• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
शुक्रबार, माघ २०, २०७९ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

धनकुटा नगरपालिकामा सत्तारुढ दलहरुले गठबन्धन गरी निर्वाचनमा जाने निर्णयसंगै धनकुटा नगरभरि उत्साह

Dhankuta News by Dhankuta News
२०७८, १० चैत्र बिहीबार ०७:१४
0
0
SHARES
164
VIEWS
Share on FacebookShare on Twitter
धनकुटा नगरपालिकामा सत्तारुढ दलहरुले गठबन्धन गरी निर्वाचनमा जाने निर्णयसंगै धनकुटा नगरभरि उत्साह

धनकुटा l धनकुटा नगरपालिकामा सत्तारुढ दलहरुविच गठबन्धन गरी स्थानीय तहको निर्वाचनमा संयुक्त रुपमा भाग लिएर अत्यधिक मतले जित्ने आज नगर स्तरीय गठबन्धन दलहरुको संयूक्त बैठकले निर्णय गरेको छ ।

धनकुटा नगरपालिकामा क्रियाशिल सत्ता गठबन्धन दलहरु नेपाली कांग्रेस,नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी र जनता समाजपाटी पार्टीको नगर स्तरीय समितिको बुधवार सम्पन्न संयुक्त बैठक वसी स्थानीय तहको निर्वाचनमा धनकुटा नगरपालिकामा निर्वाचन जित्नका लागी गठबन्धन गरी संयुक्त रुपमा स्थानीय तहको निर्वाचनमा भाग लिने र त्यसका लागी व्यापक तयारी गर्ने समेत निर्णय गरेको हो ।

सत्तारुढ दलहरुको उक्त संयुक्त बैठकले धनकुटा नगरपाकिाको प्रमुख र उप्रमुख र वडाहरुमा गठबन्धन गरी चार दलको तर्फबाट संयुक्त रुपमा उम्मेदवारी दिने र निर्वाचन जित्नका लागी अभियान संचालन गर्ने सिट बाडँफाड समेत गर्ने त्यसका लागी आ आफ्नो दलमा छलफल गर्ने र चैत्र १३ गते गठबबन्धनको संयुक्त बैठक गर्ने निर्णय गरेका छन् ।

धनकुटा नगर स्तरीय सत्ता गठबन्धनको बैठकमा नेपाली कांग्रेस धनकुटा जिल्ला सचिव तथा धनकुटा नगर संयोजक विजय सन्तोषी राई, नेपाली कांग्रेस धनकुटाका नगरका सभापति नरेश श्रेष्ठ, उपसभापति अमित लो तामाङ, नेकपा माओवादी केन्द्र धनकुटा नगरका संयोजक गणेश विष्ट, नगर अध्यक्ष हेमचन्द्र किराती, सचिव खगेन्द्र विष्ट, नेकपा एकिकृत समाजवादी धनकुटाका नगर इन्चार्ज सोम वहादुर राई, नगर अध्यक्ष सुजनभाई जोशी, जनता समाजवादी पार्टी धनकुटा जिल्लाका कोषाध्यक्ष सरोज आठपहरिया,नगर अध्यक्ष दिल कुमार राई लगायतका गठबन्धनका नेताहरुले धनकुटा नगरमाा गठबन्धन गरी निर्वाचन जित्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।

बैठकमा सहभागी धनकुटा नगरमा क्रियाशील सत्ता गठबन्धनका नेताहरुले टोल टोल सम्म गठबन्धनको पक्षमा क्रियालिश भई गठबन्धनको पक्षमा जनमत सिर्जना गर्न लाग्न चार दलका सवै धनकुटा नगरपालिका नगर, वडा र टोल समितिहरुलाई समेत आग्रह गर्नु भएको छ ।

धनकुटा नगरपालिकामा सत्ता गठबन्धन दलहरुले गठबन्धन गरेर दोब्वर मतको अन्तरले निर्वाचन जित्न तयारी गरिरहेको दावी गर्नु हुन्छ नेपाली कांग्रेस धनकुटाका नगर संयोजक तथा जिल्ला सचिव विजय सन्तोषी राई ।

नेकपा माओवादी केन्द्रले पनि धनकुटा नगरको टोल टोलमा समितिहरु निर्माण गरी परिचालित गरेकोले पहिलेको भन्दा अहिले पार्टीको स्थिति राम्रो भएको धनकुटा नगर अध्यक्ष हेमचन्द्र किराती वताउनु हुन्छ ।

नेकपा एकिकृत समाजवादीले पनि धनकुटा नगर भरी संगन निर्माण गरिसकेकोले संगठक विस्तार हुदै गएको वताउनु हुन्छ नगर अध्यक्ष सजुन भाई जोशी ।

यसैगरी जनता समाजवादी पार्टीले पनि धनकुटा नगरभरी टोल टोल सम्म पुगेर संगठन विस्तार तथा सुदृढीकरण गर्दै गरेकोलेले संगठन उल्लेखनिय ढंगले वृद्धी भएको वताउनु हुन्छ धनकुटा जिल्लाका कोषाध्यक्ष सरोज आठपहरिया ।

गत स्थानीय तह २०७४ सालको निर्वाचनमा नेकपा एमालले ४ हजार ९सय ३३ मत प्राप्त गरेर झिनो मतको अन्तरले मात्र जितेको थियो भने नेपाली कांग्रेसले ४ हजार ८ सय १९ मत नेकपा माओवादी केन्द्रले २हजार ६ सय मत प्राप्त गरेको थियो ।

धनकुटा नगरपालिकामा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत पार्टी, जनता समाजवादी पार्टी गठबन्धन गरी स्थानीय तहको निर्वाचनमा संयुक्त उम्मेदवारी दिई संयुक्त रुपमा भाग लिने निर्णय संगै धनकुटा नगरभरि गठबन्धनको जित सुनिश्चित भएको भन्दै नगरवासी सवै उत्साहित भएका छन् ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

चुनाव जित्न धनकुटा नगरपालिकाको ५ र ७ मा कांग्रेसले वडा भेला गर्दै बनायो रणनीति

Next Post

धनकुटा नगर कांग्रेस एक ढिक्का भएर गठबन्धन गरी निर्वाचनमा जाने निर्णय गर्दै लोकप्रिय उम्मेदवारी सिफारिस

Next Post
धनकुटा नगर कांग्रेस एक ढिक्का भएर गठबन्धन गरी निर्वाचनमा जाने निर्णय गर्दै लोकप्रिय उम्मेदवारी सिफारिस

धनकुटा नगर कांग्रेस एक ढिक्का भएर गठबन्धन गरी निर्वाचनमा जाने निर्णय गर्दै लोकप्रिय उम्मेदवारी सिफारिस

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

नेपाल पत्रकार महासंघ धनकुटाका सहसचिव चौधरीको निधन

नेपाल पत्रकार महासंघ धनकुटाका सहसचिव चौधरीको निधन

February 2, 2023
कुसेटारमा चौथो सरस्वती कप नकआउट फुटवल प्रतियोगिता हुँदै

कुसेटारमा चौथो सरस्वती कप नकआउट फुटवल प्रतियोगिता हुँदै

February 1, 2023
आगामी माघ २३ गतेदेखि सहिद रामकृष्ण श्रेष्ठ महिला फुटवल प्रतियोगिता

आगामी माघ २३ गतेदेखि सहिद रामकृष्ण श्रेष्ठ अन्तरपालिका महिला फुटवल प्रतियोगिता

February 1, 2023

पक्राउ परेका पार्टी समर्थकको बिना सर्त रिहाइको माग

January 30, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..