• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
शुक्रबार, माघ २०, २०७९ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

धनकुटा कांग्रेसले गठबन्धन गर्नका लागी स्थानीय स्तरमानै दियो जिम्मा

Dhankuta News by Dhankuta News
२०७८, ८ चैत्र मंगलवार ०६:४४
0
0
SHARES
223
VIEWS
Share on FacebookShare on Twitter
धनकुटा कांग्रेसले गठबन्धन गर्नका लागी स्थानीय स्तरमानै दियो जिम्मा

धनकुटा । धनकुटामा स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने निर्णय गर्दै नेपाली कांग्रेस धनकुटाको पदाधिकारीहरुको बैठकले स्थानीय तहको आवश्यक्ता अनुसार वडा र स्थानीय तहमा गठबन्धन गर्नका लागी स्थानीय स्तरमानै गर्न निर्देशन दिने निर्णय गरेको छ ।

नेपाली कांग्रेस धनकुटाका जिल्ला सभापति दिनेश राईको अध्यक्षमा सम्पन्न भएको जिल्ला पदाधिकारीहरुको बैठकले स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धन दलहरुसंग गर्ने र कुन कुन पद कसरी बाँडफाड गरी र्निाचनमा उम्मेदवारी दिने सम्वन्धमा स्थानीय स्तरमानै छलफल गर्ने र समहमती गर्नका लागी अधिकार दिइएको जिल्ला सचिव तथा संगठन विभाग प्रमुख विजय सन्तोषी राईले बताउनु भयो ।

स्थानीयत तहको वडा अध्यक्ष तथा सदस्यहरुमा गठबन्धन गरी सिट बाडफाड गर्न जिल्लाबाट खटाइएका वडा संयोजकहरुले पालिका संयोजकसंग समन्वय गरी वडा कार्य समितिका सभापती र वडा समिति संग छलफल गरी उनीहरुकै सहभागितामा वडाका गठबन्धनका दलहरुसँग समेत छलफल गरी सहमतिका साथ उम्मेदवारको सिफारिस समेत गर्ने निर्णय भएकोले सोही अनुसार कार्य गर्ने निर्देशन समेत दिएको जिल्ला सचिव जयन्द्र घिसिङ्गले वताउनु भयो ।

यसैगरी सात वटा पालिकामा प्रमुख र उपप्रमुखमा समेत गठबन्धन गरी उम्मेदवार दिनका लागी पालिका स्तरमानै सत्ता गठबन्धन दलहरुसंग छलफल गरी बाडफाड गर्नका लागी जिल्लाबाट खटाइएका पालिका संयोजकहरुले पालिका समितिका सभापती तथा पालिका समितिसंग समन्वय गरी उनीहरुकै सहभागीतामा संयुक्त बैठक गरी निर्णय गर्ने गरी सिफारिस गर्नका लागी निर्देशन सहित जिम्मेवारी दिइएको नोली कांग्रेस धनकुटाका जिल्ला उपसभापती सुनिल डंगोलले वताउनु भयो ।

स्थानीय तहको आवाश्यक्ता र परिस्थितिलाई मध्यनजर गर्दै अव वडा तथा पालिकाबाटै सत्ता गठबन्धन दलहरुसंग बैठक तथा छलफल गरी कुन दलले कुन वडामा वाडाध्य र सदस्यहरु पाउने र पालिका प्रमुख तथा उपप्रमुखमा कसरी समझदारी गर्ने बारेमा सुझाव सहित जिल्ला समितिमा सिफारिस गर्ने जिम्मेवारी समेत वडा र पालिका संयोजहरुलाई दिएको छ ।

धनकुटा जिल्लामा क्रियाशिल सत्ता गठबन्धन दलहरुबिच गठबन्धन गरेर स्थानीय तहको निर्वाचनमा भाग दिने सहमती अनुसार नेपाली कांग्रेस धनकुटा जिल्ला समितिको पदाधिकारीहरुको बैठकले यसको छलफल गर्न र सिट बाडफाड गरी सहमतीको आधारमा गठबन्धन गर्नका लागी जिम्मेवारी वडा संयोजक,पालिका संयोजक र वडा तथा पालिकाका कार्य समितिलाई अधिकार दिई जिम्मेवारी समेत दिएको र उहाले चैत्र १० गते भित्र सुझाव सहित जिल्लामा गठबन्धन गर्ने र उम्मेदवार सिफारिस गर्नका लागी समेत निर्देशन दिएको जिल्ला सभापती दिनेश राईले वताउनु भयो ।

नेपाली कांग्रेस धनकुटाका जिल्ला सभापती दिनेश राईलाई बैठकमा धनकुटा नगरपालिकाका संयोजक विजय सन्तोषी राई,पाख्रिवास नगरपालिकाका संयोजक सुनिल कुमार डंगोल,सागुरीगढी गाउपालिकाका संयोजक जयन्द्र घिसिङ्ग,छथरजोरपाटी गाउपालिकाका संयोजक रोशन श्रेष्ठ र चौविसे गाउपालिककाका संयोजक गिरिजा प्रसाद दाहाल र सहिदभूमी गाउपालिकाका संयोजक खगेन्द्र घिमिरेले अहिलेको सम्मको अवस्थाको वारेमा जानकारी दिदै प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

धनकुटा नगरपालिका वडा नं ४ मा कांग्रेसको जित्ने रणनीति

Next Post

धनकुटाको स्थानीय तहदेखि वडासम्मै तालमेल गर्ने गठबन्धनका चार दलको निर्णय

Next Post
धनकुटाको स्थानीय तहदेखि वडासम्मै तालमेल गर्ने गठबन्धनका चार दलको निर्णय

धनकुटाको स्थानीय तहदेखि वडासम्मै तालमेल गर्ने गठबन्धनका चार दलको निर्णय

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

नेपाल पत्रकार महासंघ धनकुटाका सहसचिव चौधरीको निधन

नेपाल पत्रकार महासंघ धनकुटाका सहसचिव चौधरीको निधन

February 2, 2023
कुसेटारमा चौथो सरस्वती कप नकआउट फुटवल प्रतियोगिता हुँदै

कुसेटारमा चौथो सरस्वती कप नकआउट फुटवल प्रतियोगिता हुँदै

February 1, 2023
आगामी माघ २३ गतेदेखि सहिद रामकृष्ण श्रेष्ठ महिला फुटवल प्रतियोगिता

आगामी माघ २३ गतेदेखि सहिद रामकृष्ण श्रेष्ठ अन्तरपालिका महिला फुटवल प्रतियोगिता

February 1, 2023

पक्राउ परेका पार्टी समर्थकको बिना सर्त रिहाइको माग

January 30, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..