• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
शुक्रबार, माघ २०, २०७९ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

संघीय निजामती सेवा ऐन जारी गर्न युनियनको ज्ञापन पत्र

Dhankuta News by Dhankuta News
२०७८, १४ चैत्र सोमबार १९:२१
0
0
SHARES
25
VIEWS
Share on FacebookShare on Twitter
संघीय निजामती सेवा ऐन जारी गर्न युनियनको ज्ञापन पत्र
धनकुटा l नेपाल निजामती कर्मचारी युनियन धनकुटाले संघीय निजामति सेवा ऐन तत्काल जारी गर्न नेपाल सरकारलाई सुझाव सहित ज्ञापन पत्र वुझाएको छ ।
सोमवार प्रमुख जिल्ला अधिकारी युवराज कटेलमार्फत नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्य समितिले धनकुटाले ऐनका विषयमा संसोधन गर्नुपर्ने सुझावहरु समेतलाई समेटी तत्काल निजामति सेवा ऐन जारी गर्न ज्ञापन पत्र वुझाएको हो ।
ज्ञापन पत्र वुझाउन युनियनका जिल्ला अध्यक्ष खिरवहादुर वुढाथोकी सहित अन्य पदाधिकारीहरु प्रजिअ कार्यकक्षमा पुगेका थिए । ज्ञापन पत्रमा सेवा समूह, श्रेणी/तह, भर्ना, छनौट तथा पदस्थापन, सरुवा, वढुवा, सेवा सुविधा, तालिम, आचरण, दण्ड, सजाय र पुरस्कार, ट्रेड युनियन, कर्मचारी सुरक्षा, निजामति सेवा सुधार, अवकास लगायतका विषयमा युनियनको तर्फवाट सुझाव समेटिएको जिल्ला अध्यक्ष खिरवहादुर वुढाथोकीले बताउँनुभयाे ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

सहिद प्रकाश थापा स्मृति ट्रष्टद्वारा विद्यार्थीलाई टिफिनक्यारी बक्स वितरण

Next Post

धनकुटाका सातै स्थानीय तहमा एमाले बाहेकका दलहरुको संयुक्त गठवन्धन हुने

Next Post
धनकुटाका सातै स्थानीय तहमा एमाले बाहेकका दलहरुको संयुक्त गठवन्धन हुने

धनकुटाका सातै स्थानीय तहमा एमाले बाहेकका दलहरुको संयुक्त गठवन्धन हुने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

नेपाल पत्रकार महासंघ धनकुटाका सहसचिव चौधरीको निधन

नेपाल पत्रकार महासंघ धनकुटाका सहसचिव चौधरीको निधन

February 2, 2023
कुसेटारमा चौथो सरस्वती कप नकआउट फुटवल प्रतियोगिता हुँदै

कुसेटारमा चौथो सरस्वती कप नकआउट फुटवल प्रतियोगिता हुँदै

February 1, 2023
आगामी माघ २३ गतेदेखि सहिद रामकृष्ण श्रेष्ठ महिला फुटवल प्रतियोगिता

आगामी माघ २३ गतेदेखि सहिद रामकृष्ण श्रेष्ठ अन्तरपालिका महिला फुटवल प्रतियोगिता

February 1, 2023

पक्राउ परेका पार्टी समर्थकको बिना सर्त रिहाइको माग

January 30, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..