• गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode
शुक्रबार, माघ २०, २०७९ |   
Dhankuta News : Daily  Online News From Nepal
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
ENGLISH
No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
DhankutaNews
No Result
View All Result

घर-घर जाउँ नेपाली कांग्रेसलाई जिताऔ अभियान अन्तर्गत छथरजोरपाटी र महालक्ष्मी नगरपालिकामा कार्यक्रम हुँदै

Dhankuta News by Dhankuta News
२०७८, १६ चैत्र बुधबार २२:४४
0
0
SHARES
205
VIEWS
Share on FacebookShare on Twitter
घर-घर जाउँ नेपाली कांग्रेसलाई जिताऔ अभियान अन्तर्गत छथरजोरपाटी र महालक्ष्मी नगरपालिकामा कार्यक्रम हुँदै

धनकुटा l घर-घर जाउँ नेपाली कांग्रेसलाई जिताऔ अभियान अन्तर्गत जिल्लाको छथरजोरपाटी गाउँपालिका र महालक्ष्मी नगर पालिककाको कार्यक्रममा चैत्र २० देखि २६ गतेसम्म हुने  बुधवार नेपाली कांग्रेस धनकुटाको कार्यक्रम शाखाले तय गरेको छ ।

घर-घर जाउँ नेपाली कांग्रेसलाई जिताऔ अभियान अन्र्तगत धनकुटाको छथरजोरपाटी गाउपालिकामा चैत्र २० देखि  २२ गते सम्म र महालक्ष्मी नगरपालिकामा चैत्र २३ देखि २६ गतेसम्म हुने नेपाली कांग्रेस धनकुटाका सचिव तथा कार्यक्रम शाखा प्रमुख विजय सन्तोषी राईले वताउँनु भयो ।

घर-घर जाउँ नेपाली कांग्रेसलाई जिताऔ अभियान अन्र्तगत नेपाली कांग्रेसका केन्द्रिय सदस्य पूर्वमन्त्री सुनिलबहादुर थापा, केन्द्रिय सदस्य केन्द्रिय प्रतिनिधि रामहरि खतिवडा, जिल्ला सभापति दिनेश राई लगायतका नेताहरु सम्बोधन गर्नु हुने कार्यक्रम रहेको छ ।

कार्यक्रम अनुसार चैत्र २० गते छथरजोरपाटी गाउँपालिकाको वडा नं. १ हात्तिखर्कको पञ्चमीमा विहान ९ बजे र वडा नं. २ जोरपाटी बजारमा दिउँसो १ बजे, चैत्र २१ गते विहान ९ बजे सिँधुवा बजारमा र वडा नं. ५ परेवादिनको ट्रि हाउसमा दिनको १ बजे र चैत्र २२ गते वडा नं. ३ को तांखुवामा विहान ९ बजे र तेलियामा दिउसो १ बजे हुने कार्यक्रम रहेको नेपाली कांग्रेस छथरजोरपाटीका सभापति छत्र सुब्बाले बताउनुभयो ।

यसैगरी चैत्र २३ गते महालक्ष्मी नगरपालिकाकाको वडा नं. ३ डाडागाउँ भञ्याङमा विहान १० बजे, चैत्र २४ गते वडा नं. २ को मुलखर्क मारेककटहरमा विहान १० बजे, चैत्र २५ गते वडा नं. ६ को लेगुवाको गुठीमा विहान १० बजे र चैत्र २६ गते वडा नं. ७ को जितपुर बजारमा विहान १० बजे हुने नेपाली कांग्रेस महालक्ष्मी नगर कार्यसमितिका सभापति धुव्रराज रायले बताउनुभयो ।

घर-घर जाऔ नेपाली कांग्रेसलाई जितfऔ अभियान अन्र्तगत धनकुटाको छथरजोरपाटी गाउFपालिका र महालक्ष्मी नगरपालिकाको कार्यक्रमहरुमा सहभागीताका लागी सवैलाई नेपाली कांग्रेस धनकुटका जिल्ला सचिव तथा कार्यक्रम शाखाका राईले आग्रह गर्नुभयो ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

प्रतिक्रिया दिनुहोस


Dhankuta News Dhankuta News
Previous Post

कांग्रेसको वृहत सभालाई सम्वाेधन गर्न गृहमन्त्री बालकृष्ण खाण चैत्र १९ गते धनकुटा आउँदै

Next Post

धनकुटामा एमाले वाहेकका दलहरुको गठबन्धन गर्न जिल्लास्तरीय कार्य दल बन्यो

Next Post
धनकुटामा एमाले वाहेकका दलहरुको गठबन्धन गर्न जिल्लास्तरीय कार्य दल बन्यो

धनकुटामा एमाले वाहेकका दलहरुको गठबन्धन गर्न जिल्लास्तरीय कार्य दल बन्यो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

  • धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    धनकुटामा एसियामै पहिलो पटक एभोकाडो महोत्सव हुँदै, २० स्टल रहने

    0 shares
    Share 0 Tweet 0
  • धनकुटेली सन्तान : सधैं धनकुटाले यसरी सम्झिरहेछ स्व. सूर्यबहादुर थापालाई

    0 shares
    Share 0 Tweet 0
  • यस्तो छ प्रस्तावित शिक्षा नियमावलीमा शिक्षकहरुले पाउने सुबिधा

    0 shares
    Share 0 Tweet 0
  • कांग्रेस नेतृ मिश्रको निधन

    0 shares
    Share 0 Tweet 0
  • कोरोना भाईरसको संक्रमणबाट अर्का धनकुटेलीको निधन

    0 shares
    Share 0 Tweet 0

ताजा अपडेट

नेपाल पत्रकार महासंघ धनकुटाका सहसचिव चौधरीको निधन

नेपाल पत्रकार महासंघ धनकुटाका सहसचिव चौधरीको निधन

February 2, 2023
कुसेटारमा चौथो सरस्वती कप नकआउट फुटवल प्रतियोगिता हुँदै

कुसेटारमा चौथो सरस्वती कप नकआउट फुटवल प्रतियोगिता हुँदै

February 1, 2023
आगामी माघ २३ गतेदेखि सहिद रामकृष्ण श्रेष्ठ महिला फुटवल प्रतियोगिता

आगामी माघ २३ गतेदेखि सहिद रामकृष्ण श्रेष्ठ अन्तरपालिका महिला फुटवल प्रतियोगिता

February 1, 2023

पक्राउ परेका पार्टी समर्थकको बिना सर्त रिहाइको माग

January 30, 2023
Dhankuta News : Daily  Online News From Nepal

Info@dhankutanews.com
+977) 9852061611
प्रकाशक: धनकुटा साप्ताहिक
संपादक: राजेश्वर बहादुर श्रेष्ठ

Facebook Twitter

समाचार

  • समाज
  • प्रदेश
  • अर्थ खबर
  • खेलकुद़़
  • प्रवास
  • अन्तराष्ट्रिय

मनाेरञ्जन

  • गीत संगीत
  • फाेटाे ग्यालरी
  • बलिउड / हलिउड
  • सिनेमा
  • कला
  • मोडल वाच

विविध

  • पत्रपत्रिका
  • सूचना प्रबिधि
  • रोजगार
  • शिक्षा
  • स्वास्थ्य
  • लेख/ साहित्य

  • गृहपृष्ठ
  • सम्पर्क
  • विज्ञापन
  • हाम्रो बारेमा
  • Preeti to Unicode
  • Nepali Unicode

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..

No Result
View All Result
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • मनाेरञ्जन
  • धनकुटा विशेष
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • ई-पेपर
  • अन्य
    • सूचना प्रबिधि
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2018 DhankutaNews | By : TechBaron Pvt.Ltd..