• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
शुक्रबार, माघ २०, २०७९ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

धनकुटाको स्थानीय तहदेखि वडासम्मै तालमेल गर्ने गठबन्धनका चार दलको निर्णय

Dhankuta News by Dhankuta News
२०७८, ८ चैत्र मंगलवार ०६:५२
0
0
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter
धनकुटाको स्थानीय तहदेखि वडासम्मै तालमेल गर्ने गठबन्धनका चार दलको निर्णय

धनकुटा । वैशाखमा हुने स्थानीय निर्वाचनका लागि धनकुटामा सत्तारूढ गठबन्धनका दलहरुले तालमेल गरेर जाने सहमति गरेका छन् ।
सत्तारूढ नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले ०७९ वैशाख ३० मा हुने स्थानीय तहमा गठबन्धन गरेर जाने गर्ने निर्णय गरेका हुन् ।

स्थानीय तहमा तालमेल गर्ने निर्णय गर्दै सोमबार पत्रकार सम्मेलन गरेका छन् । पत्रकार सम्मेलनमा सार्वजनिक भएको विज्ञप्तीमा कांग्रेसका धनकुटा सभापति दिनेश राई, नेकपा माओवादी केन्द्र धनकुटा संयोजक डिल्लीराम राई, नेकपा एकीकृत समाजवादी धनकुटा अध्यक्ष अर्जुन राई र जनता समाजवादी पार्टी धनकुटा अध्यक्ष बलबहादुर राईले हस्ताक्षर गरेका थिए ।

पत्रकार सम्मेलनमा कांग्रेस जिल्ला सभापति दिनेश राईले स्थानीय तहमा तालमेल गरेर जाने निर्णय भएको बताउनु भयो । स्थानीय तहका आवश्यकताको आधारमा गठबन्धन गरेर अघि बढ्ने सहमति भएको राईले बताउनु भयो। ‘बैशाखमा हुने स्थानीय तहको निर्वाचनमा एकतावद्ध ढंगले जाने निर्णय गरेका छौं।,’ उहाँले भन्नुभयो, ‘अब संयुक्त रुपमा कार्यक्रम गरिने छ ।’
‘स्थानीय निर्वाचनलाई लक्ष्यित गरेर वडा तहबाट उमेद्धारको सिफारिस आउन थालेका छन।’ राईले भने ‘उमेद्धारको सिफारिस गर्दा गठबन्धनलाई ध्यान देउ भनेर वडासम्म भनेका छौ ।’

नेकपा एकीकृत समाजवादी धनकुटाका अध्यक्ष अर्जुन राईले स्थानीय चुनावका लागि चार दलीय गठबन्धन गरिएको बताउनु भयो। ‘संविधान, जनहित, लोकतन्त्र रक्षाका लागि स्थानीय चुनावमा सहकार्य गरेर जाने हो,’ उहाँले भन्नुभयो, ‘धनकुटाको आवश्यकताका आधारमा गठबन्धन गरेका हौँ र हरेक कुरामा सहकार्य गर्दै जाने प्रतिवद्धता जनाउँदछौं ।’

गत २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा धनकुटा ७ वटा स्थानीय तहको प्रमुख उपप्रमुख सहित एमाले ४३ वडामा, कांग्रेसले ९ वटा वडामा, माओवादी केन्द्रले ५ वटा वडा र जनता समाजवादी पार्टीले ३ वटा वडामा विजयी भएका थिए ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

धनकुटा कांग्रेसले गठबन्धन गर्नका लागी स्थानीय स्तरमानै दियो जिम्मा

Next Post

चुनाव जित्न धनकुटा नगरपालिकाको ५ र ७ मा कांग्रेसले वडा भेला गर्दै बनायो रणनीति

Next Post
चुनाव जित्न धनकुटा नगरपालिकाको ५ र ७ मा कांग्रेसले वडा भेला गर्दै बनायो रणनीति

चुनाव जित्न धनकुटा नगरपालिकाको ५ र ७ मा कांग्रेसले वडा भेला गर्दै बनायो रणनीति

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

नेपाल पत्रकार महासंघ धनकुटाका सहसचिव चौधरीको निधन

नेपाल पत्रकार महासंघ धनकुटाका सहसचिव चौधरीको निधन

February 2, 2023
कुसेटारमा चौथो सरस्वती कप नकआउट फुटवल प्रतियोगिता हुँदै

कुसेटारमा चौथो सरस्वती कप नकआउट फुटवल प्रतियोगिता हुँदै

February 1, 2023
आगामी माघ २३ गतेदेखि सहिद रामकृष्ण श्रेष्ठ महिला फुटवल प्रतियोगिता

आगामी माघ २३ गतेदेखि सहिद रामकृष्ण श्रेष्ठ अन्तरपालिका महिला फुटवल प्रतियोगिता

February 1, 2023

पक्राउ परेका पार्टी समर्थकको बिना सर्त रिहाइको माग

January 30, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..