• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
शुक्रबार, माघ २०, २०७९ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

धनकुटा नगर कांग्रेस एक ढिक्का भएर गठबन्धन गरी निर्वाचनमा जाने निर्णय गर्दै लोकप्रिय उम्मेदवारी सिफारिस

Dhankuta News by Dhankuta News
२०७८, १० चैत्र बिहीबार २३:१२
0
0
SHARES
163
VIEWS
Share on FacebookShare on Twitter
धनकुटा नगर कांग्रेस एक ढिक्का भएर गठबन्धन गरी निर्वाचनमा जाने निर्णय गर्दै लोकप्रिय उम्मेदवारी सिफारिस

धनकुटा l धनकुटा नगरपालिकामा नेपाली कांग्रेस एक ढिक्का भएर सत्ता रुढ दलहरुसँग गठबन्धन गरी निर्वाचनमा जाने विहिवार सम्पन्न नगरभेलाले निर्णय गर्दै कांग्रेसको तर्फबाट लोकप्रिय उम्मेदवारीहरु समेत सिफारिस गर्ने निर्णय गरेको छ ।

धनकुटा नगर कार्य समिति र वडा सभापतिहरुको भेलालाई सम्बोधन गर्दै नेपाली कांग्रेस धनकुटका जिल्ला सचिव तथा नगर संयोजक विजय सन्तोषी राईले नेकपा एमालेले यसअघिको निर्वाचनमा बहुमत प्राप्त गरेपनि एमालेले सरकार र संसद संचालन गर्न नसकी संसद विघटन गरेको अनि पार्टीलाई नै टुक्रा-टुक्रा पारेकाले नेपाली जनताले एमालेलाई यस पटक दण्डित गरी कांग्रेसलाई मतदान गरी जिताउने वताउँनुभयो ।

नेपाली कांग्रेस धनकुटा नगरकार्य समितिका सभापति नरेश श्रेष्ठको अध्यक्षतमा सम्पन्न भएको नगर कार्यसमिति र वडा सभापतिहरुको भेलामा नगर कार्यसमितिका उपसभापतिहरु अभिषेक कर्माचार्य, अमित लो तामाङ, सचिवहरु लोकेन्द्र खड्का, राम घिसिङ्ग, सहसचिव ज्ञानेन्द्र वस्नेत, नगर कार्यसमितिका सदस्यहरु रेजिना पलिखे, राधा बजगाई, संगिता चापागाई, दुर्गा गोङ्वा, मञ्जु आचार्य, हिरादेवी राई, सिता दाहाल, अर्जुन घले, केदारनाथ श्रेष्ठ, कुमार दाहाल, कृष्णमाया श्रेष्ठ लगायतले यस पटक धनकुटा नगरमा कांग्रेसले जित्ने दावी गर्नु भयो ।

भेलामा नेपाली कांग्रेसका जिल्ला सदस्यहरु अम्विका परियार,  इन्दिरा थापा कटुवाल, अर्जुन केसी, नगेन्द्र पाण्डे, गोकुललाल श्रेष्ठ, धनकुटा नगरपालिका वडा नं. १ का सभापति विरवहादुर तामाङ, वडा नं. २ का सभापति राजकुमार राई, वडा नं. ३ का सभापति पदम भण्डारी, वडा नं. ४ का सभापति गोविन्द्रप्रसाद मैनाली, वडा नं. ५ का सभापति धनकुमार राई, वडा नं. ६ का सभापति रुपेश श्रेष्ठ, वडा नं. ७ का सभापति शैलेसमान श्रेष्ठ, सचिव उर्गेन शाक्य, वडा नं. ८ का उपसभापति भोगेन्द्र राई, वडा नं. ९ का सभापति प्रेम खत्री, वडा नं. १० का सभापति सुवास विक्रम भट्टराई लगायत एमाले धनकुटा नगरसरकारले गरेको भ्रष्टाचार र अनियमतिको विरुद्धमा धनकुटेली जनताले कांग्रेसको पक्षमा यस पटक भोट दिएर जिताउने वताउँनुभयो ।

नेपाली कांग्रेस धनकुटा नगर कार्य समितिद्वारा आयोजित नगरस्तरीय भेलाले धनकुटा नगरपालिकामा अत्याधिक मतले निर्वाचन सजिलै जित्नका लागी सत्ता गठबन्धन दलहरुसँग गठबन्धन गरी निर्वाचनमा जाने भन्दै उम्मेदवारी समेत सिफारिस गरेको छ ।

उक्त धनकुटा नगर कार्यसमितिको भेलाले वडा कार्य समितिहरुबाट उम्मेदवारीका लागी सिफारिस साथ आएका नामावलीहरुलाई सुझाव सहित जिल्ला कार्य समितिमा पठाइएको नगर सभापती नरेश श्रेष्ठले वताउनुभयो ।

गत २०७४ सालको निर्वाचनमा थाेरै मतले पराजित भएको नेपाली कांग्रेसले धनकुटा नगरपालिकामा गठबन्धन गरी निर्वाचनमा जाने निर्णय संगै गठबन्धनको जित सुनिश्चित भएको भन्दै धनकुटा नगरपालिकामा भरि अहिले सवै नगरवासीहरुमा नयाँ उत्साह र उर्जा मिलेको छ ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

धनकुटा नगरपालिकामा सत्तारुढ दलहरुले गठबन्धन गरी निर्वाचनमा जाने निर्णयसंगै धनकुटा नगरभरि उत्साह

Next Post

नेकपा एमाले परित्याग गरि नेता हिरालाल राई कांग्रेसमा प्रवेश

Next Post
नेकपा एमाले परित्याग गरि नेता हिरालाल राई कांग्रेसमा प्रवेश

नेकपा एमाले परित्याग गरि नेता हिरालाल राई कांग्रेसमा प्रवेश

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

घाइतेको उपचारका लागि वडाध्यक्ष घिमिरेले एक महिनाको पारिश्रमिक उपलब्ध गराउने

घाइतेको उपचारका लागि वडाध्यक्ष घिमिरेले एक महिनाको पारिश्रमिक उपलब्ध गराउने

February 3, 2023
नेपाल पत्रकार महासंघ धनकुटाका सहसचिव चौधरीको निधन

नेपाल पत्रकार महासंघ धनकुटाका सहसचिव चौधरीको निधन

February 2, 2023
कुसेटारमा चौथो सरस्वती कप नकआउट फुटवल प्रतियोगिता हुँदै

कुसेटारमा चौथो सरस्वती कप नकआउट फुटवल प्रतियोगिता हुँदै

February 1, 2023
आगामी माघ २३ गतेदेखि सहिद रामकृष्ण श्रेष्ठ महिला फुटवल प्रतियोगिता

आगामी माघ २३ गतेदेखि सहिद रामकृष्ण श्रेष्ठ अन्तरपालिका महिला फुटवल प्रतियोगिता

February 1, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..