• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
शुक्रबार, माघ २०, २०७९ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

चुनाव जित्न धनकुटा नगरपालिकाको ५ र ७ मा कांग्रेसले वडा भेला गर्दै बनायो रणनीति

Dhankuta News by Dhankuta News
२०७८, ८ चैत्र मंगलवार २३:०४
0
0
SHARES
69
VIEWS
Share on FacebookShare on Twitter
चुनाव जित्न धनकुटा नगरपालिकाको ५ र ७ मा कांग्रेसले वडा भेला गर्दै बनायो रणनीति

धनकुटा । धनकुटा नगरपालिका वडा नं. ५ र ७ मा निर्वाचन जित्नका लागी नेपाली कांग्रेस धनकुटाले वडा भेलाको आयोजना गरि  विशेष रणनीति बनाउँदै निर्वाचनमा विजयी हासिल गर्न तयारी थालेको छ ।

धनकुटा नगरपालिका वडा नं. ५ मा १२ वटै टोल समितिहरु गठन गरी घर-घरमा विशेष योजनाका साथ गई नेपाली कांग्रेसको रुख चिन्हमा भोट दिन अनुरोध गर्ने र महिला तथा यूवा र ज्येष्ठ नागरिक परिचालन गर्ने वडा सभापति धनकुमार राईले वताउँनुभयो ।

उक्त वडा भेलामा नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव तथा धनकुटा नगर संयोजक विजय सन्तोषी राईले धनकुटा नगरपालिकामा एमालेको स्थानीय सरकारले अहिले सम्म कुनै नमुना योग्य र हेर्न लायक कुनै काम गर्न नसकेको व्यापक अनियमितता गरेकाले अव नेपाली कांग्रेसलाई धनकुटेली मतदाताहरुले मतदान गरी विजयी गराउने वताउँनु भयो । संयोजक राईले धनकुटा नगरपालिका मात्रै २० करोडको बेरुजु आएकाले धनकुटा नगरपालिकामा व्यापक भ्रष्टाचार भएको प्रमाण भएको वताउनुभयो ।

नेपाली कांग्रेस धनकुटा नगरपालिका वडा नं. ५ का वडा सभापती धन कुमार राईको अध्यक्षतामा सम्पन्न वडा भेलामा वडाका उपसभापतिहरु गोविन्द्र राई, शम्भु प्रधान, वडा सचिवहरु सागर श्रेष्ठ, सरिन प्रधान, नेपाल तरुण डिफेन्स फोर्स धनकुटा नगरका संयोजक रत्नेश राई , टिका श्रेष्ठ,  बेनु राई लगायतले धनकुटा नगरपालिका वडा नं. ५ मा नेपाली कांग्रेसलाई पूनअत्याधिक मतले जिताउने वताउनु भयो ।

यसैगरी धनकुटा नगरपालिका वडा नं. ७ को वडा भेलामा नेपाली कांग्रेस धनकुटाका उपसभापति सुनिल कुमार डंगोल, जिल्ला सचिव तथा नगर संयोजक विजय सन्तोषी राई, जिल्ला सदस्य रोशेष श्रेष्ठ, क्षेत्रीय सदस्य रोहिणी पाण्डे, नगर सदस्य राधा बजगाई, मञ्जु आर्चाय, रेजिना पलिखे,  कुमार दाहाल, केदारनाथ श्रेष्ठ, क्षेत्रीय प्रतिनिधि आशिष लिम्बु, घनश्याम चापागाई, शोभा बराललगायतले नेपाली कांग्रेसलाई जिताउन अव सवै मतदाताको घर-घरमा जाने वताउनुभयो ।

नेपाली कांग्रेस धनकुटा नगरपालिका वडा नं. ७ का सभापति शैलेसमान श्रेष्ठको अध्यक्षतामा सम्पन्न वडा भेलामा उपसभापतिहरु कुमार श्रेष्ठ, रोशनराज अमात्य, सचिवहरु उर्गेन शाक्य, होमप्रसाद लिम्बु, सिता दाहाल, शैलेश श्रेष्ठ लगायतले समेत नेपाली कांग्रेस जित यस पटक पक्का भएको वताउनु भयो ।

धनकुटा नगरपालिका वडा नं. ७ मा आगामी निर्वाचनका लागी उम्मेदवाहरु समेत सिफारिस गरिएको वडा सचिव रुर्गेन शाक्यले वताउनु भयो । धनकुटा नगरपालिका वडा नं. ५ मा दोब्वर मतले नेपाली कांग्रेसले गत स्थानीय तहको निर्वाचनमा पुरै सेट जितेको र वडा नं. ७ मा २३ मतले मात्र पराजित भएको नेपाली कांग्रेले अव दुवै वडाहरुमा अत्यधिक मतले जित्नका लागी वडा भेलाहरुले नेकपा एमालेको धनकुटा नगरपालिका सरकारले गरेको अनियमिता र जनविरोधी क्रियाकलाापको भण्डारफोर गर्ने र प्रत्येक जनताको घर घरमा पुग्ने लगायतका विशेष रणनिति तयार गरेको धनकुटा नगर संयोजक राईले बताउनुभयो ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

धनकुटाको स्थानीय तहदेखि वडासम्मै तालमेल गर्ने गठबन्धनका चार दलको निर्णय

Next Post

धनकुटा नगरपालिकामा सत्तारुढ दलहरुले गठबन्धन गरी निर्वाचनमा जाने निर्णयसंगै धनकुटा नगरभरि उत्साह

Next Post
धनकुटा नगरपालिकामा सत्तारुढ दलहरुले गठबन्धन गरी निर्वाचनमा जाने निर्णयसंगै धनकुटा नगरभरि उत्साह

धनकुटा नगरपालिकामा सत्तारुढ दलहरुले गठबन्धन गरी निर्वाचनमा जाने निर्णयसंगै धनकुटा नगरभरि उत्साह

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

नेपाल पत्रकार महासंघ धनकुटाका सहसचिव चौधरीको निधन

नेपाल पत्रकार महासंघ धनकुटाका सहसचिव चौधरीको निधन

February 2, 2023
कुसेटारमा चौथो सरस्वती कप नकआउट फुटवल प्रतियोगिता हुँदै

कुसेटारमा चौथो सरस्वती कप नकआउट फुटवल प्रतियोगिता हुँदै

February 1, 2023
आगामी माघ २३ गतेदेखि सहिद रामकृष्ण श्रेष्ठ महिला फुटवल प्रतियोगिता

आगामी माघ २३ गतेदेखि सहिद रामकृष्ण श्रेष्ठ अन्तरपालिका महिला फुटवल प्रतियोगिता

February 1, 2023

पक्राउ परेका पार्टी समर्थकको बिना सर्त रिहाइको माग

January 30, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..