• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
शुक्रबार, माघ २०, २०७९ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

सहिद प्रकाश थापा स्मृति ट्रष्टद्वारा विद्यार्थीलाई टिफिनक्यारी बक्स वितरण

Dhankuta News by Dhankuta News
२०७८, १३ चैत्र आईतवार २२:३९
0
0
SHARES
59
VIEWS
Share on FacebookShare on Twitter
सहिद प्रकाश थापा स्मृति ट्रष्टद्वारा विद्यार्थीलाई टिफिनक्यारी बक्स वितरण

धनकुटा । सहिद प्रकाश थापा स्मृति ट्रष्ट धनकुटाले सहिदभूमि गाउँपालिका वडा नं. १ घंगरुस्थित अनिवार्य निःशुल्क आधारभुत विद्यालयमा अध्ययन विद्यार्थीहरुलाई टिफिनक्यारी वितरण गरेको छ ।

आइतवार विद्यालय परिसरमा एक कार्यक्रमको आयोजना गर्दै शिशुदेखि (वालशिक्षा) ५ कक्षा सम्म अध्ययनरत ८५ जना विद्यार्थीलाई टिफिनक्यारी वक्स र चम्चा १÷१ थानका दरले वितरण गरेको हो ।

घरमा पाकेको खानेकुरा टिफिन बक्समा ल्याएर विद्यालयमा खाजा खान विद्यार्थीहरुलाई सहज होस् भन्ने उद्देश्यले वितरण गरिएको सहिद प्रकाश थापा स्मृति ट्रष्ट धनकुटाका अध्यक्ष दिलवहादुर थापाले बताए ।

उनका अनुसार ट्रष्टको उक्त टिफिनक्यारी वक्स वडाका अन्य दुई अनिवार्य माध्यमिक विद्यालय र जनकल्याण प्राथमिक विद्यालयमा एक हप्ता भित्र वितरण गर्ने योजना रहेकोछ ।

विद्यार्थीहरुलाई वितरण गरिएको टिफिनक्यारी धरान उपमहानगरपालिका वडा नं. १६ स्थित प्रकाश सप्लायर्सले सौजन्य गरिदिएको हो ।
टिफिनक्यारी वितरण कार्यक्रमको संचालन ट्रष्टका सचिव अर्जुन थापाले गर्नुभएको थियो । कार्यक्रममा ट्रष्टका उपाध्यक्ष लक्ष्मी माझि, कोषाध्यक्ष मञ्जु थापा, सदस्यहरु लक्ष्मण राई, माया राई, अम्बिका थापा, विद्यालयका प्रधानाध्यापक प्रकाश राई लगायत शिक्षकहरुको उपस्थिति थियो ।

सहिदभूमि गाउँपालिका वडा नं. १ का वासिन्दा प्रकाश थापा नेपाल प्रहरीमा कार्यरत असई हुनुहुन्थ्यो । २०५७ सालमा कालिकोट जिल्लामा कार्यरत रहँदा शसस्त्र द्वन्दको बेला माओवादीसँगको भिडन्तमा परि थापा सहादत हुनुभएको ट्रष्ट सल्लाहकार समितिका सदस्य रमेश राईले  बताउँनु भयो । उहाँको सम्झनामा २०७६ सालमा ट्रष्टको स्थापना भएको थियो ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

सत्तारुढ दलहरुले गठबन्धन गरी निर्वाचनमा जाने एमालेको भ्रममा नपर्न धनकुटेली मतदातामा अनुरोध

Next Post

संघीय निजामती सेवा ऐन जारी गर्न युनियनको ज्ञापन पत्र

Next Post
संघीय निजामती सेवा ऐन जारी गर्न युनियनको ज्ञापन पत्र

संघीय निजामती सेवा ऐन जारी गर्न युनियनको ज्ञापन पत्र

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

नेपाल पत्रकार महासंघ धनकुटाका सहसचिव चौधरीको निधन

नेपाल पत्रकार महासंघ धनकुटाका सहसचिव चौधरीको निधन

February 2, 2023
कुसेटारमा चौथो सरस्वती कप नकआउट फुटवल प्रतियोगिता हुँदै

कुसेटारमा चौथो सरस्वती कप नकआउट फुटवल प्रतियोगिता हुँदै

February 1, 2023
आगामी माघ २३ गतेदेखि सहिद रामकृष्ण श्रेष्ठ महिला फुटवल प्रतियोगिता

आगामी माघ २३ गतेदेखि सहिद रामकृष्ण श्रेष्ठ अन्तरपालिका महिला फुटवल प्रतियोगिता

February 1, 2023

पक्राउ परेका पार्टी समर्थकको बिना सर्त रिहाइको माग

January 30, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..