगोल, सचिवद्वय विजय सन्तोषी राई, जयन्द्र घिसिङ्ग, जिल्ला सदस्यहरु ज्ञानबहादुर गुरुङ, अम्विका धमला, मनोज राई, शान्ति खड्गा, पाख्रिवास नगरकार्य समितिका सभापति प्रेम भण्डारी, सचिव सन्तोष मानन्धर, धनकुटा नगरकार्य समितिका उपसभापती अमित लो तामाङ, पाख्रिवास वडा नं. ३ का सभापति चन्द्र लिम्बु लगायतले खादा माला लगाई स्वागत गर्नु भएको थियो ।

नेपाली कांग्रेसमा प्रवेश गर्नु भएको पूर्वजनप्रतिनिधिहरु तथा नेकपा एमालेका वडास्तरीय नेताहरुले अव पार्टी प्रवेशसंगै नेपाली कांग्रेसलाई विजयी गराउन लाग्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।

धनकुटा नगरपालिका वडा नं. ३ मा नेकपा एमाले लगायत विभिन्न पार्टीहरु परीत्याग गरी नेपाली कांग्रेसमा विगत ६ महिनादेखि हालसम्म १ सय १६ जना नेपाली कांग्रेसमा प्रवेश गरिसकेकाले वडा नं. ३ मा समेत अहिले टोल समितिहरु सवै गठन भइसकेकोले कांग्रेसको पक्षमा जनलहरु समेत उर्लिए आएको नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राईले वताउँनुभयो ।

पाख्रिवास कृषि केन्द्रमा अध्ययनरत नेपाल विद्यार्थी संघ समर्थित विद्यार्थीहरुसँग नेपाल विद्यार्थी संघका पूर्व नेता तथा नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राई लगायतका कांग्रेसका नेताहरुले अन्र्तक्रिया छलफल गर्नु भएको थियो ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

धनकुटा–२ भीरगाउँमा ‘घर घर जाऔं, कांग्रेस जिताऔं’ अभियान सुरु

Next Post

कांग्रेसका नेताहरु भन्छन्- ‘पाख्रिवास-१ सान्नेमा विजय सुनिश्चित’

Next Post
कांग्रेसका नेताहरु भन्छन्- ‘पाख्रिवास-१ सान्नेमा विजय सुनिश्चित’

कांग्रेसका नेताहरु भन्छन्- ‘पाख्रिवास-१ सान्नेमा विजय सुनिश्चित’

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

नेपाल पत्रकार महासंघ धनकुटाका सहसचिव चौधरीको निधन

नेपाल पत्रकार महासंघ धनकुटाका सहसचिव चौधरीको निधन

February 2, 2023
कुसेटारमा चौथो सरस्वती कप नकआउट फुटवल प्रतियोगिता हुँदै

कुसेटारमा चौथो सरस्वती कप नकआउट फुटवल प्रतियोगिता हुँदै

February 1, 2023
आगामी माघ २३ गतेदेखि सहिद रामकृष्ण श्रेष्ठ महिला फुटवल प्रतियोगिता

आगामी माघ २३ गतेदेखि सहिद रामकृष्ण श्रेष्ठ अन्तरपालिका महिला फुटवल प्रतियोगिता

February 1, 2023

पक्राउ परेका पार्टी समर्थकको बिना सर्त रिहाइको माग

January 30, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..