• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
शुक्रबार, माघ २०, २०७९ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

कांग्रेसका नेताहरु भन्छन्- ‘पाख्रिवास-१ सान्नेमा विजय सुनिश्चित’

Dhankuta News by Dhankuta News
२०७८, ६ चैत्र आईतवार २२:००
0
0
SHARES
67
VIEWS
Share on FacebookShare on Twitter
कांग्रेसका नेताहरु भन्छन्- ‘पाख्रिवास-१ सान्नेमा विजय सुनिश्चित’

धनकुटा ।  पाख्रिवास नगरपालिका वडा नं. १ सान्नेमा आइतबार आयोजित कार्यक्रममा वृहत सहभागीतामा भएकोले कांग्रेसको विजयी सुनिश्चित भएको दावी गरेका छन् । गत स्थानीय निर्वाचनमा पाख्रिवास नगरपालिकाको वडा नं. १ सान्नेमा अत्यन्तै थोरै मतले मात्र पराजित भएको नेपाली कांग्र्रेस पार्टाीको अहिले व्यापक रुपमा सवै टोल समितिहरु गठनसंग्रै कांग्रेसमा प्रवेश समेत सयौको संख्यामा रहेको र आइतबारको कार्यक्रममा समेत व्यापक सहभागिता रहेकोले कांग्रेसको जित सुनिश्चित बन्दै गएको हो ।

उक्त कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्वमन्त्री सुनिलबहादुर थापाले दुई तिहाईको बहुमत प्राप्त कम्यूनिष्टहरुकाे सरकारले राज्य संचालन गर्न असफल भई पार्टी नै टुक्रा-टुक्रा भएकोले अव नेपाली कांग्रेसलाई भोट दिएर जिताउन आग्रह गर्नुभयो ।

जिल्ला सभापति दिनेश राईले नेपाली कांग्रेस जनताको वास्तविक पार्टी भएकोले जनताका मर्म र भावना अनुरुप कांग्रेसले काम गर्ने बताउँनुभयो ।

आमन्त्रित केन्द्रिय सदस्य मनोहर नारायण श्रेष्ठले एमसिसि पास भएसँगै नेपालको विकास र समृद्धिको यात्रा शुरु भएको बताउनुभयो ।

धनकुटा जिल्ला पाख्रिवास नगरपालिका वडा नं. १ का सभापति कुलबहादुर थापाको सभापतित्वमा सम्पन्न बृहत कार्यक्रममा नेपाली कांग्रेसका प्रदेश कार्य समितिका सदस्य अञ्जना राई, नेपाली कांग्रेस धनकुटाका उपसभापति सुनिल कुमार डंगोल, सचिवहरु विजय सन्तोषी राई, जयन्द्र घिसिङ्ग, जिल्ला सदस्य ज्ञानु गुरुङ्ग, अम्विका धमला, गिता अधिकारी, लिलम थापा, पाख्रिवास नगर कार्यसमतिका सभापति प्रेम भण्डारी लगायतले पाख्रिवासको विकास र समृद्धि अहिलेको नेकपा एमाललेको सरकारले गर्न नसकेकोले अव कांग्रेसले निर्वाचन जितेर पाख्रिवासको विकास गर्ने बताउँनुभयो ।

कार्यक्रममा स्वागत मन्तव्य पूर्व जिल्ला सदस्य रुद्र कार्कीले गर्नु भएको थियो । कार्यक्रमको  संचालन वडा सचिव मदन अधिकारीले गर्नु भएको थियो ।

कार्यक्रममा नेपाली कांग्रेस धनकुटाका पूर्व महासचिव सदस्य असित नर सिंह थापा, जिल्ला सदस्य लिलम थापा, क्षेत्र नं. ख का क्षेत्रिय सचिव दिलराज घिसिङ्ग, नगर सचिव सन्तोष मानन्धर, सहसचिव इन्दिरा कार्की, कोषाध्यक्ष डम्वर कुमारी अधिकारी, नेपाली कांग्रेसका नेताहरु भैरवा अधिकारी, कृष्ण गोविन्द्र धमला, भोगेन्द्र पाण्डे, जगत धमला, गणेश पाण्डे, रन्त अधिकारी, तारा अधिकारी, चन्द्रकला धमला, नेपाल तरुण दल धनकुटाका कार्यवहाक अध्यक्ष यूवराज पराजुली लगायतले कांग्रेसलाई जिताउने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।

धनकुटाको पाख्रिवासको वडा नं. १ र २ मा सवै टोल समितिहरु गठनगरी परिचालन भइरहेको र वडा स्तरीय वृहत कार्यक्रम ३/३ पटक सम्पन्न भइसकेको र अन्य पार्टीबाट पनि अहिलेसम्म ३ सय २८ जना नेपाली कांग्रेसमा प्रवेश गरि सकेकाे कारण नेपाली कांग्रेसको जित पक्का भएको नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजयसन्तोषी राईले बताउनुभयो ।

पटक-पटक सान्नेमा कम्न्यूनिष्टहरुले जिते पनि सान्नेको विकास र समृद्धि हुन नसकेकाले सान्नेलीहरु अहिले परिवर्तनको पक्षमा उभिएकाले कांग्रेसको पक्षमा जनलहर बढ्दै गएको छ ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

प्रतिवद्धता पुरा नगरी ढाँटेको भन्दै पाख्रिवासका पूर्वजनप्रतिनिधि सहित एमाले नेताहरु कांग्रेसमा प्रवेश

Next Post

धनकुटा नगरपालिका वडा नं ४ मा कांग्रेसको जित्ने रणनीति

Next Post
धनकुटा नगरपालिका वडा नं ४ मा कांग्रेसको जित्ने रणनीति

धनकुटा नगरपालिका वडा नं ४ मा कांग्रेसको जित्ने रणनीति

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

नेपाल पत्रकार महासंघ धनकुटाका सहसचिव चौधरीको निधन

नेपाल पत्रकार महासंघ धनकुटाका सहसचिव चौधरीको निधन

February 2, 2023
कुसेटारमा चौथो सरस्वती कप नकआउट फुटवल प्रतियोगिता हुँदै

कुसेटारमा चौथो सरस्वती कप नकआउट फुटवल प्रतियोगिता हुँदै

February 1, 2023
आगामी माघ २३ गतेदेखि सहिद रामकृष्ण श्रेष्ठ महिला फुटवल प्रतियोगिता

आगामी माघ २३ गतेदेखि सहिद रामकृष्ण श्रेष्ठ अन्तरपालिका महिला फुटवल प्रतियोगिता

February 1, 2023

पक्राउ परेका पार्टी समर्थकको बिना सर्त रिहाइको माग

January 30, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..